Raju Syangtan (@rajusyangtan) 's Twitter Profile
Raju Syangtan

@rajusyangtan

ID: 290965332

linkhttps://rajusyangtan.blogspot.com calendar_today01-05-2011 07:44:52

5,5K Tweet

3,3K Followers

859 Following

Raju Syangtan (@rajusyangtan) 's Twitter Profile Photo

दिदीभाई बिच अनौपचारिक अलि कति दुखेको कुरा । अलि कति लुकेको कुरा । समय, मुड, रुची भयो भने हेरेर, सुनेर प्रतिकृया पाउँ है । youtube.com/watch?v=OULqXX…

Tekraj Thami (@tekrajthami3) 's Twitter Profile Photo

...त्यसपछि करको कहरमा भूमिहीन भए थामी jhannaya.nayapatrikadaily.com/news-details/2…

Raju Syangtan (@rajusyangtan) 's Twitter Profile Photo

घरेलु मैदानमै भएको काभा महिला नेसन्स लिगपछि नेपाली टोलीको चर्चा छ । तर, उनीहरूको अन्तर्कथा धेरैलाई थाहा नहुन सक्छ ।  अधिकांश खेलाडी सुरुमा भलिबल खेल्नै चाहँदैनथे । Ramesh Subedi (कान्छाे) jhannaya.nayapatrikadaily.com/news-details/2…

Gobinda Chhantyal (@gobinda6ntyal) 's Twitter Profile Photo

अनेक जालझेल र तिकडम गरी थामीको बचेखुचेका जमिन पनि गैरथामीहरूले हडपे । उनीहरू अझ शक्तिशाली बने । थामीहरू झनै कमजोर हुन थाले । Tekraj Thami Naya Patrika jhannaya.nayapatrikadaily.com/news-details/2…

Raju Syangtan (@rajusyangtan) 's Twitter Profile Photo

आफ्नो कर्मलाई जब आफ्नै घरको मान्छेले निरन्तरता दिन हाैसला दिन्छ असाध्यै खुसी लाग्दो रहेछ । तामाङ प्रसारण दिवसको अवसरमा 'तामाङ मिडिया अवार्ड–२०८१’ बाट थप मेहनत गर्न हौसला प्रदान गरेकोमा तामाङ पत्रकार संघ लगायत सबैजनालाई थुजेछे ।

आफ्नो कर्मलाई जब आफ्नै घरको मान्छेले निरन्तरता दिन हाैसला दिन्छ असाध्यै खुसी लाग्दो रहेछ ।

तामाङ प्रसारण दिवसको अवसरमा 'तामाङ मिडिया अवार्ड–२०८१’ बाट थप मेहनत गर्न हौसला प्रदान गरेकोमा तामाङ पत्रकार संघ लगायत सबैजनालाई थुजेछे ।
Raju Syangtan (@rajusyangtan) 's Twitter Profile Photo

भिरेर एउटा जनै म कुल्चिन सक्दिनँ पैतालामुनी मान्छेहरुको मुटु Sa-rose Khatiwada गज्जब वैचारिक साेचनीय कविता । प्रतिराेधी हतियार धारिलाे भइरहाेस् भाइ । globlemedia.com/detail/17378

khagendra pant (@k_pant1mnr) 's Twitter Profile Photo

- २१ हिमताल विस्फोटको जोखिममा - ससाना हिमताल फुट्दा नै ठूलो क्षति भइरहेकाले ठूला ताल विस्फोट हुन रोक्ने उपाय तत्काल थाल्न विज्ञहरूको सुझाव, अति जोखिममा रहेका हिमतालको खतरा न्यूनिकरणका लागि बजेट खोज्दै सरकार ० दिल्लीमा परराष्ट्रमन्त्रीको उच्चस्तरीय वार्ता YAM BAM 🇳🇵🇳🇵 Parshuram Kaphle 🇳🇵

