Ratan Bhandari (@ratanji) 's Twitter Profile
Ratan Bhandari

@ratanji

ID: 103782631

calendar_today11-01-2010 06:52:21

567 Tweet

952 Takipçi

143 Takip Edilen

Ratan Bhandari (@ratanji) 's Twitter Profile Photo

भारतीय भाइसरायसँग राष्ट्रियता रक्षाको कक्षा लिदै ....

भारतीय भाइसरायसँग राष्ट्रियता रक्षाको कक्षा लिदै ....
Ratan Bhandari (@ratanji) 's Twitter Profile Photo

पार्टीका संगठन विभागमा परिणत भएका अदालतमा पार्टी कार्यकर्ता यसरी खटाइए छ्या ... nepalkhabar.com/society/246298…

Ratan Bhandari (@ratanji) 's Twitter Profile Photo

बिण्षु पौडेलको बालुवाटार आइडिया… चोरले चोरी गरेको धन सम्पत्ति फर्काए अपराधबाट उन्मुक्ति…यस्तो नि हुन्छ?

बिण्षु पौडेलको बालुवाटार आइडिया…
चोरले चोरी गरेको धन सम्पत्ति फर्काए अपराधबाट उन्मुक्ति…यस्तो नि हुन्छ?
Ratan Bhandari (@ratanji) 's Twitter Profile Photo

लज्जा नामका कोइ चीज हैं सरजी नोइडावाले आपके पास? एमसीसी सदनबाट पारित गरेर यो के नाटक फेरि

लज्जा नामका कोइ चीज हैं सरजी नोइडावाले आपके पास? 
एमसीसी सदनबाट पारित गरेर यो के नाटक फेरि
Ratan Bhandari (@ratanji) 's Twitter Profile Photo

जापानमा ट्रेन निर्धारित समयभन्दा ३५ सेकेण्ड ढिला पुग्दा ट्रेन चालकले माफी मागेछन् । यात्रुहरुको भाडा फिर्ता गरिए छ । म दुईतीन पटक जापान पुगे, ट्रेनमा यात्रा गर्दा मैले जापानिजहरूले ट्रेनसंग घडीको समय मिलाएको देखेको थिए….😍

बेलाबखत रसेन्द्र भट्टराईको छायाले तर्साइरहन्छ, तर्साइरहनुपर्छ …

Ratan Bhandari (@ratanji) 's Twitter Profile Photo

खै त मैनालीको यस सूचीमा कोतवालीको नाम आएन त ? facebook.com/share/v/17QzY4…

Ratan Bhandari (@ratanji) 's Twitter Profile Photo

मलाई चाहिँ अध्ययन-अनुसन्धान त सुदूरपश्चिमेली किन दासत्वबाट कहिल्यै माथि उठ्न सकेनन् भन्नेमा गर्नुपर्छ लाग्छ ...

Ratan Bhandari (@ratanji) 's Twitter Profile Photo

जन्मदिन केकको साटो दही काटेर मनाइयो भन्ने कैदीले फोटोमा 'राखी' बाध्न लगाएछन । तिनले दही चै किन काट्नु पर्या थ्यो होला ? अनि डोरोको साटो राखी बाध्नुको अर्थ के होला ?

Ratan Bhandari (@ratanji) 's Twitter Profile Photo

वरीष्ठ इन्जिनियर गोविन्द पोखरेल सरको लेख पढौ, पदमा हुदा नदीनाला भारतलाई दान गर्न सघाएका र रिटायर भएपछि किताव नामका मोटा मोटा ढड्डा निकालेर राष्ट्रवादको लेप लगाइ हिडेका देशद्रोही अनुहारहरू चिनौ बाढीको पानी नेपाललाई, हिउँदको अमृत समान jalasarokar.com/news/the-flood…

Ratan Bhandari (@ratanji) 's Twitter Profile Photo

त्रि.वि.का पूर्व उपकुलपति महेशकुमार उपाध्याय (बीचमा)। उपाध्यायका पूर्वज चन्द्रशेखर उपाध्याय सुगौली सन्धिका हस्ताक्षरकर्तामध्य एक हुनुहुन्छ । वहांका दाजु शैलेन्द्रकुमार उपाध्याय पंचायतकालमा परराष्ट्रमन्त्री थिए ।वहांहरूको बसाइ नेपालका साथै विहारको कर्नुलमा पनि छ ।

भूतपूर्व महाराज राजा त्रिभुवन दिल्ली जाँदा२००७मंसिर१ गतेको गो.प. कार्तिक २६ गतेका दिन नेपालका भूतपूर्व महाराजाधिराज सपरिवार भारतीय दूतावासमार्फत, नेपाल सरकारको स्वीकृतिले, हवाईजहाजद्वारा दिउँसो १२ः३०बजे प्रस्थान गरिबक्सी ३ः५५मा दिल्ली पुगिबक्सेको खबर छ भनेर समाचार छापेको रहेछ ।

भूतपूर्व महाराज  
राजा त्रिभुवन दिल्ली जाँदा२००७मंसिर१ गतेको गो.प. कार्तिक २६ गतेका दिन नेपालका भूतपूर्व महाराजाधिराज सपरिवार भारतीय दूतावासमार्फत, नेपाल सरकारको स्वीकृतिले, हवाईजहाजद्वारा दिउँसो १२ः३०बजे प्रस्थान गरिबक्सी ३ः५५मा दिल्ली पुगिबक्सेको खबर छ भनेर समाचार छापेको रहेछ ।
Ratan Bhandari (@ratanji) 's Twitter Profile Photo

सूर्यनाथ उपाध्याय जलस्रोतसचिव हुँदा महाकाली-बागमती सिँचाइमा भएको ७ करोड अनियमिततामा मुछिएका थिए।संसदको सार्वजनिक लेखा समिति र पू.स.भोलानाथ चालिसेको संयोजकत्वमा गठित छानबिन समितिको प्रतिवेदनले सूर्यनाथलाई अनियमिततामा संलग्न देखाएको थियो।फेरिअर्को काण्ड रैछ nepalkhabar.com/politics/24704…

Ratan Bhandari (@ratanji) 's Twitter Profile Photo

जाबो निम्तो दिन आएको मामूली कर्मचारी आउदा त यस्तो छ, तथाकथित विश्वगुरू आउदा के होला ?

जाबो निम्तो दिन आएको मामूली कर्मचारी आउदा त यस्तो छ, 
तथाकथित विश्वगुरू आउदा के होला ?
Ratan Bhandari (@ratanji) 's Twitter Profile Photo

सूर्यनाथ उपाध्यायहरूको ग्रूप२५+लेUSराष्ट्रपति ओबामा अबकोUNमहासचिव भन्दैpitition अभियान चलाएको थियो।यो ग्रूप२५का केही जसका छोराबुहारी अमेरिकी नागरिक छन् तिनैले पछि MCCविरूद्ध नारा लगाए। यतिवेला नेपालबाट बामपन्थीहरूले ट्रम्पका लागि नोवेल शान्ति पुरस्कार लबिंग शुरू गरिसकेछन।

Ratan Bhandari (@ratanji) 's Twitter Profile Photo

गाडी चोरीका आरोपी र बैंक ठगीका आरोपी दुबैलाई राजावादीको आवरणमा ओलीले चलाइरहेको कुरा उहिल्यै पुष्टि भएको कुरो होइन र ?