Devendra R Bhattarai (@registandiary) 's Twitter Profile
Devendra R Bhattarai

@registandiary

Journalist-Writer. @UKAALO

ID: 341855011

calendar_today25-07-2011 02:22:58

10,10K Tweet

52,52K Takipçi

1,1K Takip Edilen

Sagar Budhathoki 🇳🇵 (@sagarb1996) 's Twitter Profile Photo

👇 ज्यान जोगाउन चढाइएको रगतबाटै एचआईभी सरेको छ, बिरामीकाे मृत्यु तथा अंगभंग भएको छ १ वर्ष भयो यस्तो भद्रगोल सरकारी प्रतिवेदनले नै सार्वजानिक गरेको यो भद्रगोल सुधार गर्न स्वास्थ्यमन्त्री Pradip Paudel ले चुपचाप काम गरिरहेका छन् भनेर बुझ्ने त होला नि ukaalo.com/news/20250630-…

अजातशत्रु (@mahatsujit) 's Twitter Profile Photo

हेर्नूस, यसपालि त मुख्यसचिव÷संसद महासचिवले जुलुस गरेर दबाव दिए, उहिल्यै त एकजना सहायक सचिवले नै सहायक सचिवको पद खारेज गराई स्वतः उपसचिव भएका थिए। मेरो तरोताजा टिप्पणी ukaalo.com/opinion/202607…

Sanjeev Satgainya (@sanjeevsatgainy) 's Twitter Profile Photo

नौकरशाही, अफसरशाही, अधिकारीतन्त्र, ब्युरोक्रेसी — हराएको ‘कुलिङ पिरियड’, छायामा अतिरिक्त सचिव अजातशत्रु ukaalo.com/opinion/202607…

Kanak Mani Dixit (@kanakmanidixit) 's Twitter Profile Photo

Release of Balaram Poudel's book 'Bhutan: Behind the Curtain' and discussion focused on political prisoners in Bhutan and the pain of Bhutanese refugees remaining in Nepal. All are welcome. YalaMaya Kendra, Patan Dhoka, Saturday 2 PM.

Release of Balaram Poudel's book 'Bhutan: Behind the Curtain' and discussion focused on political prisoners in Bhutan and the pain of Bhutanese refugees remaining in Nepal.
All are welcome.
YalaMaya Kendra, Patan Dhoka, Saturday 2 PM.
Jainendra Jeevan (@jainendrajeevan) 's Twitter Profile Photo

Ethnic cleansing गरेर majority population लाई minority मा झारेको, ल्होत्साम्पा जाति र उनीहरूको भाषा संस्कृतिलाई नियोजित रूपमा मासेको, ६ लाख जनसंख्या भएको देशका ल्होत्साम्पा जातीका एकलाख+ आफ्ना नागरिकलाई देश निकाला गरेको happiness index संसारलाई सिकाउने ड्रुक जातीय राज्य भुटान!😡

Binod Dhungel (@binoddhungel) 's Twitter Profile Photo

Happy to witness the moment. Congratulations to the author. Thanks to the publisher and program organizers #Bhutanese #refugee #Bhutan #book #BhutanBehindtheCurtain Sushil Pyakurel Devendra R Bhattarai Kanak Mani Dixit

Happy to witness the moment. Congratulations to the author. Thanks to the publisher and program organizers #Bhutanese #refugee #Bhutan #book #BhutanBehindtheCurtain
<a href="/SushilPyakurel1/">Sushil Pyakurel</a> <a href="/registandiary/">Devendra R Bhattarai</a> <a href="/KanakManiDixit/">Kanak Mani Dixit</a>
Kanak Mani Dixit (@kanakmanidixit) 's Twitter Profile Photo

An important event, the launch of ‘Bhutan behind the Curtain’ by refugee intellectual Balaram Poudyal, where we also discussed right of return, Nepal Govt’s lack of geopolitical agency, deportations by Trump, and the need for a ‘Bhutan Centre’ to lobby, inform and educate.

An important event, the launch of ‘Bhutan behind the Curtain’ by refugee intellectual Balaram Poudyal, where we also discussed right of return, Nepal Govt’s lack of geopolitical agency, deportations by Trump, and the need for a ‘Bhutan Centre’ to lobby, inform and educate.
Ukaalo (@ukaalonews) 's Twitter Profile Photo

नुवाकोटमा चोरिएका मूर्तिका स्थानमा प्रतिकृति (रिप्लिका) प्रतिस्थापन भइसकेका छन्। तीन पुस्तादेखि चोरिँदै गएका त्यस्ता मूर्तिको अस्तित्व, अवशेष अब कथा–किंवदन्तीमा सीमित हुने चिन्ता पाका पुस्तालाई छ। prabita shrestha ukaalo.com/art-and-cultur…

Devendra R Bhattarai (@registandiary) 's Twitter Profile Photo

दुर्लभ-संयोग : एकजना अन्तराष्ट्रिय कानूनका प्राध्यापक भिष्म संग्रौला र अर्का राष्ट्रिय कानून-अदालत-प्रशासनका ज्ञाता Krishna Gyawali सॅग (म) बिधी/कानून बिध्यार्थीको आकस्मिक भेट ! * (समारोह : ‘पर्दापछाडिको भूटान’, विमोचन, यलमाया केन्द्र, पाटनढोका)

