रामेश (@raameshkoirala) 's Twitter Profile
रामेश

@raameshkoirala

#IQ_Matters #आमाको_मुटु #कोपिला_आश्रम #Charles_Sobhraj #Im_not_Dr #IfSeriousIgnoreMe #I_Ignore #Sarcasm #I_Google #I_Block_I_Unfollow #NotHere2TeachMorons

ID: 577165518

linkhttp://raameshblogs.blogspot.com calendar_today11-05-2012 12:11:25

45,45K Tweet

170,170K Followers

405 Following

रामेश (@raameshkoirala) 's Twitter Profile Photo

१.यो जनचेतना अभियान राम्रो लाग्यो, यसको विरोध गर्न जरुरी छैन। २. विश्व प्रोस्टेट क्यान्सर जनचेतना दिवसभन्दा ६दिन ढिलो भए पनि सांसदहरूले 'प्रोस्टेट क्यान्सर जनचेतना अभियान' चलाएकामा धन्यवाद!🙏 "५५वर्षमाथिका पुरुषले DRE र रगतमा PSA जाँच गराई समयमै प्रोस्टेट क्यान्सर पत्ता लगाऔँ!"🙏

१.यो जनचेतना अभियान राम्रो लाग्यो, यसको विरोध गर्न जरुरी छैन।
२. विश्व प्रोस्टेट क्यान्सर जनचेतना दिवसभन्दा ६दिन ढिलो भए पनि सांसदहरूले 'प्रोस्टेट क्यान्सर जनचेतना अभियान' चलाएकामा धन्यवाद!🙏 "५५वर्षमाथिका पुरुषले DRE र रगतमा PSA जाँच गराई समयमै प्रोस्टेट क्यान्सर पत्ता लगाऔँ!"🙏
रामेश (@raameshkoirala) 's Twitter Profile Photo

आज जिते/नजिते जे भए पनि 'त आफैँ गएर खेलेर देखा' नभन्ने हो भने रुपेश सिँह र किरन ठगुन्ना कसरी प्लेइङ ११मा परे भन्ने प्रश्न चैँ बाँकी रहने भो।😕

रामेश (@raameshkoirala) 's Twitter Profile Photo

श्रीमतीको नागरिकता हराएर प्रतिलिपी बनाउँदा सहायक सिडियोले ढड्डामा जन्मवर्षमात्र लेखेकाले सही गर्दिएनन्। नाबालक प्रमाणित गर्न जाँदा गंगालाल सरकारी हो भनेर प्रमाणित गर्न स. सिडियो बालकृष्ण पन्थीले ऐन र रातो किताब ल्याउन लाए। देश बिगार्ने १नं निजामति हुन्, म विश्वस्त! #कुलिङ_पिरियड

रामेश (@raameshkoirala) 's Twitter Profile Photo

एकपटक हिमाल चढ्ने शुल्क व्यवसायीक खातामा नगरेर व्यक्तिगत खातामा ट्रान्सफर गरेकै मानिसमार्फत यो जानकारीमूलक सन्देश प्रक्षेपण गरेकाले थप कारगार लाग्यो। बाबाजीको अभिनयबारे त के कमेन्ट गरिराख्नु र? बबाल छ!😂😜

रामेश (@raameshkoirala) 's Twitter Profile Photo

नेपाली लिबरलहरूका दुःख देखेर उदेक लाग्छ। १.परार हिजाब लाउन नमानेकी मासा अमेनीको इरान सरकारले गरेको हत्याको विरोध पनि गर्नुछ। २.पोहोर रेजा पहल्बीको शासनमा 'फ्री' इरानी महिलाको फोटो नि हाल्नुछ। ३.आज खुमैनी सही भनेर नि भन्नुछ। 'बृहद नागरिक समाज' यस्तै भट्किएको आत्मा हो, कुनै शंका?😂

