Rishi Raj Devkota (@rishirajdev) 's Twitter Profile
Rishi Raj Devkota

@rishirajdev

सहायक महामन्त्री,राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्रीय कार्य समिति।

ID: 2561705227

calendar_today11-06-2014 16:46:51

5,5K Tweet

23,23K Takipçi

20,20K Takip Edilen

Rishi Raj Devkota (@rishirajdev) 's Twitter Profile Photo

प्रहरीले भारतको रूपैडिया बजारलाई नेपालगन्ज उपमहानगरमा पर्नेगरि नक्सा बनाय छ, अब महानगरपालिका बन्ने सम्भावना बढ्यो। हामी सबैलाई धन्यवाद!! देश त मजाकमा चलिरहेको छ...... जय गणतन्त्र......

प्रहरीले भारतको रूपैडिया बजारलाई  नेपालगन्ज उपमहानगरमा पर्नेगरि नक्सा बनाय छ, अब महानगरपालिका बन्ने सम्भावना बढ्यो। हामी सबैलाई धन्यवाद!!
देश त मजाकमा चलिरहेको छ......
जय गणतन्त्र......
Rishi Raj Devkota (@rishirajdev) 's Twitter Profile Photo

हिजोदेखि निरन्तर सामाजिक सञ्जालमा देखिएका यि दुई तस्विर !!! सरकारी दमन र सर्बसत्ताबादी चिन्तनलाई प्रहरिको कस्टडिबाट सङ्गै अस्विकार गर्ने यो जोडि सिद्धान्त बिचार र आदर्शको लागि लड्ने योद्धा भनेर प्रमाणित गर्न सफल भएका छन। इमानको तागत अगाडि राज्यको अंहकार र अभिमानको केहि लागेन!!

हिजोदेखि निरन्तर सामाजिक सञ्जालमा देखिएका यि दुई तस्विर !!!
सरकारी दमन र सर्बसत्ताबादी चिन्तनलाई प्रहरिको कस्टडिबाट सङ्गै अस्विकार गर्ने यो जोडि सिद्धान्त बिचार र आदर्शको लागि लड्ने योद्धा भनेर प्रमाणित गर्न सफल भएका छन। इमानको तागत अगाडि राज्यको अंहकार र अभिमानको केहि लागेन!!
Rishi Raj Devkota (@rishirajdev) 's Twitter Profile Photo

म पहिला हिन्दु हो ,त्यसपछी राजनीति पार्टीको नेता हु डा: धवल शम्शेर...... हिन्दु धर्म माथी कसरी डढेलो लागेको छ भन्नेकुरा यि पत्रकारले म हिन्दु हु भन्न नसक्नुले पनि प्रमाणित हुन्छ!!! त्यसैले सबैले गौरबका साथ भनौ " म हिन्दु हो"

Rishi Raj Devkota (@rishirajdev) 's Twitter Profile Photo

नेपालले नेदरल्यान्डलाई पराजित गर्दै श्रृङखलामा दोस्रो जित दर्ज गरेको छ। सम्पुर्ण टिमलाई हार्दिक बधाई तथा शुभकामना।

नेपालले नेदरल्यान्डलाई पराजित गर्दै  श्रृङखलामा दोस्रो जित दर्ज गरेको छ। सम्पुर्ण टिमलाई हार्दिक बधाई तथा शुभकामना।
Rishi Raj Devkota (@rishirajdev) 's Twitter Profile Photo

राप्रपाका महामन्त्री तथा माननीय डा.धवल शम्शेर राणा.......

Rishi Raj Devkota (@rishirajdev) 's Twitter Profile Photo

आज संसदमा डा. धवल शम्शेरको गर्जन....... जतिबेला राज्यले जनता बिर्सेर आफ्नो लागि शासन गर्न थाल्छ, तब त्यो राज्य समाप्त हुन्छ....

Rishi Raj Devkota (@rishirajdev) 's Twitter Profile Photo

बिकास बजेट त किनेर पो ल्याईदो रहे छ गणतन्त्रमा,सुनौ कमरेड योगेशलाई...... संस्थागत भ्रष्टाचार यसैलाई भनिन्छ.... जय लुटतन्त्र...

Rishi Raj Devkota (@rishirajdev) 's Twitter Profile Photo

सक्कली किसान लाई कति पिडा छ मल बिउ पाएको छैन,कोहि फेरि नक्कली किसान बनेर आज एकदिन रमिता देखायर बिजोग छ !!! सक्कली किसानलाई धान दिवसको शुभकामना !!!

