राजु खनाल (@rajukhanal_) 's Twitter Profile
राजु खनाल

@rajukhanal_

परराष्ट्रसंबन्ध/राजनीतिक स्थिरता/आर्थिक सुधार/दिगो विकास

ID: 339123554

linkhttp://raju20038.wixsite.com/rajukhanal calendar_today20-07-2011 16:38:57

20,20K Tweet

4,4K Followers

3,3K Following

राजु खनाल (@rajukhanal_) 's Twitter Profile Photo

Nepal's party rules are primarily communist. They are hiding behind multiparty democracy. They gain power by carrying out brutal terrorism. They are terrorist sympathizers. They still have the motto, "impose communism." They are unfit to lead a nation founded by ancient sages.

राजु खनाल (@rajukhanal_) 's Twitter Profile Photo

Dissolving political parties and establishing a civilian government is essential for fostering genuine democracy in Nepal, which has been plagued by corrupt communist governance under the guise of democracy since 1990.

राजु खनाल (@rajukhanal_) 's Twitter Profile Photo

The political changes in 1990 lacked legitimacy and did not reflect the true desires of the people. Washington called King Birendra and pressured him to announce a multiparty system. New Delhi blockaded the country, which is virtually landlocked by India, for the same purpose.

राजु खनाल (@rajukhanal_) 's Twitter Profile Photo

०४६ पछि लाखौं जनतालाई गिट्टी कुट्न प्रतिबन्ध लगाइयो। यो काम चानचुन १६०० विभिन्न दलका गुण्डाहरुलाई दिइयो। त्यसपछि ज्यानमारा पृष्ठभुमिका गुण्डाहरुले वस्तीमा अबैध क्रसर राख्ने, मानिस र पशुचौपाया मार्ने क्रम तिब्र भयो। यसरी न्युनतम १६००×१०=१६,००० मानिस र लाखौं पशुको हत्या भइसकेको छ।

राजु खनाल (@rajukhanal_) 's Twitter Profile Photo

देशको आधा भन्दा बढी कर्मचारी मुलुक बिगार्ने र शत्रु हसाउने काममा लागिपरेका छन्। यो क्रम आज होइन ०४६ को परिवर्तनसँगै तीब्र बनेको हो। यसलाई कसैले लगाम लगाउन आवश्यक ठानेन। यसमा दलीय व्यवस्था आफैं मतियार छ। त्यसैले दल खारेजी र नागरिक सरकारको गठन सुशासनका लागि अपरिहार्य छ।

राजु खनाल (@rajukhanal_) 's Twitter Profile Photo

वस्ती-वस्तीको अवैध क्रसर हटाऔं, आम मानिसको जीउ, धन र स्वास्थ्यको रक्षा गरौं।

राजु खनाल (@rajukhanal_) 's Twitter Profile Photo

बहुमतले चल्ने शासन जहिले पनि गलत हुन्छ। किनभने समाजमा गलतहरुको बहुमत हुन्छ।

राजु खनाल (@rajukhanal_) 's Twitter Profile Photo

अज्ञानीहरु निर्वाचित र ज्ञानीहरु पराजित हुन्छन्। किनभने समाजमा अज्ञानीहरुको बहुमत हुन्छ।

राजु खनाल (@rajukhanal_) 's Twitter Profile Photo

कांग्रेस,एमाले,माओवादी,मधेसी भ्रष्टाचारी थिए।सुशासनको बाचा गरेर आएको रास्वपा पनि सँगै सरकारमा गयो।गृहमन्त्री नै चाहिन्छ भन्यो।मन्त्री बन्नासाथ रापप छाप्न दियो।किर्ते काण्ड आयो।दोस्रो पटक प्रचण्डको मन्त्री बन्यो।ठगी काण्ड आयो।अबैध क्रसर चल्न दियो।अहिले चोखो पल्टेर कसैले पत्याउँछ?

राजु खनाल (@rajukhanal_) 's Twitter Profile Photo

सानो मन्त्रीपरिषद। सानो संसद। सानो कर्मचारी संयन्त्र। थोरै प्रशासकीय निकाय। स्थिर सरकार। कानुनको पुर्ण पालना। सुशासनको ग्यारेन्टी। मुलुकको कायापलट। शान्ति र अमन-चयन। नागरिक सरकार

राजु खनाल (@rajukhanal_) 's Twitter Profile Photo

आफ्नो मुलुकको भुराजनीतिलाई राज्य विरुद्ध उपयोग गरेर आएका कांग्रेस, माले, माओवादी अथवा मधेसी जोसुकै होउन, ती दल होइनन्। दलाल हुन्।

राजु खनाल (@rajukhanal_) 's Twitter Profile Photo

नेपालको भूगोल यस्तो छ। मोटर बाटो खन्ने हो? पिच गर्न वस्तीमै क्रसर राख्ने हो? 👉होइन। क्रसर-डोजर प्रतिबन्ध गर्ने हो। कोदाला- कोदाली, पीक-सावेल प्रयोग गरेर चौडा पदमार्ग बनाउने हो। केवलकार र होटल-रिसोर्ट राख्ने हो। 👍निकै मेहनत गर्नुपर्छ तर बस्न लायक देश बन्छ। त्यो पनि सदाको लागि।

राजु खनाल (@rajukhanal_) 's Twitter Profile Photo

लोकल आवश्यकतालाई टार्न हातले गिट्टी कुट्न दिने हो। वालुवा चाल्न दिने हो। वस्तीका अबैध क्रसर उखेलेर फाल्दिने हो। यसरी धुवाँ-धुलो-ध्वनी प्रदुषण रोकिन्छ। मान्छे र पशुचौपाया मर्न बन्द हुन्छ।गुण्डागर्दी र भ्रष्टाचार पनि समाप्त हुन्छ।मानवाधिकार वहाली हुन्छ।वातावरण जोगिन्छ।रोजगारी बढ्छ।

राजु खनाल (@rajukhanal_) 's Twitter Profile Photo

दिनभरी जाँड खाने, घनावस्तीमा अबैध क्रसर चलाउने, मानिस र पशुचौपाया मार्ने ज्यानमाराहरुसँग राज्यका कर्मचारीले, सुरक्षामा खटेको जनपद प्रहरीले, सांसद-गृहमन्त्री र प्रधानमन्त्रीले खुलेआम सहकार्य गरेको आज ३५ बर्ष भयो। सर्वोच्चले बस्तीबाट निस्किन भनेको पनि आज ३ वर्ष पूरा भयो। लाजै छैन?