Raj Shah बैरागी (@rajshah27074314) 's Twitter Profile
Raj Shah बैरागी

@rajshah27074314

छोरा मात्रै गरिबको हुँ मन चैँ राजा छ राजा774304$ 856091/272967
@Rajmohamd1 फकिर को घरबार हुँदैन

ID: 1003307187966443523

calendar_today03-06-2018 16:07:28

23,23K Tweet

7,7K Takipçi

3,3K Takip Edilen

Raj Shah बैरागी (@rajshah27074314) 's Twitter Profile Photo

सबैलाई सम्मान दिनुस् सम्मानको फल फल्छ, माया दिनुस् मायाको दीप दिनहुुँ बल्छ जस्तो व्यवहार गर्नुस् तपाईंले म सँग "!! तपाईं सँग पनि त्यस्तै व्यवहार चल्छ !!" -: सबैमा शुभ बिहानी :-💕🌺🙏☕️ २०८२/०४/१६

Raj Shah बैरागी (@rajshah27074314) 's Twitter Profile Photo

"!! आस अब कसैको गर्दिन !!" "!! जिन्दगीभर हार होस या जित !!" "!! सधैं गन्तव्यमा एकलै हिन्ने छु !!"

Raj Shah बैरागी (@rajshah27074314) 's Twitter Profile Photo

देशमा अनेकौं समस्या छन तर त्यसको चर्चा हुँदैन कि पुर्व राजा को नाति को चर्चा छ कि एउटा टिक्टके को चर्चा छ कति फुर्सद मिलेको छ अचेल मानिस लाई आ आफ्नो घरमा भएको समस्या भन्दा ठुलो देशमा बेरोजगारी गरिबी बिदेशीन बाध्य भएको नेपाली नागरिकको चिन्ता छैन

Raj Shah बैरागी (@rajshah27074314) 's Twitter Profile Photo

लाग्न पर्ने त युवा कै पछि हो । २०४७ साल देखि २०८२ सम्म ढुंग्रोमा राखेर सिधा नभएको पुच्छर अब सिधा हुदैन । अब खोज्ने नै विकल्प हो ।

Raj Shah बैरागी (@rajshah27074314) 's Twitter Profile Photo

लाग्न पर्ने त युवा कै पछि हो । २०४७ साल देखि २०८२सम्म ढुंग्रोमा राखेर सिधा नभएको पुच्छर अब सिधा हुदैन । अब खोज्ने नै विकल्प हो

Raj Shah बैरागी (@rajshah27074314) 's Twitter Profile Photo

"!! एकदिन मरेपछी चितामा जल्नु छँदै छ !!" बाँचुन्जेल दिनहुुँ चिन्तामा किन जल्नु "!! दुई पल को अमुल्य छ हाम्रो जिन्दगी !!" "!! सबैसँग बोलौ हासेर !!" -: सबैमा शुभ बिहानी :-🙏💕🙏🌺☕️❤️

Raj Shah बैरागी (@rajshah27074314) 's Twitter Profile Photo

अरूले पनि म बाट,पाठ सिकोस् भनेर भाग्य र जिन्दगी दुबै,बलियो होस सबैको यसकारण म हरेक दिन,दारू पिउँने गर्छु, ताकि दारू बेच्नेहरुको,घर चलोस् भनेर !!!

Raj Shah बैरागी (@rajshah27074314) 's Twitter Profile Photo

जिन्दगीको प्रत्येक परिवर्तन एक सेकेन्डमै हुन सक्छ "एक सेकेन्ड ढिलो हुँदा अवसर चुकिन्छ भने एक सेकेन्ड चाँडो हुँदा कहिले काहिँ इतिहास रचिन्छ !!!

Raj Shah बैरागी (@rajshah27074314) 's Twitter Profile Photo

"!! हाम्रो जिन्दगी एक यसतो रंग मंच हो"!! "!! जहाँ अभिनय कर्ता लाई नै थाहा हुँदैन "!! "!! यश पछी अब कुन दृश्य मा"!! "!! अभिनय गर्ने हो............!!!

