रुद्रयणी-RGM✍️ (@rgm909) 's Twitter Profile
रुद्रयणी-RGM✍️

@rgm909

एक नागरिक । फ्लो गर्नेलाई फ्लो ब्याक गर्छु । सकेसम्म प्रमोट गर्न सहयोग गर्छु ।

ID: 733218646974062592

calendar_today19-05-2016 08:52:02

5,5K Tweet

3,3K Takipçi

3,3K Takip Edilen

Setopati (@setopati) 's Twitter Profile Photo

लामिछानेले नेपाली सञ्चार क्षेत्रप्रति आधारहीन र पूर्वाग्रही आरोप लगाउँदै धम्कीपूर्ण अभिव्यक्ति दिनाले स्वतन्त्रतामाथि गम्भीर प्रहार भएको महासंघले जनाएको छ। setopati.com/politics/293881

Umesh Chauhan (@umesh_chauhan) 's Twitter Profile Photo

कान्तिपुर सम्पादकीय देशकै कानुन हातमा लिएर मिडियाको कार्यालय घेर्न जान्छु, ‘कारबाही गर्छु’ भन्न किमार्थ पाइँदैन । रविसॅग २० सिट होइन, दुई तिहाइ थियो भने पनि भीडको डर र उत्तेजना देखाउनु स्विकार्य हुन्न। मिडिया यस्तो धम्कीको कारण जिम्मेवारीबाट पछि हट्दैन ।ekantipur.com/opinion/2023/0…

SHIVA GAUNLE (@gaunleshiva) 's Twitter Profile Photo

रवि लामिछानेलाई कान्तिपुर प्रकाशक Kailash Sirohiya का ५ प्रश्न onlinekhabar.com/2023/02/1259561

Sarmila Acharya (@acharyasarmila) 's Twitter Profile Photo

रविका चम्चाहरु कति असहिष्णु हुन? गायिका एलिना चौहानले रविलाई राम्रोसँग चिन्दिन भनेको विषयलाई लिएर श्रदान्जली सम्म लेख्न भ्याएछन्! रवि को होर ? सबैले चिन्नुपर्ने??

फिक्का चिया(२) खिर्रावटे (@krishna65311801) 's Twitter Profile Photo

सत्यको जित नलेख्नुस बरु सहयोगको जित लेख्नुस! नेपालको संविधानमा १८बर्सभन्दा मुनिका नाबालिकासंग सहमतिमै गरेको संभोग लाई पनि ब.. मानेको छ। त्यसैले पल बलात्कारि हो उस्ले समिक्षाको त्याग (बयान फेरेको कारण)ले न्यायपायो। समिक्षाले पलशाहलाई साच्चिकै चोखोमाया गर्छिन भन्ने स्पष्ट छ क्रमश

सत्यको जित नलेख्नुस बरु सहयोगको जित लेख्नुस! नेपालको संविधानमा १८बर्सभन्दा मुनिका नाबालिकासंग सहमतिमै गरेको संभोग लाई पनि ब.. मानेको छ। त्यसैले पल बलात्कारि हो उस्ले समिक्षाको त्याग (बयान फेरेको कारण)ले न्यायपायो। समिक्षाले पलशाहलाई  साच्चिकै चोखोमाया गर्छिन भन्ने स्पष्ट छ
क्रमश
रुद्रयणी-RGM✍️ (@rgm909) 's Twitter Profile Photo

पुराना पार्टी थिएनन् । तर नयाँ झनै खराब छन् भन्ने हेक्का पनि राखेनन् नेपाली जनताले

रुद्रयणी-RGM✍️ (@rgm909) 's Twitter Profile Photo

रवि लामिछानेका चालकको मृत्यु गुपचुप पारियाे । यहाँ शक्तिकै आडमा जे पनि हुन्छ ।

रुद्रयणी-RGM✍️ (@rgm909) 's Twitter Profile Photo

हिजाेका शाेषकीहरू अहिले पनि उस्तै छन् । उनीहरूले नै गणतन्त्रको फाइदा उठाइराखेका छन् । आम गरीब, निमुखा, पीडित, पिछडा वर्गका दुःख उस्तै छन् ।

रुद्रयणी-RGM✍️ (@rgm909) 's Twitter Profile Photo

समाजमा अराजक र बहुलापन बढ्यो । सत्ता कमजोर हुँदा राज्यमा स्वच्छन्दता बढ्यो । यसले एक दिन सबैलाई खाल्डोमा पार्छ ।

रुद्रयणी-RGM✍️ (@rgm909) 's Twitter Profile Photo

बालेन शाह होइन रछन् जालेन शाह रैछन् । विचरा श्रीमतीलाई ९ दिनमा दुई पटक सुत्केरी भएको भनेर ढाँटे । NICU मा भएको बच्चालाई स्तनपान गराएको भनेर ढाँटे । बिरामी नभएकी श्रीमतीलाई बिरामी बनाए । सरकारी सवारी दुरुपयोग हुँदा जंगिए । अब के आश गर्ने ?