Ram Chandra Paudel (@rcpaudelnepal) 's Twitter Profile
Ram Chandra Paudel

@rcpaudelnepal

President of Nepal

ID: 2711269524

linkhttp://www.facebook.com/RCPaudelNepal calendar_today06-08-2014 06:25:34

1,1K Tweet

164,164K Takipçi

1,1K Takip Edilen

Ram Chandra Paudel (@rcpaudelnepal) 's Twitter Profile Photo

आजको बैठकले जनताको भान्सा सस्तो र सहज बनाउन सरकारलाई निर्देशन दिएको छ। पेट्रोलियम पदार्थसहित बजारमा देखिएको सबै खाले महंगी नियन्त्रणका लागि ठमेस कदम चाल्न सरकारलाई निर्देशन दिएका छौ nepalpress.com/2022/06/25/205…

Ram Chandra Paudel (@rcpaudelnepal) 's Twitter Profile Photo

हामीले लामो समय अघि देखी प्रतिबद्धता गरेको गैर आवासीय नेपाली नागरिकता विधेयक अघि बढेकोमा खुशी छ । २०० वर्ष भन्दा पहिले देखी गोर्खालीले विदेशमा बगाएको पसिनालाई नेपालले पहिचान दिने काम भएको छ । लाभान्वित सबै नेपालीलाई हार्दिक बधाई तथा शुभकामना ! #nonresidentnepali #NRN

Ram Chandra Paudel (@rcpaudelnepal) 's Twitter Profile Photo

विकास निर्माणका काममा निर्माण व्यवसायीको ढिलाइ र कमीकमजोरीलाई प्रशासनले कडाइ गर्नुपर्छ । गलत काम गरे कानूनबमोजिम दण्ड जरीवाना बेहोर्नुपर्छ भन्ने अनुभूति दिलाउनुपर्छ । suryakhabar.com/2022/07/292008/

Ram Chandra Paudel (@rcpaudelnepal) 's Twitter Profile Photo

हिन्दु संस्कृतिको महान पर्व रक्षा वन्धनको अवसरमा सबैमा हार्दिक मंगलमय शुभकामना !

हिन्दु संस्कृतिको महान पर्व रक्षा वन्धनको अवसरमा सबैमा हार्दिक मंगलमय शुभकामना !
Ram Chandra Paudel (@rcpaudelnepal) 's Twitter Profile Photo

जन निर्वाचित सभाबाट अनुमोदन सहित प्रस्तावित विधेयकको संबैधानिक अधिकार प्रयोग गर्नु पर्नेमा राष्ट्रपतिबाट प्रणालीनै खतरामा पार्ने काम भएको छ। बारम्बार संविधानको मर्म र भावनामा चोट पुग्ने काम संबैधानिक निकायबाट हुनुले व्यवस्था माथिको प्रहार हो। म यसको भर्त्सना गर्दछु ।

Ram Chandra Paudel (@rcpaudelnepal) 's Twitter Profile Photo

Nepalpress.com ले एक घटनामा मेरो नाम मुछेर बलात्कार आरोपीलाई बचाउन खोजेको भनेर मलाई निरर्थक र कपोकल्पित आरोप लगाइएको घटनाप्रति मेरो ध्यानाकर्षण भएको छ । मैले चिन्दै नचिनेको र असम्बन्धित व्यक्तिसङ मेरो नाम जोडिनु आपत्तिजनक छ ।

Ram Chandra Paudel (@rcpaudelnepal) 's Twitter Profile Photo

तनहुँ क्षेत्र नं १ मा उम्मेदवारी दर्ता गर्ने क्रममा । तस्बिर -विष्णु गाैतम ।

तनहुँ क्षेत्र नं १ मा उम्मेदवारी दर्ता गर्ने क्रममा ।

तस्बिर -विष्णु गाैतम ।
Ram Chandra Paudel (@rcpaudelnepal) 's Twitter Profile Photo

व्यवस्था परिवर्तनको नेतृत्व गर्ने कांग्रेस ! अवस्था परिवर्तनको नेतृत्व गर्ने पनि कांग्रेस !! जय नेपाल !

व्यवस्था परिवर्तनको नेतृत्व गर्ने कांग्रेस  !
अवस्था परिवर्तनको नेतृत्व गर्ने पनि कांग्रेस !!

जय नेपाल !
Ram Chandra Paudel (@rcpaudelnepal) 's Twitter Profile Photo

मताधिकार प्रयोग गर्दै ! सत्यवति केन्द्र , तनहुँ १ - दमौली

मताधिकार प्रयोग गर्दै !
सत्यवति केन्द्र , तनहुँ १ - दमौली
Ram Chandra Paudel (@rcpaudelnepal) 's Twitter Profile Photo

पुर्व प्रधानमन्त्री श्री झलनाथ खनालज्यु संग भेटघाट आज बिहान उहाँकै निवासमा ।

पुर्व प्रधानमन्त्री श्री झलनाथ खनालज्यु संग भेटघाट आज बिहान उहाँकै निवासमा ।
Ram Chandra Paudel (@rcpaudelnepal) 's Twitter Profile Photo

कृष्णप्रसाद भट्टराई आश्रम, बाडेगाउँ , पुस्पलाल स्मृति उद्यान, किर्तिपुरमा आज ।

कृष्णप्रसाद भट्टराई आश्रम, बाडेगाउँ ,    पुस्पलाल स्मृति उद्यान, किर्तिपुरमा आज ।