Raj Shah बैरागी (@rajshah27074314) 's Twitter Profile Photo

तू नहीं तो कोई और सही, कोई और नहीं, तो कोई और सही, बहुत लंबी हैं जमीं, मिलेंगे लाख हसीं, इस जमाने मे सनम तू अकेली तो नहीं....!! -: सबैमा शुभ बिहानी :-🙏❤️💕🌺☕️

Raj Shah बैरागी (@rajshah27074314) 's Twitter Profile Photo

प्रगती होस् या दुर्गती होस् तर समयको गति सङ्ग चल्न छोड्न हुदैन........

Raj Shah बैरागी (@rajshah27074314) 's Twitter Profile Photo

"!! जिन्दगीले सधैं सफलता त दिदैन !!" "!! तर हरेक चाेटि नयाँ अनुभव अवश्य दिन्छ !!" -: सबैमा शुभ बिहानी :-🙏🌺☕️❤️💕

Raj Shah बैरागी (@rajshah27074314) 's Twitter Profile Photo

रहरले त जे पनि माग्न सक्छ.....तर दिनहुुँ आफ्नो आवस्यकता अनुसार चल्न सक्नुपर्छ त्यही नै वास्तविक जिन्दगी..... -: सबैमा शुभ बिहानी :-🙏☕️🌺❤️

Raj Shah बैरागी (@rajshah27074314) 's Twitter Profile Photo

कहिले घाम कहिले पानी कहिले बन्छ शीत कहिले हुन्छु शब्द बिहिन कहिले सुमधुर गीत न मुहानमै अड्न सक्यो न सागरलाई भेट्यो "!!किनारामै रह्यो जीवन हार भनौं कि जित !!" -: सबैमा शुभ बिहानी :-🙏🌺☕️❤️

Raj Shah बैरागी (@rajshah27074314) 's Twitter Profile Photo

"!! तपाईं हाम्रो सारा जिउन कहाँ जलिरहेको छ भन्नुस...न "!! यहाँ घाटले त केवल शवहरू जलाएको छ !!" -: सबैमा शुभ बिहानी :- 🙏☕️🌺❤️💕

Raj Shah बैरागी (@rajshah27074314) 's Twitter Profile Photo

आजकल किन हाेला वर सर्नेसँग डर लाग्छ आफ्ना बिर्सेर यसाेउसाे छल गर्नेसँग डर लाग्छ सिधा चालले हिँडेका हुन् कि के छ चाला तिनकाे फर्कीफर्की सज्जनलाई आँखा तर्नेसँग डर लाग्छ -: सबैमा शुभ बिहानी :-🙏❤️☕️💕🌺

Raj Shah बैरागी (@rajshah27074314) 's Twitter Profile Photo

मर्न खोज्दैछौ भने हतार हतार,हात जोडेर बचाउनु छैन जे -जे गर्छौ गर , तिम्रो विचार,हात जोडेर बचाउनु छैन जस लाई म बाट सधैं टाढा जानु छ ,ढुक्क भएर जाँदा हुन्छ गल्दै गएको सम्बन्धलाई बारम्बार ,हात जोडेर बचाउनु छैन !!! -: सबैमा शुभ बिहानी :-🙏❤️🌺☕️

Raj Shah बैरागी (@rajshah27074314) 's Twitter Profile Photo

मूर्ख, जड्याँसँग तर्क नगर्नु कारण, ऊ आफ्नै आवाज सुन्नेमा रमाउँछ, तर्क उसलाई ज्ञानको प्रकाश होइन, अहंकारको आगो मात्र थप्छ। "!! शान्ति, कहिलेकाहीँ मौनमै पाइन्छ!!"

Raj Shah बैरागी (@rajshah27074314) 's Twitter Profile Photo

"तिम्रै सपना देख्छु र कराउँछु,टाढिएकी छैन" "अचेल सम्झना अलि अधिक नै आउने " "हराउन सक्दिनँ औँसीमा जून हराएको जस्तो तिम्रो रुपमा भुतुक्कै हराउँछु,टाढिएकी छैन " -: सबैमा शुभ बिहानी :-🙏🌺💕☕️ भाद्र ३ / 2०८२