ज्वाँई साब (@rk_964) 's Twitter Profile
ज्वाँई साब

@rk_964

🌲असल नै त छैन🌲खराव नबन्ने कोशिस मा छु!🌹निश्पक्ष🌷देश प्रेमी, न्याय प्रेमी🌹आध्यात्मिक मन🌹हिन्दू-ब्राह्मण:: #Lawstudent

ID: 787692361027465216

linkhttp://instagram.com/rk_spk calendar_today16-10-2016 16:31:08

1,1K Tweet

331 Followers

243 Following

ज्वाँई साब (@rk_964) 's Twitter Profile Photo

#प्रधानमन्त्री कप क्रिकेट आजबाट टुंगो :- १३८ रनको लक्ष्य पछ्याइरहेको नेपाली कांग्रेस सम्पूर्ण विकेट गुमाउँदै केवल ८९ रनमा अलआउट हुँदै प्रतियोगिताबाटै बाहिरिएको छ ।

ज्वाँई साब (@rk_964) 's Twitter Profile Photo

खड्क ओलीले ५वर्ष अघिनै सबैतिर पुल बनाएर टुइन हटाइसके भन्थे, आज विक्रम पाण्डेले टुइन हटाएर पुल बनाउने निर्णय गर्दै छैन। नगरुन्जेल बोलीको विस्वास कसैको नहुने भो।

Sushil Karki (@sushilkarkinpl) 's Twitter Profile Photo

जबसम्म हामी नयाँ हुनेबित्तिकै गतिलो, स्वतन्त्र भन्नेबित्तिकै असल, अङ्ग्रेजी बोल्नेबित्तिकै ट्यालेन्ट, विदेशमा पढ्नेबित्तिकै विज्ञ, चर्का कुरा गर्नेबित्तिकै भिजनरी, रूनेबित्तिकै सही भन्ने मानसिकताबाट माथि आउदैनौं देश यस्तै रहिरहन्छ ।

ज्वाँई साब (@rk_964) 's Twitter Profile Photo

राष्ट्रपति को निर्वाचन सरकारको बहुमत कि विपक्षी को अल्पमतले जित्न सक्छ ?? m.facebook.com/story.php?stor…

ज्वाँई साब (@rk_964) 's Twitter Profile Photo

राष्ट्रपति को निर्वाचन सरकारको बहुमत कि विपक्षी को अल्पमतले पनि जित्न सक्छ ?? #सानो #विष्लेषण m.facebook.com/story.php?stor…

ज्वाँई साब (@rk_964) 's Twitter Profile Photo

यो पाली देशमा जे छ झापाली र गोर्खालीको मात्रै छ । 😁 (सभामुख, उपसभामुख दुबै झापाका) मन्त्रीपरिषदमा गोर्खालीको बर्चस्व 😋 । अब रास्ट्रपति पनि गोरखा तिरकै हुने कुरा जो छ

ज्वाँई साब (@rk_964) 's Twitter Profile Photo

#उपनिर्वाचन #२०८०_रास्वपाका द्वयलाइ जितको बधाई एमाले काङ्ग्रेसका लाइ जमानत जोगाएकोमा बधाई।

Balen Shah (@shahbalen) 's Twitter Profile Photo

यो देशमा सबैलाई , राजा बन्न मनलाग्यो, राष्ट्रपती बन्न मनलाग्यो, प्रधानमन्त्री बन्न मनलाग्यो, नेता बन्न मनलाग्यो , देशलाई मान्छे चाहिएको छ, मान्छे बन्न कसैलाई मन लगेन, जस्ले धर्तीलाई माया गरोस , मान्छे बनौँ पहिला , अरु त, जनताले बनाई हल्छननी ।

ज्वाँई साब (@rk_964) 's Twitter Profile Photo

संविधान चलाउने म्यान्डेट अहिले होइन स्थानिय र प्रदेश को चुनाव जितेमा ! पछि ८४ मा १ तिहाइ र ८६ मा अर्को १ तिहाइ राष्टिय सभा मा आफ्ना संसद चुन्ने र ८६-८७ तिर मात्र गर्ने कुरा हो, कुरा नबुझी नलेख्नस् न। अहिले त रास्वपाले २७५ नै सिट ल्याए पनि संविधान संसोधन गर्न मिल्दैन (१)

ज्वाँई साब (@rk_964) 's Twitter Profile Photo

संविधान संशोधन गर्न त राष्टिय सभामा पनि २ तिहाइ चाहिन्छ। उ संग राष्टिय सभामा संसद नै छैनन्। अरु कानुन फेर्न र बनाउन प्रतिनिधि सभाले मात्रै पनि मिल्छ अहिलेलाइ काम गर ८४ को स्थानिय र प्रदेश चुनाव मा राम्रो ल्याउ अनि आवश्यक संविधान संशोधन गरौला भनम् अहिले लाइ!! (२)

ज्वाँई साब (@rk_964) 's Twitter Profile Photo

Final Result of Proportional Vote Counting: RSP 🔔: 51,83,493 NC 🌳: 17,59,172 UML 🌞: 14,55,885 NCP ⭐️: 8,11,577 SSP (माटो): 3,85,856 RaPraPa (हलो): 3,30,684

ज्वाँई साब (@rk_964) 's Twitter Profile Photo

समानुपातिकतर्फको सिट बाँडफाँट: राष्ट्रिय स्वतन्त्र पार्टी : ५७ नेपाली कांग्रेस : २० नेकपा एमाले : १६ नेकपा: ९ श्रम संस्कृति पार्टी : ४ राष्ट्रिय प्रजातन्त्र पार्टी : ४ Source: Election Commission Nepal

समानुपातिकतर्फको  सिट बाँडफाँट:
राष्ट्रिय स्वतन्त्र पार्टी : ५७
नेपाली कांग्रेस : २०
नेकपा एमाले : १६
नेकपा:  ९ 
श्रम संस्कृति पार्टी :  ४
राष्ट्रिय प्रजातन्त्र पार्टी : ४

Source: Election Commission Nepal
ज्वाँई साब (@rk_964) 's Twitter Profile Photo

२०६४ र २०७० को संविधान सभामा यत्तिको हैसियतमा एउटै बेञ्चमा रहने दललाई साना दल भनिन्थ्यो । तर अहिले २०८२ मा नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा भनिन्छ ।

२०६४ र २०७० को संविधान सभामा यत्तिको हैसियतमा एउटै बेञ्चमा रहने दललाई साना दल भनिन्थ्यो । 
तर अहिले २०८२ मा नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा भनिन्छ ।