Raj Tmg (@rajtmg7) 's Twitter Profile
Raj Tmg

@rajtmg7

Tech Science & Tech

ID: 791285415818866689

calendar_today26-10-2016 14:28:39

45 Tweet

47 Followers

214 Following

Saraswati Pratikshya (@saraswati_prati) 's Twitter Profile Photo

सुनेको–एउटा सफल लोग्नेमान्छेको पछाडि एउटी महिलाको हात हुन्छ । देखेको–एउटा असफल लोग्नेमान्छेको पछाडि धेरै महिलाहरुको हात हुन्छ ।

Bijay Dai (@dear_bijay7) 's Twitter Profile Photo

आफैभित्र आफैआज हराएजस्तो लाग्छ नभेटिने होकि भन्दै डराए जस्तो लाग्छ अचेल बानी परेकोछ तिमीलाई नै सम्झिने बडुल्की आउँछ आँखा फर्फराए जस्तो लाग्छ

Zeni (@palmo_dth) 's Twitter Profile Photo

नाम भन,फोटो पठा,नम्बर दे,,इत्यदी कुराहरु नमाग मसङ !! लायक छस भने आँफै बताउने छु नत्र,, तेरो"कोन बनेगा करोडपती"खेल्न आएको हैन। म।😏✋

SHANKAR BHATTA (@rasuwali_kaanxa) 's Twitter Profile Photo

सुन माओवादी,काङ्ग्रेस,अनि एमाले मेरो देश तिम्रो बाउको बिर्ता हैन साले किन ढाँट्छौ सोझा जनतालाई खालि काटिन्छौ अब तिमीहरु काटेझै भाले