💀रावण💀 (@rawon_1) 's Twitter Profile
💀रावण💀

@rawon_1

द्रौपती को साड़ी तान्ने कौरव ग़लत भएनन भने रावण त सच्चा प्रेमी थीए म मान्छू उसलाइ die hard fan of 👆🏻सत्ययुगको रावण 👆🏻

ID: 4896199476

calendar_today12-02-2016 07:24:54

31,31K Tweet

5,5K Followers

3,3K Following

🫵🏻डा. हजारिया~शब्द शिल्पि 💪 (@oi_chinis12) 's Twitter Profile Photo

जब जब बैचारीक र सैद्धान्तिकरूप बाट मान्छे आफूलाई कमजोर दुर्बल ठान्छ तब तब मानीस आफ्ना कार्य छोडी फलानो यस्तो उस्तोभनी टिकाटिप्णी गर्न थाल्छ।#सुभ पल

🌞डा.हजारिया💤バカ (@oichinis_7) 's Twitter Profile Photo

हास्य कलाकार म्याकुरी 10k यात्रा हुनुहुन्छ 10k पुराइ वरिष्ठ टुइटे पनि बनाइदिनु हुन्छ भने मेरो आस छ त्यसै अहिले फलो गर्नुहोस् @myaakuri7 फलो ब्याक आएन भने मलाइ भनुहोस् !!❣️❣️

🌞डा.हजारिया💤バカ (@oichinis_7) 's Twitter Profile Photo

स्वभाव बदल्न समय लाग्ने रैछ सकिएन त्यसैले कट्ट बदलेर चित बुझाउछु आजकाल😜😜

🫵🏻डा. हजारिया~शब्द शिल्पि 💪 (@oi_chinis12) 's Twitter Profile Photo

मनमा उम्लेका सपनाहरु कोलाहालको बाटो छिचोल्दै भबिस्य टल्काउने कागजको खूसीले दगुरेको मात्र के थियो “एक्लो तिमि फिका अङगालो देखि “ मिठो मुस्कानको प्रतिनिधित्व ग़र्ने अठोट बोकेको मन “अट्टाहाँसको खँडेरीमा”चित बुझाऊँछ आजकाल...

🌞डा.हजारिया💤バカ (@oichinis_7) 's Twitter Profile Photo

दरपाटी खान जादा👉️🚶‍♀️🚶‍♀️ दरपाटी खाएर फर्किदा 👉️🤰🤰👈️😁

🌞डा.हजारिया💤バカ (@oichinis_7) 's Twitter Profile Photo

सक्कियो तिज थन्कियो सारी 🔥 अब कट्टु मा निस्किन्छन नारि 🙏🤣

🌞डा.हजारिया💤バカ (@oichinis_7) 's Twitter Profile Photo

crush बाट माया को आशा राख्नु भन्या🙄 हस्तमैथुन गरेर बच्चा जन्मन्छ भन्नु जस्तै हो😂

🌞डा.हजारिया💤バカ (@oichinis_7) 's Twitter Profile Photo

Talant को कुरा नगर म सङ्ग😏 आखा बन्ध गरेर पनी सरिर छामेर केटा की केटी पता लाहुन सक्छु🤣😜

🌞डा.हजारिया💤バカ (@oichinis_7) 's Twitter Profile Photo

बाच्नु मात्रै पर्छ के के देख्न पाइन्छ्🙄भन्थे हो रैछ🙈 अघि भर्खरै ex को छोरा मै जस्तों देखे 😂

🫵🏻डा. हजारिया~शब्द शिल्पि 💪 (@oi_chinis12) 's Twitter Profile Photo

जसरी छांया भिजेर बिलीन हुन्छ वर्षाको मौसममा। “अ” त्यसरि नै बिलिन हुदै छन आसा हरू एक्लोपनको अँध्यारोमा!! जसरी वर्षाको पानीमा घुलेर माटोले आफ़्नो अस्तित्त्व गुमाउछ। “त्यसरी नै” स्वार्थीको दुनियामा बसेर मुस्कानको अस्तित्व गुम्दै छ एक्लोपनको अध्यारोमा!!

🌞डा.हजारिया💤バカ (@oichinis_7) 's Twitter Profile Photo

जिन्दगी छोटो छ, त्यसैले boyfriend खोज्न मा समय बर्बाद नगर🙅‍♂️❎ सिधै मलाइ आयेर propose गर😌😂

🫵🏻डा. हजारिया~शब्द शिल्पि 💪 (@oi_chinis12) 's Twitter Profile Photo

एक मुठी मुस्कान, अनन्त छ ..! हो यो जीन्दगीको यात्रा हो, यहाँ खेल्नको लागि अधिक वर्णहरू छन! केहि प्रतिज्ञाहरू जुन अपूर्ण छन.! केहि सपनाहरु साकार हुन्छन.! केहि गुनासो हरू अटल हुन्छन.! र केही चाहनाहरु लाई मलम दल्दै, पुरीएका छन ती अतीतका खिलहरू! त्यसैले एक मुठी मुस्कान अनन्त छ!

🌞डा.हजारिया💤バカ (@oichinis_7) 's Twitter Profile Photo

आधा घण्टा अगाड़ी छिमेकीको घरमा चप्पल उल्टो पारेर आको थिए , अहिले आथा अ दुख्यो को आवाज आउछ पकै झगडा परेको हुनु पर्छ😂😂

🫵🏻डा. हजारिया~शब्द शिल्पि 💪 (@oi_chinis12) 's Twitter Profile Photo

सचेत छू म पनि समयको तितो यथार्थ सङ छोडेर जानि हरु कहिलै फर्किन चर्को आवाज़ र परीक्षणको सङ फर्किन्छ त वस .. केही विगतका सम्झनाहरु, केहि झूटा प्रतिज्ञाहरू, केहि छटपटि हरु ,केही अतित का खिल हरु त केहि एकांतमा बगेका आँसु हरूँ...!

अंकला (@ghimire_akaraj) 's Twitter Profile Photo

हाे म अबुझ हुँ तर म त्याे तारा हुँ..... जाे तिम्रा हरेक ईच्छा हरु पूरा गर्नका लागि टुट्ने गर्छ,,

Bodh Kumar Thapa (@bodh_123) 's Twitter Profile Photo

ब्वाइफ्रेन्ड चै सबैलाई चाहिने रे तर श्रीमान चै कतै चक्कर नचलेको चोखो चाहिने रे तरिका हो ।😂

🕵️Mr. सुदन 😎🇳🇵 (@sudhan_panthi57) 's Twitter Profile Photo

मोरिले i love you i love you भन्थी आज आएर थाहा भयो कि त्यो you म नभएर अरु कोहि नै रहेछ उस्को लागि 😊😊😊