Rajendra Dahal (@rdahal62) 's Twitter Profile
Rajendra Dahal

@rdahal62

Editor, Shikshak Monthly

ID: 874222951981359104

calendar_today12-06-2017 11:12:48

13,13K Tweet

15,15K Takipçi

630 Takip Edilen

Dhruba H. Adhikary (@dhrubahari) 's Twitter Profile Photo

इजरायलकै सैनिक गुप्तचर सेवाको सूचनाले देखाउॅंदो रहेछ—इजरायली सैनिकबाट गाजामा मारिने हरेक ६ जना प्यालेष्टिनीमा ५ जना गैरसैनिक (सर्वसाधारण) परेका छन्। के यो आमहत्या होइन ? यस्तो ज्यानमारा नीति अन्यत्र कतै देखिएको छ हालैका वर्षहरूमा ?

Rajendra Dahal (@rdahal62) 's Twitter Profile Photo

नेपालको जलश्रोत, विशेषगरी सिंचाइ सुविधाको विस्तारमा उल्लेख्य योगदान गरेका पूर्व सचिव भुवनेशकुमार प्रधानको सम्मानमा प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, दीपक ज्ञवाली, रत्नसंसार श्रेष्ठ, डा.ङमिन्द्र दाहाल समेत हामीहरू।

Teacher Monthly (@teachermonthly) 's Twitter Profile Photo

उत्कृष्ट प्रधानाध्यापकः अरू भन्दा कसरी फरक हुन्छन् ? प्रा. टोड विट्कर tinyurl.com/42eywedj

Rajendra Dahal (@rdahal62) 's Twitter Profile Photo

राष्ट्र बैंकको पछिल्लो आँकडा अनुसार मुद्रास्फिती ४.०६ प्रतिशत।बाणिज्य बैंकहरुले बचतमा दिने अ‍ौसत ब्याज २.७५ प्रतिशत। यसवर्ष प्रायः सबै बैंकहरूको नाफा उच्च दरमा बढेको छ। शेयरधनीले राम्रो बोनस पनि पाउनेछन्। सारमा- बैंकका बचतकर्ता खुद नोक्सानीमा अनि साहुहरु खुद नाफामा ! !

Rajendra Dahal (@rdahal62) 's Twitter Profile Photo

यो आवाज नेपाल प्रहरीले पनि उठाउनु पर्ने हो- उताका र यताका गाडी छुट्याउन अप्ठ्यारो भयो, हाम्रो नम्बर प्लेट फरक देखिनुपर्यो भनेर !

Rajendra Dahal (@rdahal62) 's Twitter Profile Photo

कसैले आफ्नो उपलब्धिमा खुशी, उत्सव मनाउनुलाई अरु कसैको विरोध ठान्न कसरी मिल्छ !?

Rajendra Dahal (@rdahal62) 's Twitter Profile Photo

नयाँ शिक्षा ऐन- संविधानमा गरिएका विद्यालय शिक्षा संबन्धी प्रतिवद्धताको कार्यान्वयन सुनिश्चित गर्ने ढंगबाट मात्रै आवस्,अन्यथा हुन नपावस् भनी राष्ट्रपतिको ध्यानाकर्षण गराउने क्रममा डा.अमिना सिंह, डा.सुशन आचार्य, प्रा.डा.विद्यानाथ कोइराला, पूर्व उपकुलपति केदारभक्त माथेमा सहित।

दुई ‘राष्ट्रवादी’ लक्षित दुई प्रश्न nepalnews.com/2025/09/03/two…

Rajendra Dahal (@rdahal62) 's Twitter Profile Photo

कुनै कुरा बन्द हुन्छ/बन्द गरिन्छ भने त्यो त्यसैगरी खुल्छ, खुलाइन्छ ! विगतका घटना र प्रसंगले यही बताएका छन्। अर्थात् आफ्नो ढंगमा फेरि खोल्नका लागि बन्द गर्ने गरिन्छ !