Rameshwar Bohara (@rambohara) 's Twitter Profile
Rameshwar Bohara

@rambohara

Observer | Investigative Journalist | Editor @ukaalonews

ID: 151777595

linkhttp://www.ukaalo.com calendar_today04-06-2010 06:29:35

19,19K Tweet

17,17K Takipçi

863 Takip Edilen

The Wall Street Journal (@wsj) 's Twitter Profile Photo

From Wall Street Journal Opinion: Sixty may not be the new 40, but 80 could soon be the new 60. A trove of new Alzheimer’s research suggests that medicines and lifestyle changes can not only slow but prevent, even reverse, the debilitating disease, writes Allysia Finley. on.wsj.com/4m3GcJU

Ukaalo (@ukaalonews) 's Twitter Profile Photo

दुखाइको उपचार गर्ने भन्दै खुलेका अस्पताल तथा क्लिनिकमा योग्यताबिनाका जनशक्तिले नामअघि 'डाक्टर' लेखेर उपचार गर्दा बिरामीको पैसा मात्र बर्बाद भइरहेको छैन, स्वास्थ्यमा समेत नकारात्मक असर परिरहेको छ। Sagar Budhathoki 🇳🇵 ukaalo.com/news/28536/

Rameshwar Bohara (@rambohara) 's Twitter Profile Photo

विद्युतीय गाडी बढ्दा घट्न थाल्यो पेट्रोलियम पदार्थको आयात - पेट्रोलियम पदार्थको आयात २०७९/८० मा ३ खर्ब ९ अर्ब रुपैयाँको थियो, २०८१/८२ मा घटेर २ खर्ब ८७ अर्बमा आइपुगेको छ। ukaalo.com/news/28553/

Lekhnath Pandey (@lekhwrites) 's Twitter Profile Photo

पत्रकारले प्रश्न गर्न छाडेपछि न पत्रकार रहन्छन्, न पत्रकारिता।पत्रकार राजनीतिक रूपले निष्पक्ष अनि आर्थिक दृष्टिले आत्मनिर्भर हुनै पर्छ। चिन्ताचाहिँ राणातन्त्रमा स्तुतिबाट शुरू भएको पत्रकारिता कतै गणतन्त्रमा पनि स्तुतितर्फ ढल्किएला कि भन्ने हो। #journalism ukaalo.com/opinion/202304…

Ukaalo (@ukaalonews) 's Twitter Profile Photo

अध्यागमनमा छापा मारेपछि अख्तियारले भिजिट भिसा प्रकरणमा शुरू गरेको करिब तीन महिना लामो अनुसन्धान ‘कर्मचारीको भ्रष्टाचार’मा सीमित हुने देखिएको छ, यसको मुख्य विषय मानवतस्करी लगभग सामसुम बनेको छ। बीपी अनमोल ukaalo.com/news/28575/

Rameshwar Bohara (@rambohara) 's Twitter Profile Photo

भिजिट भिसा प्रकरण अनुसन्धानमा मानव तस्करीको विषय नै ‘सामसुम’ -अख्तियारले भिजिट भिसा प्रकरणमा गरेको करिब तीन महिना लामो अनुसन्धान ‘कर्मचारीको भ्रष्टाचार’मा सीमित हुने देखिएको छ, यसको मुख्य विषय मानवतस्करी लगभग सामसुम बनिसकेको छ। बीपी अनमोल ukaalo.com/news/28575/

Ukaalo (@ukaalonews) 's Twitter Profile Photo

काठमाडौँ उपत्यकामा बढ्दो जनघनत्वका कारण खुला स्थानको अभाव छ। पछिल्लो समय बागमती किनाराको सौन्दर्यीकरणले त्यहाँका पार्क र संरक्षित स्थान शहरबासीलाई ‘सास फेर्ने ठाउँ’ भएका छन्। prabita shrestha ukaalo.com/news/28579/

Ukaalo (@ukaalonews) 's Twitter Profile Photo

यो त्यही सहकारी हो, जसमा नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङको समेत नाम जोडिएको थियो। तर, सीआईबीले अनुसन्धान प्रतिवेदन बुझाउँदा भने उनलाई प्रतिवादी बनाएको छैन। ukaalo.com/news/28584/

Makar Shrestha🇳🇵 (@makarshrestha) 's Twitter Profile Photo

छनोटमा पर्नु भएका सबैलाई बधाई तथा सफलताको शुभकामना ।

Kiran Dahal (@kiran_ktm) 's Twitter Profile Photo

कसले बनाउने नाला हुँदै बनेपा जाने सडक? "...सूर्यविनायक–बनेपा खण्ड स्तरोन्नति भइरहँदा कमलविनायकबाट नाला हुँदै बनेपा निस्कने वैकल्पिक सडकमा सवारीसाधनको चाप छ। तर यो सडक मर्मतमा तीन तहले नै जिम्मेवारी नलिँदा दुर्घटनाको जोखिम बढेको छ।..." Upendra Aryal ukaalo.com/news/28594/

