Randhir Chaudhary (@randhirjnk) 's Twitter Profile
Randhir Chaudhary

@randhirjnk

HR, Climate Change, Politics, Diplomacy, Asia, Researcher, #Columnist

#Nepal I RT ≠ endorsement

ID: 2281728240

calendar_today08-01-2014 06:57:20

15,15K Tweet

3,3K Followers

988 Following

Khabarhub English (@khabarhub_eng) 's Twitter Profile Photo

Nepal currently has a coalition government of major political parties like the Nepali Congress and CPN-UML, which have established a stronghold on every state apparatus. english.khabarhub.com/2025/17/477830/ #Khabarhub #Opinion #Federalism #Nepal

Randhir Chaudhary (@randhirjnk) 's Twitter Profile Photo

समाचार पुरै पढे। अब त आरजु प्रधानमन्त्रि र उहाँको छोरा जयबिर गृहमन्त्रि हुँदा नेपालको लोकतन्त्रले पाउने उचाइ हेर्न मन लाग्यो! ओहो¡ जिज्ञाशा: बुढानिलकण्ठतिर "जय नेपाल"को सट्टा "जयबिर" भन्ने चलन त छैन नि? 🤔

Randhir Chaudhary (@randhirjnk) 's Twitter Profile Photo

संघीयता खारेजीको माग गर्नु भनेको यो देशमा थामी नसक्ने द्वन्द्व निम्त्याउन हो। लेखेर राखे हुन्छ है श्रीमान!

Randhir Chaudhary (@randhirjnk) 's Twitter Profile Photo

नृजातियतामा रमाउँदै आएका सत्ताधारी खलकहरुले यो देशमा लादेको बाहुनक्षेत्री अर्थात "बाक्षे" पहिचान भन्दा भयानक बिष अरु के नै होला र!

Randhir Chaudhary (@randhirjnk) 's Twitter Profile Photo

देश बेचुवा शासकहरु देश बेचेको कागज सिंहदरवारबाट गरेका छन्। उत्तर र दक्षिण दुवैलाई सलामी र गुलामी गर्दै आएका "बाक्षे" समुदाय लाई कसले सम्झाउने हो कुन्नि! मधेश प्रदेशको कारण देश टुक्रिने भय यदि छ भन्ने त्यो बढिया छ। अझ बढी भयभीत रहनुस्। 😎

Randhir Chaudhary (@randhirjnk) 's Twitter Profile Photo

मधेशलाई घुमाउरो/काइते पारामा विखण्डनको भूमि भनी राख्दा तपाईंको भित्री भावना र कुण्ठाप्रति टिप्पणी गर्न स्वस्फूर्त आएका शब्दहरु बिनाफिल्टर लेखेको। यसो काठमाडौं बाहिर निस्कनुस, मधेश तिर झर्दा होटल बाहिर शासित नागरिकसंग संवाद गर्नुस्। हस त - गुड बाई!

Randhir Chaudhary (@randhirjnk) 's Twitter Profile Photo

पत्रकारिताको आडमा 'सहकारी अपराध' गर्नेलाई प्रदेश चाहिएन रे! जोकर हो यो मान्छे। जोकर निर्वाचित पनि भइहाल्छ कहिलेकाहीँ। पत्रकार स्व. पुडासैनीको आत्माले शान्ति पाउन।

Randhir Chaudhary (@randhirjnk) 's Twitter Profile Photo

हो नि, सोच्नुस् त - यो मान्छे सहकारी सदस्य भएको भए यिनीद्वारा गरिएको 'सहकारी अपराध'को आयतन झन् कति भयानक हुन्थ्यो? पहिलादेखि नै यो मान्छे मुन्द्रे टाइप क्या!

Randhir Chaudhary (@randhirjnk) 's Twitter Profile Photo

उत्तरी हिमालको पानी खाएर संचित महेन्द्रीय राष्ट्रवादको पहाडमा धक्का लाग्दैन भारतले गर्ने मानविय व्यवहारबाट? जे होस्, भारतले देखाउँदै आएको मानवीयता प्रति आभार। 🇳🇵🇮🇳 मित्रता प्राकृतिक हो, रही रहोस।

Randhir Chaudhary (@randhirjnk) 's Twitter Profile Photo

चीन घुमेर आएपश्चात भण्डारी हाकाहाकी एमाले नेता भइसकेकी छिन। मिडियाले भण्डारीलाई कहिलेसम्म ' पूर्वराष्ट्रपति' भनी राख्ने दायित्व बोक्नेहो त्यो चै हेर्नुपर्ने भो!

Randhir Chaudhary (@randhirjnk) 's Twitter Profile Photo

केही वर्षदेखि चिनियाँ निर्माण कम्पनीहरुले पूर्व-पश्चिम राजमार्ग अपग्रेडेसन को ठेक्का लिएर कछुवा गतीमा काम गरिरहेको छ जस्को कारण भारतीयहरु यता आउन अप्ठेरो मान्छन!हाइवेतिर चिनियाँ दादागिरी पनि बढेको छ।व्यापार अनि आन्तरिक बाह्य पर्यटन बर्बाद परेकोछ चिनियाँ कम्पनीहरुले!ध्यानपुगोस।