- २१ हिमताल विस्फोटको जोखिममा

- ससाना हिमताल फुट्दा नै ठूलो क्षति भइरहेकाले ठूला ताल विस्फोट हुन रोक्ने उपाय तत्काल थाल्न विज्ञहरूको सुझाव, अति जोखिममा रहेका हिमतालको खतरा न्यूनिकरणका लागि बजेट खोज्दै सरकार

० दिल्लीमा परराष्ट्रमन्त्रीको उच्चस्तरीय वार्ता
YAM BAM 🇳🇵🇳🇵 Parshuram Kaphle 🇳🇵
Raju Syangtan (@rajusyangtan) 's Twitter Profile Photo

किन उठ्न सकेन तामाङ आन्दाेलन ? आज प्रज्ञा प्रतिष्ठानमा भेटाैं ।

किन उठ्न सकेन तामाङ आन्दाेलन ?
आज प्रज्ञा प्रतिष्ठानमा भेटाैं ।
राजेन्द्र महर्जन Rajendra (@rmaharjan72) 's Twitter Profile Photo

म पनि उपस्थित हुँदैछु आन्दोलनबारे केही कुरा साझेदारी गर्न !

म पनि उपस्थित हुँदैछु
आन्दोलनबारे केही कुरा साझेदारी गर्न !
Raju Syangtan (@rajusyangtan) 's Twitter Profile Photo

कांग्रेसमा युवा नेता भनेर विश्वप्रकाश, गगन, गुरु र प्रदीपहरूको अनुहार चर्चामा आउन थालेको दुई दशक भइसक्यो । राजनीतिमा अवसर पाउनेले १०–१५ वर्षमै गरेर देखाउँछन् । अब यिनीहरूको पनि पतन या उदय चिन्ताको विषय बनेको छ । यो पुस्तामाथि पनि पोस्टमार्टम जरुरी छ । jhannaya.nayapatrikadaily.com/news-details/2…

Raju Syangtan (@rajusyangtan) 's Twitter Profile Photo

बहुसांस्कृतिक पहिचान भएका बालबालिका फरक संस्कृतिमा पनि चाँडै घुलमिल हुन सक्ने विभिन्न अन्तर्राष्ट्रिय अध्ययनले देखाएका छन् Anweshan Adhikari jhannaya.nayapatrikadaily.com/news-details/2…

khagendra pant (@k_pant1mnr) 's Twitter Profile Photo

० गैरकानुनी सम्पत्ति आर्जनको मुद्दामा अख्तियारलाई २५ प्रतिशत मात्र सफलता - गत आर्थिक वर्षमा विशेष अदालतले फैसला गरेका गैरकानुनी सम्पत्ति आर्जनका ३५ मध्ये २६ मुद्दामा सफाइ ० बिमा प्राधिकरणका अध्यक्ष सिलवालका तीन नागरिकता Shilpa Karna (शिल्पा कर्ण) Subash Samyak

० गैरकानुनी सम्पत्ति आर्जनको मुद्दामा
अख्तियारलाई २५ प्रतिशत मात्र सफलता
- गत आर्थिक वर्षमा विशेष अदालतले फैसला गरेका गैरकानुनी सम्पत्ति आर्जनका ३५ मध्ये २६ मुद्दामा सफाइ

० बिमा प्राधिकरणका अध्यक्ष सिलवालका
तीन नागरिकता
Shilpa Karna (शिल्पा कर्ण) Subash Samyak
Raju Syangtan (@rajusyangtan) 's Twitter Profile Photo

हामीले डकुमेन्ट्रीमा अग्ला हिमाल, भेडा, चौँरीगोठ र हिमाली गाउँलाई मात्रै देखाइरहेका छौँ । डकुमेन्ट्रीमा मधेशका कथा आएका छैनन् । मधेशमा ओझेलमा रहेका विषय धेरै छन् । - प्रणय लिम्बू jhannaya.nayapatrikadaily.com/news-details/2…