Upendra Aryal (@upendra_365) 's Twitter Profile Photo

प्रधानमन्त्रीको चासोको भूमि विधेयक फटाफट पारित गर्ने प्रक्रियामा थियो, यद्यपि अन्तिममा रोकियो। तर विद्यालय शिक्षा विधेयकमा सरकारले चाहेका प्रावधान नराखिँदा लामो समय अड्काइयो। यस्ता उदाहरण धेरै छन्। Kiran Dahal ukaalo.com/news/28605/

Rameshwar Bohara (@rambohara) 's Twitter Profile Photo

बाल संगठनकाे अर्बौंको सम्पत्ति हिनामिना रोक्ने विधान गृह मन्त्रालयमा अड्काइयो, प्रधानमन्त्रीकै निर्देशन निरीह! - जग्गालगायत सम्पत्ति हिनामिनामा सहयोगी बनिरहेको बाल संगठनको पुरानो विधान प्रतिस्थापन गर्ने पुनर्लिखित विधान कसले कसरी राेकिरहेछन्? Dipa Dahal🇳🇵 ukaalo.com/news/28632/

Rameshwar Bohara (@rambohara) 's Twitter Profile Photo

मुख्य सडक मात्र हाेइन, भित्री गल्लीमा समेत यस्ताे भय छ #महानगर

मुख्य सडक मात्र हाेइन, भित्री गल्लीमा समेत यस्ताे भय छ #महानगर
Rameshwar Bohara (@rambohara) 's Twitter Profile Photo

बालकृष्ण खाँणलाई प्रहरी हिरासतमै दिइएको थियो २४ घण्टासम्म मोबाइल चलाउने ‘सुविधा’ – “पूर्वगृहमन्त्री जस्तो मान्छे, हाम्रै हिरासतमा रहेकाले फोन चलाए पनि दायाँबायाँ गर्ने अवस्था थिएन। यसलाई ठूलो इस्यू बनाउनुहुन्न’- एक प्रहरी अधिकृत बीपी अनमोल Devendra R Bhattarai ukaalo.com/news/28685/

Ukaalo (@ukaalonews) 's Twitter Profile Photo

सर्वोच्च अदालतले २०६३ चैत ७ गते रौतहटको गौरमा भएको हत्याकाण्डको अनुसन्धान अघि बढाउन विपक्षीका नाममा परमादेश जारी गरेको छ। ukaalo.com/news/28694/

Rameshwar Bohara (@rambohara) 's Twitter Profile Photo

चौधरी ग्रुपले गरिरहेको दोहन रोक्न खोज्दा खानीका महानिर्देशकको सरुवा - खानी दोहन गर्ने चौधरी ग्रुपको लगानीका दुई सिमेन्ट उद्योगमाथि ‘एक्सन’ लिँदा खानी तथा भू–गर्भ विभागकी महानिर्देशक मोनिका झालाई तीन महिनामै सरुवा गरिएको छ Lokendra Bishwakarma ukaalo.com/news/28697/

Kiran Nepal (@kirannepal) 's Twitter Profile Photo

"मान्छेलाई कुनै घटनाले भावुक बनाएको हुनसक्छ, सामाजिक सञ्जालमा त्यो पोखिएको हुनसक्छ। यस्तोमा उसले सामाजिक सञ्जालमा लेख्यो भन्दैमा भेरिफाई नगरी समाचार बनाइहाल्नु व्यावसायिक होला र?" अजातशत्रु रामेश डा. रामेशको ‘पलायन’मा बहकिएका मिडिया ukaalo.com/news/28695/

Ukaalo (@ukaalonews) 's Twitter Profile Photo

रौतहटको गौर हत्याकाण्डमा अनुसन्धान अघि बढाउन सर्वोच्च अदालतले १८ वर्षपछि परमादेश जारी गरेसँगै घटनामा नाम जोडिएका जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवसहित १३० जनामाथि अनुसन्धान गर्ने बाटो खुलेको छ। बीपी अनमोल ukaalo.com/news/28699/

Hemant Malla (@hemantmalla) 's Twitter Profile Photo

स्कुल नियमन गर्न खोज्दा एकजना डिजि, खानी नियमन गर्न खोज्दा अर्का डिजि।भुटानी शरणार्थी अनुसंधानमा अगाडि बढ्न खोज्दा पहिला एक एआई र दुई एसएसपी पछि एक डिआईजी लखेटिएका पनि सम्झना छन।अरु कथा पनि आउलान देश गज्जब गरी चलेको छ🤔🤔 Rameshwar Bohara

Ukaalo (@ukaalonews) 's Twitter Profile Photo

#फलोअप प्राडा कृष्णप्रसादको ठाउँमा अर्का कृष्णप्रसादलाई भाषा आयोग सदस्यको नियुक्ति दिन मन्त्री–कर्मचारीले मन्त्रिपरिषद्को निर्णयमै छेडखानी गरेका थिए। कसरी भएको थियो नियुक्ति, को–को थिए संलग्न? Aaditya Nepal ukaalo.com/news/28717/