रजनी शाह (@rjshh) 's Twitter Profile
रजनी शाह

@rjshh

I delete Tweets and RTs are not endorsement , it is just what I do.

ID: 700680487233126400

calendar_today19-02-2016 13:57:00

122 Tweet

8,8K Takipçi

3,3K Takip Edilen

रजनी शाह (@rjshh) 's Twitter Profile Photo

आफ्नो प्रेम त्यसका निम्ती खेर नफाल जसले त्यसको मूल्य बुझ्न सक्दैन।

आफूलाई यो संसारको कुनै पनि व्यक्तिसंग नदाज। यदि त्यसो गरिरहेको छौ भने, तिमीले आफूलाई हेपीरहेको छौ।

रजनी शाह (@rjshh) 's Twitter Profile Photo

जब तिमीलाई आफूले सबै गुमाए भन्ने लाग्छ, तब सम्झ कि तिम्रो भविष्य अझै तिमीसंग नै छ

रजनी शाह (@rjshh) 's Twitter Profile Photo

पाएको अवसर गुमाउनेले र कुमार्गमा लाग्नेलाई ऐश्वर्य प्राप्त हुन्न।

रजनी शाह (@rjshh) 's Twitter Profile Photo

जाबो एउटा गतिलो अस्पताल बनाउन नसक्नेले के देश बनाउलान्

रजनी शाह (@rjshh) 's Twitter Profile Photo

मानिसलाई अरु कुरालाई भन्दा बढी आफैभित्रको डरले नै पराजित गरिरहेको हुन्छ।

रजनी शाह (@rjshh) 's Twitter Profile Photo

न त सूर्योदयलाई जित्ने सक्ने कुनै रात हुन्छ, न त आशालाई जित्न सक्ने कुनै समस्या हुन्छ।✊

रजनी शाह (@rjshh) 's Twitter Profile Photo

एकजना मारे हत्या, आम-नरसंहार गरे राजनीति ! ! हजार खाए भ्रष्टचार, अर्ब-खर्ब खाए नीतिगत निर्णय ! ! गणतन्त्र दिवसको शुभकामना 🙏

रजनी शाह (@rjshh) 's Twitter Profile Photo

हामी आफू र आफ्नो संकुचित सोचलाई परिवर्तन गरौ, संसार आफै परिवर्तन हुन्छ... शुभ बिहानी ☕️🌻

रजनी शाह (@rjshh) 's Twitter Profile Photo

पानीलाई हेरेर बसेर मात्र तिमीले समुद्र तर्न सक्दैनौ।

रजनी शाह (@rjshh) 's Twitter Profile Photo

कसैको तारिफ गर्नुस या नगर्नुस तर अपमान विचार गरेर गर्नुस किनकि अपमान त्यो ऋण हो जुन मानिसले समय आएपछि ब्याज समेत तिर्छ!

रजनी शाह (@rjshh) 's Twitter Profile Photo

लामो यात्राको सपना पनि त्यहि मान्छेले देखाउछ जस्ले बिचै बाटोमा साथ छोडछ 😔

रजनी शाह (@rjshh) 's Twitter Profile Photo

मुसुक्क मुस्कुराउने गर्नुस्, सके जिन्दगी चल्छ, नसके दुनिया जल्छ 😊

रजनी शाह (@rjshh) 's Twitter Profile Photo

उच्च सोच राख्ने व्यक्तिले योजनाको कुरा गर्छ, औसत सोच राख्ने व्यक्तिले कार्यक्रमको कुरा गर्छ र कमजोर सोच राख्ने व्यक्तिले अरु व्यक्तिहरुको बारेमा कुरा गर्छ।

रजनी शाह (@rjshh) 's Twitter Profile Photo

आमा-बुवा मात्र यस्ता व्यक्तिहरु हुन् जो तिमीले हारेपनि या जितेपनि तिमीसंगै हुन्छन्।

रजनी शाह (@rjshh) 's Twitter Profile Photo

जुन आगोले हामीलाई न्यानो दिन्छ, त्यही आगोले हामीलाई डढाउन पनि सक्छ र यसमा दोष त्यो आगोको हुँदैन 🔥