ई.रबिन्द्र अधिकारी (@rabindra_ad) 's Twitter Profile
ई.रबिन्द्र अधिकारी

@rabindra_ad

Civil Engineer मेरो आमा भन्नुन्छ `बिरालोले बाटो काटो भने रोकिन पर्छ´😊 म अन्धबिस्वासलाइ मान्दिन तर पनि म रोकिन्छु किनकि म मेरो आमालाइ मान्छु 👉️@rabindra_adh

ID: 843869305515122688

calendar_today20-03-2017 16:58:15

35,35K Tweet

11,11K Followers

149 Following

ई.रबिन्द्र अधिकारी (@rabindra_ad) 's Twitter Profile Photo

अब भ्यागुताहरूको 🐸 सम्बन्ध विच्छेद 💔 गरिदिनु पर्यो, धेरै भयो पानी 🌧️😤

ई.रबिन्द्र अधिकारी (@rabindra_ad) 's Twitter Profile Photo

प्रकाश दाइको ३५ बर्ष हरायको भाइरल भो तर ४६ देखी ८१ सालको देशको ३५ बर्ष हरायको कसैलाइ अत्तोपत्तो छैन , विध्याजीले एउटा भिडियो बनाउन परो यसमा पनि हामी नेपाली लाइ युटुव हेरेर मात्र बुझ्ने बानी पर्या छ ।

ई.रबिन्द्र अधिकारी (@rabindra_ad) 's Twitter Profile Photo

फेसबुकमा बालेन समर्थक र केपि ओलि समर्थक को Battle . . ५ घण्टा मा Kp Sharma Oli को फलोअर्स ४० हजारले घटेर ६लाख २१हजार नजिक आइपुग्दा बालेनको ९० हजारले बढेर २१ लाख क्रस । यो Downtred र Uptrend कहाँ गएर ब्रेक लाग्छ हेर्न बाकी!!

ई.रबिन्द्र अधिकारी (@rabindra_ad) 's Twitter Profile Photo

नेपाली फेसबुकमा प्रधानमन्त्री र मेयर सेनाहरू बिच घमासान युद्ध चलिरहेको छ । अहिलेसम्म प्राप्त जानकारी अनुसार प्रधानमन्त्री तिर बढी क्षति भएको विवरण भएको छ। 😁

ई.रबिन्द्र अधिकारी (@rabindra_ad) 's Twitter Profile Photo

दरवार भित्रै राजारानी मारिने देशमा बसेर ठुलो मान्छे बन्छु भन्छन मान्छे , राजारानी भन्दा ठुलो अरु के हुन सक्छ !!!!

ई.रबिन्द्र अधिकारी (@rabindra_ad) 's Twitter Profile Photo

सर्वसाधारणका लागि खुल्यो धरहरा❣️🙏 नौ वर्षपछि सर्वसाधारणका लागि धरहरा खुलेको छ । २०७२ बैशाख १२ गते गएको विनाशकारी भूकम्पमा ढलेको भीमसेन स्तम्भको छेउमै धरहरा बनेसँगै संविधान दिवसको दिन बिहीबार (असोज ३ गते) सर्वसाधारणका लागि खुला गरिएको हो ।

सर्वसाधारणका लागि खुल्यो धरहरा❣️🙏
नौ वर्षपछि सर्वसाधारणका लागि धरहरा खुलेको छ । २०७२ बैशाख १२ गते गएको विनाशकारी भूकम्पमा ढलेको भीमसेन स्तम्भको छेउमै धरहरा बनेसँगै संविधान दिवसको दिन बिहीबार (असोज ३ गते) सर्वसाधारणका लागि खुला गरिएको हो ।
ई.रबिन्द्र अधिकारी (@rabindra_ad) 's Twitter Profile Photo

देशको नागरिकता त्याग्ने हरु ले नेतालाइ कालो झण्डा देखायर देशभक्ति देखाको चै सुहायन है ।

ई.रबिन्द्र अधिकारी (@rabindra_ad) 's Twitter Profile Photo

wow असोज मासाको झरी रात भरी दिन भरी गड्याङ गुडुङ नगरि कुहिरो पाखै भरी अनि जुका खुट्टा भरी भो पुग्यो झरी नआउ घरीघरी 😎