Rishi Raj Devkota (@rishirajdev) 's Twitter Profile Photo

राजा ज्ञानेन्द्र बिर बिक्रम शाहदेवको जन्मोत्सव मनाउन भोलि बिहान ११:०० बजे निर्मल निवास पुगौं,सरकाको सु-स्वास्थ्य र दीर्घायूको कामना गरौं ।

राजा ज्ञानेन्द्र बिर बिक्रम शाहदेवको जन्मोत्सव मनाउन भोलि बिहान ११:०० बजे निर्मल निवास पुगौं,सरकाको सु-स्वास्थ्य र दीर्घायूको कामना गरौं ।
Rishi Raj Devkota (@rishirajdev) 's Twitter Profile Photo

नेपालजस्तो देशमा राजसंस्था र राजनीतिक दललाई पुन: एक ठाउँमा ल्याउन नसक्नु भनेको भावी पुस्ताकोलागी दुर्भाग्य हुनु हो ।।।।।।

नेपालजस्तो देशमा राजसंस्था र राजनीतिक दललाई पुन: एक ठाउँमा ल्याउन नसक्नु भनेको भावी पुस्ताकोलागी दुर्भाग्य  हुनु हो ।।।।।।
Rishi Raj Devkota (@rishirajdev) 's Twitter Profile Photo

मन्त्रीको राजीनामाले मात्रै पुग्दैन तत्काल पक्राउ गरि छानबिन गरियोस.....सरकार !!!

Rishi Raj Devkota (@rishirajdev) 's Twitter Profile Photo

सरकारको १ बर्षै कार्यकाल त पुरै भ्रष्टाचार पो देखियो...फेरि अधिकारी .... गणतन्त्र???

Rishi Raj Devkota (@rishirajdev) 's Twitter Profile Photo

हाम्रो गरिमामय प्रतिनिधि सभा हेरौ..... केटाकेटी आए गुलेली खेलाए मट्याङ्ग्राको सत्यानाश.....

Rabindra Mishra (@rabindramishra) 's Twitter Profile Photo

मेरो जुँगा धेरै नतान्नोस् न, कृपया! मैले एक वर्षअघि नै (अहिले होइन) राजेन्द्र बानियाँ (Rajendra Baniya) सँगको अन्तर्वार्तामा यसो भनेको थिएँ: - देशमा प्रमुख नेताहरूले "देशमा" धेरै विवाद र संकट भयो भने सार्वजनिकरपमा "बोल्नु पर्छ"। - तर देशका प्रमुख नेताहरूले "पार्टीभित्र" धेरै विवाद

Rabindra Mishra (@rabindramishra) 's Twitter Profile Photo

"पानीको परेड" मेरो एकजना अत्यन्तै प्रिय, प्रतिभाशाली र श्रद्धेय कवि तथा गीतकार दिनेश अधिकारीको नयाँ कविता संग्रह। हिमालयन जाभामा बसेर पढ्दै गर्दा जाभाकै एकजना स्टाफलाई यो फोटो खिचिदिन अनुरोध गरेँ किनभने यो अनुच्छेद सामाजिक सञ्जालमा प्रेषित नगरी मनै मानेन: अक्षरहरूको डिक नमिले

"पानीको परेड"

मेरो एकजना अत्यन्तै प्रिय, प्रतिभाशाली र श्रद्धेय कवि तथा गीतकार दिनेश अधिकारीको नयाँ कविता संग्रह।

हिमालयन जाभामा बसेर पढ्दै गर्दा जाभाकै एकजना स्टाफलाई यो फोटो खिचिदिन अनुरोध गरेँ किनभने यो अनुच्छेद सामाजिक सञ्जालमा प्रेषित नगरी मनै मानेन:

अक्षरहरूको डिक नमिले
Rishi Raj Devkota (@rishirajdev) 's Twitter Profile Photo

नव युवराज हृदयन्द्रको २४ औं शुभजन्मोत्सवको सुखद उपलक्ष्यमा सुख, शान्ति, आरोग्यता, उत्तरोत्तर उन्नति प्रगति तथा दीर्घायुको हार्दिक मंगलमय शुभकामना चढाउँदछु।🌹🙏🌹🙏🙏🌹💐❤️❤️❤️❤️

नेपालगन्जमा राजाको यो अभिनन्दन कार्यक्रम सञ्चालक म हो....धन्यवाद सम्झना गराउनु भयो@khadkabhoj