दुर्लभ-संयोग :
एकजना अन्तराष्ट्रिय कानूनका प्राध्यापक भिष्म संग्रौला र अर्का राष्ट्रिय कानून-अदालत-प्रशासनका ज्ञाता <a href="/krishnaktm/">Krishna Gyawali</a> सॅग (म) बिधी/कानून बिध्यार्थीको आकस्मिक भेट ! 
*
(समारोह : ‘पर्दापछाडिको भूटान’, विमोचन, यलमाया केन्द्र, पाटनढोका)
Devendra R Bhattarai (@registandiary) 's Twitter Profile Photo

खरो उदय : "उदाउँदै गरेका राजनीतिक व्यक्तिमाथि शंका उत्पन्न गर्ने ट्रम्पको पुरानै रणनीति हो।ट्रम्पले ममदानीको नागरिकतामाथि खुल्ला रूपमा प्रश्न उठाइरहेका छन्। ममदानी ३३ बर्षअघि युगान्डामा जन्मेका थिए,र अमेरिका बसाइँ सर्दा उनी सात वर्षका थिए।" कशिश दास श्रेष्ठ * ukaalo.com/opinion/202506…

अजातशत्रु (@mahatsujit) 's Twitter Profile Photo

न्युयोर्कको 'बाजेको सेकुवा' को भुइँतलामा नेपाली समूहहरूको भेला भयो। अरू बेलाझैँ नेपाली कार्यक्रमका लागि जमघट भइरहेको थिएन। जोहरान ममदानीलाई जिताउने उद्देश्यले आयोजित कार्यक्रम थियो यो।न्युयोर्क राज्यसभासद् सरहाना श्रेष्ठ वक्ता थिइन्।ukaalo.com/opinion/202506… Ukaalo

Onlinekhabar (@online_khabar) 's Twitter Profile Photo

वाइडबडीको इन्जिन मर्मतमा चलखेल, ८ अर्बको टेन्डर प्रक्रियामा नगई कम्पनीसँग गोप्य सम्झौता onlinekhabar.com/2025/07/171681…

Ukaalo (@ukaalonews) 's Twitter Profile Photo

सर्वोच्चमा अड्कियो पाथीभरा केबलकार #YesNoCableCar #pathivara पूरा भिडियाे: youtu.be/82dlHPJQHR4?si…

Devendra R Bhattarai (@registandiary) 's Twitter Profile Photo

पाथीभरा-मुक्कुम्लुङ जाने कि नजाने ? * विवादको चुरो के थियो ? के भयो ? धर्म-अध्यात्मको जड अनि जातीय आस्थाको एउटा धरोहरमा कति राजनीति घुसेको छ वा कति अतिवाद ? अब श्रृङ्खलामा आउनेछ उकालोमा ! Sanjeev Uprety @jbpunmagar Sita Mademba Ukaalo Pratima Makhim * youtu.be/82dlHPJQHR4?si…

Ukaalo (@ukaalonews) 's Twitter Profile Photo

सर्वोच्चमा अड्कियो पाथीभरा केबलकार #YesNoCableCar #pathivara पूरा भिडियाे: youtu.be/82dlHPJQHR4?si…

Devendra R Bhattarai (@registandiary) 's Twitter Profile Photo

दलगत चिरफार : के हामीले दलगत प्रणालीमाथि गम्भीर भएर सोच्ने बेला आएको हो? * हामी राजनीतिक दल त्याग्न चाहन्छौं भने सो सम्भव छ? * के वास्तविक लोकतन्त्रको लागि हामीलाई बहुदलीय प्रणाली नै चाहिने हो? Ukaalo Sucheta Pyakuryal Binod Sijapati Jhalak Subedi Kiran Dahal * ukaalo.com/opinion/202507…

फिक्सन… (@siudileep) 's Twitter Profile Photo

पुरातत्त्वविद् गौतम चाबहिल, जयवागीश्वरी लगायत स्थानका अन्य मूर्ति र अभिलेख पनि दिनहुँ चढाइने अबीर-केशरीले पुरिएको बताउँछन्।“अबीरले खायो भन्दा धर्म विरोधी कुरा गर्‍यो भन्छन्, तर सम्पदाहरू हेर्दाहेर्दै गुम्ने स्थिति छ,”उनी भन्छन्। himalkhabar.com/144536/heritag… अबीर चढाईरहेछौँ कि 'जहर'?

Ukaalo (@ukaalonews) 's Twitter Profile Photo

अब एनपीएलको दोस्रो सिजन पारदर्शी हुन्छ त? #NPL #CAN #ParasKhadka Paras Khadka Aaditya Nepal पूरा भिडियाे: youtu.be/weHn-IjCtc8?si…

Devendra R Bhattarai (@registandiary) 's Twitter Profile Photo

हे ठोरीका राम : "भगवान् शिव 'चाम्लिङ' हुन सक्छन् !" * >न्युटनभन्दा पहिल्यै गुरुत्वाकर्षणबारे हाम्रा भाष्कराचार्य बोलेका थिए। >पाणिनी पाकिस्तानमा होइन, अर्घाखाँचीमा जन्मिएका हुन्। >मैले जलमार्गको कुरा गरेपछि पानीजहाज नछिर्ने होचा पुल बनाउन थाले इत्यादि। * ukaalo.com/opinion/202506…