ई.रबिन्द्र अधिकारी (@rabindra_ad) 's Twitter Profile Photo

न सर्वोच्च चाहियो, न केपि ,न बालेन।खोलाले आफुलाइ चाहिने ठाउँ आफै देखाइदियो । सबैको आँखा खोलियोस्.... पानी सुकेसंगै बिचार नसुकोस्। #GoodnightEveryone 😴

ई.रबिन्द्र अधिकारी (@rabindra_ad) 's Twitter Profile Photo

त्यो विकास को कुनै अर्थ छैन जुन उपयोगमा आउन सक्दैन,त्यो विकास को झनै कुनै अर्थ छैन जसले विनास निम्त्याउछ। दिगो विकास सुरक्षित विकास ।

ई.रबिन्द्र अधिकारी (@rabindra_ad) 's Twitter Profile Photo

मिन ब गुरुङ ज्यु , पार्टी हरुलाइ १० रोपनी जग्गा नेताहरुलाइ करोडौ चन्दा दिनुको साटो गरिब का लागी अस्पताल , अनाथालय बनाउनुस सकुन को मृत्यु प्राप्त हुन्छ पछि सम्म नाम रहन्छ ।

ई.रबिन्द्र अधिकारी (@rabindra_ad) 's Twitter Profile Photo

एन्फा पदाधिकारी को तलभ , भत्ता र बिदेश भ्रमण significant increase नगरी कन नेपाल ले फाइनल जित्दैन ,के पी सर लाइ कसैले भेटेर सुझाब देउ है ।

ई.रबिन्द्र अधिकारी (@rabindra_ad) 's Twitter Profile Photo

देशलाइ जिताउछु भन्ने खेलाडी हरु हार्दा दुखित हुनु स्वभाविक हो, नेता हो र देश लाइ हर दिन हरायर नि ङिच्च हाँस्न लाइ ।

देशलाइ जिताउछु भन्ने खेलाडी हरु हार्दा दुखित हुनु स्वभाविक हो, नेता हो र देश लाइ हर दिन हरायर नि ङिच्च हाँस्न लाइ ।
ई.रबिन्द्र अधिकारी (@rabindra_ad) 's Twitter Profile Photo

USAiD बन्द भो खुशी हौ भन्ने स्टाटस खुब शेयर भछ , यथार्थ चै USAid बन्द भय नेताहरु बेखुशी US visa बन्द गरे जनता बेखुशी , राष्ट्रीयता बोक्ने त फेसबुक ले मात्र हो ।

ई.रबिन्द्र अधिकारी (@rabindra_ad) 's Twitter Profile Photo

कुनैबेला जनता ले लखटेका राजा ऐले जनता का बिचमा ढुक्क ले हिडेका छन , जनता बाट पटक पटक चुनियका नेताहरु चै ऐले जनताको बिचमा सुरक्षा बिना जानै नसक्ने भयो । हैट समय समयकी बात मुर्गी मारे लात ।

ई.रबिन्द्र अधिकारी (@rabindra_ad) 's Twitter Profile Photo

नेपाली हरुको काम छैन , शेर ब गय उत्तिकै भिड, के पी गय उत्तिकै भिड, प्रचण्ड गय उत्तिकै भिड , रवि लामिछाने गय उत्तिकै भिड , ज्ञानेन्द्र गय उत्तिकै भिड , ज्वोती मगर गय उत्तिकै भिड, दुर्गेश थापा गय उत्तिकै भिड । सवलाइ लगेर दिनभर ढुङ्गा बोकाउन पर्ने ,हर्क सामपाङ आउ ढुङ्गा बोकाउ ।

ई.रबिन्द्र अधिकारी (@rabindra_ad) 's Twitter Profile Photo

निर्वाचनमा उठ्ने व्यवस्था पनि २ पटक भन्दा बढी नपाउने गराऔ । २/२ पटकमा नगरेको विकास तेस्रो पटकमा गर्छ भन्ने कुनै ग्यारेन्टी हुँदैन । 🤫 #Psc_प्रतियोगीहरुको_अनुरोध

ई.रबिन्द्र अधिकारी (@rabindra_ad) 's Twitter Profile Photo

प्रधानमन्त्री २ चोटी , सान्सद २ चोटी भन्दा बढी हुन नपाउने नियम बनाउन पर्ने बेलामा ६ चोटी भन्दा बढी लोकसेवा लड्न नपाउने नियम पो बनाउन खोज्दैछन नेताहरु ,यो भन्दा बढी जनबिरोधी सोच के होला ।