Raju Syangtan (@rajusyangtan) 's Twitter Profile Photo

मबाट मेरो सहर चोरिएको छ र मैले यसलाई फिर्ता पाउन सकिरहेको छैन । jhannaya.nayapatrikadaily.com/news-details/2…

khagendra pant (@k_pant1mnr) 's Twitter Profile Photo

० संसद्मा पुष्पकमल दाहालको प्रचण्ड रूप - प्रमुख प्रतिपक्षी दलको नेताका हैसियतमा प्रचण्डले कमीकमजोरी स्वीकारोक्ति गर्दै भ्रष्टाचार र बेथितिका विषयमा सरकारमाथि उठाए गम्भीर प्रश्न ० प्रधानमन्त्री ओली र देउवाविरुद्ध नाराबाजी गरेकै आरोपमा दुई युवा पक्राउ Kamalraj Bhatta Milan Bishwokarma

० संसद्मा पुष्पकमल दाहालको प्रचण्ड रूप
- प्रमुख प्रतिपक्षी दलको नेताका हैसियतमा प्रचण्डले कमीकमजोरी स्वीकारोक्ति गर्दै भ्रष्टाचार र बेथितिका विषयमा सरकारमाथि उठाए गम्भीर प्रश्न

० प्रधानमन्त्री ओली र देउवाविरुद्ध नाराबाजी गरेकै आरोपमा दुई युवा पक्राउ
Kamalraj Bhatta Milan Bishwokarma
Khagendra Sangroula (@belakoboli) 's Twitter Profile Photo

महान् पराक्रमी केपी ओली सरद्वारा राज्यकाेषकाे ढाई तीन अर्ब रकम स्वाहा पारेर आफू राजाजस्ताे देखिन आफ्नाे आँगनछेउमा बनाएकाे १८ तले भ्यूटावरबाट हेर्दा ज्यान हत्केलामा राखेर काखमा दुधे बालकलाई बाेकेर तुइन तर्दै गरेकी आमाकाे याे दृश्य कस्ताे देखिँदाे हाे?बडाे आनन्ददायी?

महान् पराक्रमी केपी ओली सरद्वारा राज्यकाेषकाे ढाई तीन अर्ब रकम स्वाहा पारेर आफू राजाजस्ताे देखिन आफ्नाे आँगनछेउमा बनाएकाे १८ तले भ्यूटावरबाट हेर्दा ज्यान हत्केलामा राखेर काखमा दुधे बालकलाई बाेकेर तुइन तर्दै गरेकी आमाकाे याे दृश्य कस्ताे देखिँदाे हाे?बडाे आनन्ददायी?
Raju Syangtan (@rajusyangtan) 's Twitter Profile Photo

यशकुमार भन्छन्, ‘एआईबाट तयार गरिएका संगीतमा भावनात्मक गहिराइ हुँदैन । मानिसको पृथक् व्यक्तिगत शैली र कलात्मक अभिव्यक्ति एआईमा खोजेर हुँदैन । यसमा आत्मा हुँदैन, यसले मानिसको हृदय स्पर्श गर्न सक्दैन ।’ jhannaya.nayapatrikadaily.com/news-details/2…

Raju Syangtan (@rajusyangtan) 's Twitter Profile Photo

– ईश्वर, जनता र यथार्थ आजसम्म कसैले देखेको छैन । तर, नाम भने बारम्बार उसकै लिइरहेको छ । – जो माक्र्सवादी थिए, उनीहरूलाई कम्युनिस्ट पार्टीले नै निष्कासन गरे । – ग्राम्स्कीले भनेजस्तो नागरिक समाज लगभग गलत छ । Meenraj Basanta jhannaya.nayapatrikadaily.com/news-details/2…

Raju Syangtan (@rajusyangtan) 's Twitter Profile Photo

साथीहरुले कवितामाथि रचनात्मक काम गरेछन् । यसलाई रंगमञ्चको भाषामा Shadow play भनिँदोरहेछ । तपाईंलाई कस्तो लाग्छ समय हुँदा हेर्नु है त । Link youtu.be/GsNdiQXHRjU?si…