
Raju Nepal
@rajunepal
Nepali Citizen
ID: 61442935
http://www.rajunepal.com 30-07-2009 09:27:52
7,7K Tweet
5,5K Followers
420 Following




वुद्ध एअरको टिकट काठमाण्डौवाट धनगढी सम्म जाने काटेको, यात्रा भने माउन्टेन फ्लाईटको भन्दा कम रोमान्चक भएन । Buddha Air #ktmdhi #10mar #Flight251









‘यो सबै भोगेपछि एउटा निष्कर्षमा पुगेको छु, मालपोतमा गएर सबै जमिन एकएक गरेर चेक गरेर आउने। के हाम्रो हालत यही भएको हो? अनि सडकमा मानिस उत्रे रे? किन सडकमा मात्रै उत्रेछन्?’ पूर्वबैंकर राजु नेपालको ब्लग — Raju Nepal मालपोतमा देखिएको कुशासनको पराकाष्ठा nepalkhabar.com/blog/236738-20…

मालपोतमा देखिएको कुशासनको पराकाष्ठा पूर्वबैंकर राजु नेपालको ब्लग — Raju Nepal nepalkhabar.com/blog/236738-20…


जय शम्भो! कैलाश मानसरोवर यात्राबारे तपाईंलाई कसैले नभन्ने कुरा मानसरोवर यात्री Raju Nepal को टिप्स — nepalkhabar.com/opinion/237182…




गभर्नर सा’ब, यसो गरौँ न! १० वटा बैंक, ५० अर्ब चुक्ता पुँजी, फाइनान्स र विकास बैंक अब चाहिन्न पूर्व बैंकर Raju Nepal को लेख — nepalkhabar.com/opinion/237580…


गभर्नर सा’ब, यसो गरौँ न! १० वटा बैंक, ५० अर्ब चुक्ता पुँजी, फाइनान्स र विकास बैंक अब चाहिन्न पूर्व बैंकर Raju Nepal को लेख — nepalkhabar.com/opinion/237580…
