Rajkumar Uprety (@rajkumaruprety6) 's Twitter Profile
Rajkumar Uprety

@rajkumaruprety6

Social worker , sociologist

ID: 1557692364923506689

calendar_today11-08-2022 11:41:39

168 Tweet

11 Followers

139 Following

Rajkumar Uprety (@rajkumaruprety6) 's Twitter Profile Photo

सबै प्रकारका सहकारी ठगहरूलाई समान कारबाही होस कुनै पनि बहानामा कसैले उन्मुक्ति नपाओस र नदिइयोस! अन्यथा सरकार छ भन्ने अनुभूति र बिश्वास नरहन सक्छ !

Rajkumar Uprety (@rajkumaruprety6) 's Twitter Profile Photo

मौसमवीदले धेरै बर्षा हुने प्रक्षेपण गरिसके पछि राज्यको तर्फबाट गरिनुपर्ने पूर्बतयारी र सजकता नअपनाउंदा ठुलो जनधनको क्षति हुनपुगेको छ! सूचना मात्र जारी गरेर दायित्व पुरा गरेको ठान्ने भ्रष्ट गफाडीका जमात जनताप्रति कति गैरजिम्मेदार छन भन्ने छर्लङ्ग भएको छ !

Rajkumar Uprety (@rajkumaruprety6) 's Twitter Profile Photo

दुई तिहाइको शक्तिशाली सरकारका प्रम मन्त्रीहरू र पार्टी नेताहरू यत्रो राष्ट्रिय बिपदको घडीमा न प्रभावित क्षेत्रमा पुग्न सक्छन न पिडितहरूमाझ।मुलुकमा सरकार छ भन्ने अनुभूति दिलाउन नसक्नेहरू जनतामाझ जाने आँट गर्न सक्दैनन यस्तागैरजिम्मेदार र निर्लज्ज शासकहरू मुलुकका लागी बोझ मात्र हुन!

Rajkumar Uprety (@rajkumaruprety6) 's Twitter Profile Photo

आरी घोप्टे बर्षा र हाँडी घोप्टे नेताबाट नवदुर्गा भवानीले हामी सबैको रक्षा गरून! बडा दशैंको पहिलो दिन घटस्थापनाको हार्दिक मंगलमय शुभकामना !

Rajkumar Uprety (@rajkumaruprety6) 's Twitter Profile Photo

म सोच्थें अनि पढ्थेँ पनि कर्मचारी, ब्यवसायी, नेता, दल, सरकार यि सबै मिलेर देश चलाउँदछन भनेर तर होइन रहेछ यिनिहरू त आफू मात्र चल्दारहेछन! मेरो देश त यिनिहरूको पछि पछि घिस्रिंदो पो रहेछ अनि जनता चिथोरिंदा रहेछन!

Rajkumar Uprety (@rajkumaruprety6) 's Twitter Profile Photo

दाताले स्वेच्छाले दिए भोक्ताले हर्षबढाइँ गरेर लिए बात खतम!

Rajkumar Uprety (@rajkumaruprety6) 's Twitter Profile Photo

छातीमा हात राखेर भन्नुस त तपाईँले नेता मानेका सबै ठग भ्रष्ट दलाल छैनन! नभए नबोल्नुस! अपराधको भागीदार नबन्नुस!

Rajkumar Uprety (@rajkumaruprety6) 's Twitter Profile Photo

सबै पाप दानले पखालिंदैन सबै चुनाव पैसाले जितिदैन! समयमै सबै खाले ठग दलाल भ्रष्ट हरूलाई कारबाही शुरु गरौं सुध्रिउँ ! जनता सुध्रिए र जागेको दिन कुनै स्थान नरहन सक्छ! स्मरण रहोस बङ्गलादेशमा पनि सबै भन्दा धेरै पार्टी सदस्य भएको दल सरकारमा थियो!

Rajkumar Uprety (@rajkumaruprety6) 's Twitter Profile Photo

पोखराको आन्दोलन रबि प्रतिको आशा भन्दा पनि प्रमुख दलहरू प्रतिको नैराश्यता र अविश्वास को उपज हो!

Rajkumar Uprety (@rajkumaruprety6) 's Twitter Profile Photo

आफ्नै दलमा सँगै त्याग समर्पण र योगदान गरेका सहयोद्दाका राजनीतिक जीवन सिद्दयाउने नेताहरूले जनता र प्रतिस्पर्धि दललाई बाँकी राख्लान भनेर सोच्नु ब्यर्थ हो!

Rajkumar Uprety (@rajkumaruprety6) 's Twitter Profile Photo

सहकारीमा राखेको ठुला रकमको स्रोत पनि खोजिनुपर्छ! सामान्य जनताको पैसा खाने सहकारी र शेयर दाजुभाइ हुन !

Rajkumar Uprety (@rajkumaruprety6) 's Twitter Profile Photo

अर्थानामार्जने दु:खमर्जितानाञ्च रक्षणे। आये दु:खं ब्यये दु:खं धिगर्था: कष्टसंश्रया: । > धन कमाउन पनि दुख: कमाएको जोगाउन पनि दुःख आयो भने पनि दुःख गयो भनेपनि दुःख! यस्तो दुःखको गुंड धनलाई धिक्कार छ !

Rajkumar Uprety (@rajkumaruprety6) 's Twitter Profile Photo

जानेबुझेकाहरू चोरलाई गाली गरेर डाँकाको तारिफ गर्दैछन त!

Rajkumar Uprety (@rajkumaruprety6) 's Twitter Profile Photo

यो देश बिगार्न थोरै पढेका नेता भन्दा धेरै पढेका बिद्वान हरूको हात छ! नेताहरूको गलत कृयाकलापको खण्डन नगरी सहि साबित गर्न बिद्वत्ता लिलाम गर्ने सबै पठितहरू हुन ! तिनै नेतालाई ईमान्दारीता दर्साउन देश र जनतालाई धोका दिनु कति उपयुक्त होला अब बिचार गर्ने कि !

Rajkumar Uprety (@rajkumaruprety6) 's Twitter Profile Photo

वाघ बुढो भएपछि फट्याङ्ग्राको शिकार गर्छ भन्थे हो र छ ! देशका दुई ठूला शक्ति न्वारन देखिको बल लगाएर यौटा प्यूसो लाई खेदिरहेछन!