रानाज्यू! (@ranajyu) 's Twitter Profile
रानाज्यू!

@ranajyu

के घमन्ड गर्नु हौ, अजम्बरी कोही छैन क्यारे!! 🤟

ID: 1260391310860697600

linkhttps://twitter.com/search?q=from%3A%40ranajyu%20-filter%3Areplies&src=typed_query calendar_today13-05-2020 02:08:14

47,47K Tweet

8,8K Followers

3,3K Following

रानाज्यू! (@ranajyu) 's Twitter Profile Photo

कस्लाइ हराउने कस्लाइ जिताउने त्यो जनताको हातमा छ आजका सचेत जनतालाई खोक्रो भाषणले उल्लु बनाम्ला भनेर नसोच असंभव। पुराना पार्टीका दलालहरु ! सुध्र!! अब जनताको सेवामा लाग! नत्र चाँडै नै पत्तासाफ हुनेछौ।😎

रानाज्यू! (@ranajyu) 's Twitter Profile Photo

आगामी चुनाव केपी ओली भर्सेस बालेन होला जस्तो छ बालेनलाई ठूलै नेता बनाएरै छोड्ने भए जबरजस्ती! केशव स्थापितले गरेको आलोचनाले मेयर बन्यो, केपी ओलीले गरेको आलोचनाले प्रधानमन्त्री बन्छ!😎

रानाज्यू! (@ranajyu) 's Twitter Profile Photo

विदेशीको गुलामी गरेर देश बन्दैन भन्ने त थाहा भइसक्यो त अब भुइ मान्छेको समर्थन गरौँ न हामी!😎

रानाज्यू! (@ranajyu) 's Twitter Profile Photo

स्वतन्त्र भनेको हर्क साम्पाङ बालेन शाह उनको भिजनबाट आएको पार्टी स्वतन्त्र पार्टी अब साथ कसलाई दिने अर्गानिकलाई की विदेशीको जुत्तालाई देशभक्त नेता चिन्ने समय हो यो ।😎

रानाज्यू! (@ranajyu) 's Twitter Profile Photo

सही मान्छे चिन्न नसक्नु पनी जीवनमा सबैभन्दा ठूलो भूल हो। माटो चिन्हमा भोट हालौं।🙏

रानाज्यू! (@ranajyu) 's Twitter Profile Photo

थोत्रो पार्टी भित्र अमेरिकी दलालहरु र भारतीय दलालहरुको बिचको युद्धमा अमेरिकी दलालहरुको जित!😎

रानाज्यू! (@ranajyu) 's Twitter Profile Photo

पुराना केपी र सेरबहादुर , नया हर्क र बालेन । मात्र नाम फरक ।😎

रानाज्यू! (@ranajyu) 's Twitter Profile Photo

स्वार्थी दुनिया भन्दा आफूलाई माथि राख्न सक्नु नै सफलता हो।😎

रानाज्यू! (@ranajyu) 's Twitter Profile Photo

नयाँ कस्ता ?पुराना कस्ता ?सोचेर अगाडि बढ , मतदान सोचेर….।

रानाज्यू! (@ranajyu) 's Twitter Profile Photo

कलियुग हो यो आफ्नो कर्मको फल तुरुन्तै मिल्छ धेरै समय कुर्नै पर्दैन…,!

रानाज्यू! (@ranajyu) 's Twitter Profile Photo

देशलाई माया गरौँ सोचेर मतदान गरौं। सधैँ भेडा नबनौ।

रानाज्यू! (@ranajyu) 's Twitter Profile Photo

रास्वपाले एसपीपी पास नगरोस् त्यही चाहन्छु , बधाई छ।😎

रानाज्यू! (@ranajyu) 's Twitter Profile Photo

अरु जता जता जे जे भएपनि ऋषि धमलाले जित्नुपर्थ्यो यार दुःख लाग्यो।😔😂

रानाज्यू! (@ranajyu) 's Twitter Profile Photo

नेपाली जनताको भोट बालेन शाहलाई प्रधानमन्त्री बनाउन हो, घन्टीहरू आफूलाई लक्की सम्झिने बालेनलाई साथ दिने देश बनाउने ! यदि बालेन शाह तिम्रो पार्टीमा नआएको भए तिम्रो पार्टी हराउँथ्यो।😎