Ram Bastakoti (@rcbastakoti) 's Twitter Profile
Ram Bastakoti

@rcbastakoti

Agri-Economist, Policy, Institutions, Planning & M&E, Adaptation

ID: 134079442

calendar_today17-04-2010 11:44:22

341 Tweet

127 Followers

253 Following

वस्ती सुमन (@suman_wosti) 's Twitter Profile Photo

आज फेला परेका रास्वपका 50 भाइ (फेकु) हरु अझै सामाजिक संजालमा सक्रिय छन ! लौ एक पटक सुन को हुन् गगन थापा

Kantipur TV HD (@kantipurtvhd) 's Twitter Profile Photo

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका नेता कार्यकर्ता एक महिने बिदामा छन् । अर्थात् उनीहरू अहिले उत्पादन बिदामा धान रोपाइाको चटारोमा छन् । पार्टीलाई चलायमान बनाइराख्न कृषि उत्पादनलाई आयआर्जनसँगै जोड्ने सिद्धान्तअनुरूप अहिले मुलुकभरका नेता कार्यकर्ता रोपाइँमा व्यस्त भएका हुन्

Ram Bastakoti (@rcbastakoti) 's Twitter Profile Photo

आफुलाई सार्है नै शिक्षित हरुको झुण्ड ठान्ने रास्वपाका हनुमानहरु एकचोटी रबि लामिछाने र डीपी अर्याल को शैक्षिक योग्यता के होला जान्न मान्न लागेको थियो कृपया प्रस्ट पारिदिनुहोस न , गालीगलौज हैन!

Ram Bastakoti (@rcbastakoti) 's Twitter Profile Photo

Just tried to understand whether a suitable leader on moral ground: From a moral standpoint, he falls short of the standards we typically expect of ethical public leaders—particularly around personal responsibility, honesty, and legal respect.

Ram Bastakoti (@rcbastakoti) 's Twitter Profile Photo

अब देखि हुने चुनावमा उम्मेदवारको न्युनतम शैक्षिक योग्यता निर्धारण गर्नु पर्ने भो, संघीय र प्रदेश को प्रत्यक्ष तर्फको लागि कम्तिमा स्नातक, समानुपातिक कम्तिमा स्नातकोत्तर, जान्नेलाई छान्ने भन्ने ले त १६५ उम्मेदवारी पनि दिन सक्दैन अरुको के हुने होला?

Ram Bastakoti (@rcbastakoti) 's Twitter Profile Photo

आज कुनै अर्को पार्टीको सदस्यता च्यातेर (अथवा च्यात्न लगाएर) आफ्नो पार्टीको सदस्य बनेको फोटो अथवा भिडीयो हालेर धेरै मख्ख नपरौं अर्को दिन फेरी अर्को ठाउँ गएर त्यसरी च्यात्ने जमात तिनै हुनेछन्!

Ram Bastakoti (@rcbastakoti) 's Twitter Profile Photo

एउटा मानसिक सन्तुलन गुमाएको महाराजले धरहरालाई सेतो टावर भनेकोले गुगलमा धरहरा भनेर खोज्दा सेतो टावर देखाउछ रे, अनि उसको चम्चाहरु त्यसलाई सबैभन्दा ठुलो उपलव्धि जस्तो गरेर हल्ला गर्दैछन्, नेपाल कता जादैं छ हो?

Ram Bastakoti (@rcbastakoti) 's Twitter Profile Photo

चितवनको विकासको ठेक्का कुनै बाहिरी ठगले लिनुपर्ने बेला आएको हो र? हामी चितवनवासीले आफ्नै अधिकारका लागि आफैं लड्न सक्ने गौरवशाली इतिहास बोकेको छौं। तीन वर्षअघि गरिएको गल्तीलाई (जनादेश सदा शिरोपर गर्दै) पुनः सम्झँदै, अब त्यसलाई सुधार्ने समय आएको अनुभूति भएको छ।

Ram Bastakoti (@rcbastakoti) 's Twitter Profile Photo

Congratulations! Nepal's self-proclaimed new Messiahs of the People are holding their Parliamentary Board meetings in luxurious five-star hotels. From promises of serving the poor to indulging in elite privileges—what a divine transformation!

Krishna Sharma (@kps_baglung) 's Twitter Profile Photo

दिनको करिब ७०० जनालाई निशुल्क खाना खुवाउने एक जना मानवसेवा लाग्नु भएको व्यक्तिको भिडियो भेटियो र यता सेयर गरेको छु । अस्पतालमा बिरामीलाई र आफन्तहरूलाई समेत खान खुवाउनु हुने रहेछ । 🙏🏻❤️ A person dedicated to humanitarian service who feeds about 700 people free meals daily ❤️

Ram Bastakoti (@rcbastakoti) 's Twitter Profile Photo

I have one request: specially for those who are using fake IDs in social media platform and posting, commenting at low standard using bad words, stop doing that, Nepal is now federal republic and there is freedom of speech, thanks to Nepali Congress, NCP UML, NCP Maoist and other

Rabindra Mishra (@rabindramishra) 's Twitter Profile Photo

आँट छ, सांसदज्यूहरू? सुशासनबारे अति नै चिन्तित सांसदहरूले कर्मचारीलाई दुई वर्षको 'कुलिङ् पिरियड' को जोडदार माग गर्दै गर्दा यी तलका ३ माग किन गर्न सक्दैनन्? १- 'दुई पटक'भन्दा बढी प्रधानमन्त्री हुन नपाउने। २- 'तिन पटक'भन्दा बढी मन्त्री हुन नपाउने। ३- 'चार पटक'भन्दा बढी सांसद

Kashi Nath Adhikari (@kna1959) 's Twitter Profile Photo

विधान संशोधन मस्यौदा माथि संस्थागत सुझाव दिनका लागि नेकपा(एमाले) जिल्ला कमिटी चितवनको पूर्ण बैठक आज भरतपुरमा सम्पन्न भयो । बैठकमा विधान महाधिवेशनका लागि महत्वपूर्ण सुझावहरु प्राप्त भएका छन् ।

विधान संशोधन मस्यौदा माथि संस्थागत सुझाव दिनका लागि नेकपा(एमाले) जिल्ला कमिटी चितवनको पूर्ण बैठक आज भरतपुरमा सम्पन्न भयो । बैठकमा विधान महाधिवेशनका लागि महत्वपूर्ण सुझावहरु प्राप्त भएका छन् ।