Rishikesh (@rishikeshdahal) 's Twitter Profile
Rishikesh

@rishikeshdahal

Journalist, Asst. Professor - Tribhuvan University, Trainer - CMR Journalism Academy

ID: 106390893

linkhttp://www.pahilopost.com calendar_today19-01-2010 12:00:51

17,17K Tweet

16,16K Takipçi

1,1K Takip Edilen

अजातशत्रु (@mahatsujit) 's Twitter Profile Photo

बिजमाण्डु, नेपालखबरका स्टोरी डिलिट्याउने अदालतको आदेश, दिलभूषण पाठकविरूद्ध पक्राउ पूर्जी। अदालतमा दर्ता हुनैलागेको अर्को मुद्दामा पनि अन्तरवार्ताकार पनि प्रतिवादी हुने सम्भावना !!

Salokya (@salokya) 's Twitter Profile Photo

धन्न अनलाइनले लेखेको समाचार रहेछ र हटाउनु भन्ने आदेश आएछ। पत्रिकाले लेखेको समाचार भए... ? च्यात्नु पो भन्थ्यो कि !

Bishodip (@bishodip) 's Twitter Profile Photo

Rishikesh यो उत्तर चाहिँ गज्जब तरिकाले आयो। यो हो के तरिका। 👏👏

Bishodip (@bishodip) 's Twitter Profile Photo

यातायात ब्यवसायी जसरी लड्ने हैन, यसरी प्रतिबाद गर्ने हो। 👏👏

Rishikesh (@rishikeshdahal) 's Twitter Profile Photo

Nepal has long stood out in South Asia for its press freedom. However, with the courts increasingly issuing ex parte orders that go against the spirit of press freedom, it now appears we are on a downward trajectory. #PressFreedom bizmandu Nepalkhabar

Gajendra Budhathoki ♿ (@gbudhathoki) 's Twitter Profile Photo

श्रीमान प्रधानसम्पादकजी (बबरमहलवाले) स्टाइल बुक जारी गरीपाउँ भन्ने बारे ।

Shreeram Paudel (@srpaudel) 's Twitter Profile Photo

संविधान, ऐन, संहिता र अभ्यासलाई छोडेर श्रीमान् कुन प्रावधान अनुरूप बढ्नु भएछ? खुल्दै जाला.

Rishikesh (@rishikeshdahal) 's Twitter Profile Photo

पत्रकार आचार संहिताको पूर्ण पालना गरी संविधानले दिएको ‘स्पेस’भित्र रहेर कलम चलाउन डराउँदैनौँ। सार्वजनिक पदाधिकारीमाथि निगरानी गर्नबाट पछि हट्दैनौँ। nepalkhabar.com/society/239879… Thumbs Up Nepalkhabar

Narayan Amrit (@amritna) 's Twitter Profile Photo

आरसी बिमल काठमाडौं जिल्ला अदातल बारका अध्यक्ष हुन्। उनी नेपाली कांग्रेसको शुभेच्छुक संस्था डेमोक्रेटिक लयर्स एसोशिएनकामा आबद्ध छन्। यस्तै राष्ट्रविमोचन सर्वोच्चका पूर्वरजिष्ट्रार रामकृष्ण तिमिल्सिनाका छोरा हुन्। सर्वोच्चकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्लका छोरा अशांकनबहादुर

Rishikesh (@rishikeshdahal) 's Twitter Profile Photo

के आधारमा अदालत त्यो समाचार गलत छ भन्ने निष्कर्षमा पुग्यो? भोलि त्यो समाचार सही ठहरियो भने फेरि समाचार छाप भन्ने आदेश अदालतले दिने हो? setopati.com/opinion/361379…

Rishikesh (@rishikeshdahal) 's Twitter Profile Photo

कान्तिपुर दैनिकको सम्पादकीय : बिजमान्डु डटकम र नेपालखबर डटकममा प्रकाशित समाचार हटाउन भन्दै काठमाडौं जिल्ला अदालतले मंगलबार जारी गरेको अल्पकालीन अन्तरिम आदेशले सबैलाई झस्काएको छ । ekantipur.com/opinion/2025/0…

Rishikesh (@rishikeshdahal) 's Twitter Profile Photo

नयाँ पत्रिकामा Tekraj Thami लेख्छन् - दुवै पक्षका तर्क, तथ्य र प्रमाण भिडाउनुअघि समाचार ‘अप्रमाणित’, ‘तथ्यहीन’ भनेर घोषणा गर्ने हो भने सुनुवाइ र बहसको प्रक्रिया व्यर्थ हुनेछ । nayapatrikadaily.com/news-details/1…

Rishikesh (@rishikeshdahal) 's Twitter Profile Photo

विपक्षीको जबाफ नै नसुनी समाचार हटाउने आदेश दिने नजिर बन्यो भने नेपालको संविधानले प्रत्याभूत गरेको प्रेस स्वतन्त्रता उपहास बन्न पुग्नेछ । baahrakhari.com/detail/454459

Rishikesh (@rishikeshdahal) 's Twitter Profile Photo

सन्तोषनारायणको ‘प्रतिष्ठा’ जोगाउन अदालतले डिलिटको आदेश दिएको समाचारको पृष्ठभूमि bizmandu.com/content/202506… #bizmandu

Rishikesh (@rishikeshdahal) 's Twitter Profile Photo

धेरैपछि छापामा आफ्नो नाम देख्दा यसै रमाइलो। मेरो पुस्तकमाथि प्राध्यापक पी खरेल सरको टिप्पणी risingnepaldaily.com/news/63620

धेरैपछि छापामा आफ्नो नाम देख्दा यसै रमाइलो। मेरो पुस्तकमाथि प्राध्यापक पी खरेल सरको टिप्पणी risingnepaldaily.com/news/63620
Shreeram Paudel (@srpaudel) 's Twitter Profile Photo

Recommended for reading, not only the article but also the book which explains the latest practice of journalism and communication.

Rishikesh (@rishikeshdahal) 's Twitter Profile Photo

देशमा सबैभन्दा ठूला दलको नेतृत्वमा सबैभन्दा शक्तिशाली सरकार छ। तर त्रिवि नेतृत्वदेखि सेवा आयोगसम्म तालाबन्दी चलिरहँदा त्यसलाई सुल्ट्याउन र तोडफोडमा संलग्नलाई तह लगाउन सक्दैन भने लाज कसलाई लाग्नुपर्ने हो? सरकार यति निरिह र निम्छरो होला भन्ने त लागेको थिएन।

अमृत TheBackbencher (@oops_u) 's Twitter Profile Photo

देशमा सबैभन्दा ठूला दलको नेतृत्वमा सबैभन्दा शक्तिशाली सरकार छ। तर त्रिवि नेतृत्वदेखि सेवा आयोगसम्म तालाबन्दी चलिरहँदा त्यसलाई सुल्ट्याउन र तोडफोडमा संलग्नलाई तह लगाउन सक्दैन भने लाज कसलाई लाग्नुपर्ने हो? सरकार यति निरिह र निम्छरो होला भन्ने त लागेको थिएन।

Prem (@premyatri) 's Twitter Profile Photo