रामेश (@raameshkoirala) 's Twitter Profile Photo

हरेक दलका 'लोकप्रिय' नेता प्रत्यक्ष कार्यकारीको जरुरत देख्छन् किनकि यो तरिका तिनलाई 'शासक' बनाउने सजिलो बाटो हो। तर संविधान संशोधन यो उल्टोबाटामा नभई बरू स्थानीय तहका प्रत्यक्ष कार्यकारीलाई पनि लगाम लगाउनेतर्फ हुनुपर्छ। असन्तोष र तिव्र आवेगले असल शासकभन्दा उल्टै तानाशाह छान्छ।🙏

रामेश (@raameshkoirala) 's Twitter Profile Photo

एकैसमय दुईदेशको नागरिक बनेको हो/हैन? एकैसमय दुईदेशको राहदानी उपयोग गरेको हो/हैन? सहकारीबाट ल्याएको रकम खर्चेको हो/हैन? कम्तिमा यसको जवाफ दिएरमात्र जनतालाई नैतिकता र सुशासनको पाठ पढाउनुस्! नत्र प्वाल परेको टेरलिनको कमिज लगाएर चुरोट नखानु भनी पढाउने मेरा कर्णसर र तपाईँमा के फरक?🙏

रामेश (@raameshkoirala) 's Twitter Profile Photo

भिजिट भिसाको समस्या कसरी हल गर्ने त? १. हरिवंशको भिजिट भिसामा गएर काम गर्न पाइन्छ भन्ने गीत ब्यान गर्ने। २. राज्यले राहदानी र विदेशले भिसा दिएपछि जसलाई पनि जान दिने। ३. विदेशमा नेपाली ठगिए/मरे/आपतमा परे भनेर नरुने। ४. पासपोर्टको स्तरबारे त कुरै नगर्ने। गरीबलाई बिचको उपाय हुन्न।🙏

रामेश (@raameshkoirala) 's Twitter Profile Photo

खुमैनीजी, नबौलाउनुस्! हुन त दिमाग बिग्रिएको पनि नेपाली लिबरलहरूको विज्ञप्ति पढेरै होला। तर जान्नुस् के, हरेकपटक यिनले दिने सुझावले जाक्ने सिधै भड्खालामै हो।😡

रामेश (@raameshkoirala) 's Twitter Profile Photo

म गज्जब देश बनाउँछु भन्थेँ, मेरै स्कुल पढ्ने स्वागत नेपाल निस्किए। लौ त स्वागतले बनाउँछन् भनेर हापियो, देश बनाउन मेरै क्याम्पस पढ्ने लिङ्देन आए। लौ बनाउन् न त भनियो, पितृ आए, यात्रि आए। हुँदा हुँदा अमेरिकाबाट प्रेम बानियाँ आए। मैले हात उठाए पनि झापाली जिन्नावाद भन्न छाडिन्न है!😂

रामेश (@raameshkoirala) 's Twitter Profile Photo

महिलाको स्वरमा ज्ञानेन्द्रको भाषण र अहं कस्तो होला भन्ने जिज्ञासा अब ममा रहेन।🙏

रामेश (@raameshkoirala) 's Twitter Profile Photo

चिकित्साविधाका संघ तथा अस्पतालहरूले न्यायमूर्तिहरूलाई हेलचेक्र्याइँ, लापरवाही र मानवीय त्रुटीबिचको भेद बुझाउन नसके नेपालको चिकित्साक्षेत्र उपभोक्ता अदालतमार्फत ध्वस्त हुने देखियो। हालका फैसलाहरू हेर्दा 'मालप्राक्टिस इन्स्योरेन्स' नगरी खैर छैन। र, त्यो भार बिरामीकै गोजीमा पर्छ नै।

रामेश (@raameshkoirala) 's Twitter Profile Photo

नेपालमा राजनीतिक दल राजनीति सुधार्नभन्दा निजामति सुधार्न चाहिन्छ भन्ने आफ्नो त पुरानै धारणा हो, आज यसमा थप अडिग भइयो। तपाईँ-म कोही बुद्ध हैनौँ, तर पनि नीतिगत भ्रष्ट्राचार गर्न नेता र माफियालाई तरिका सिकाएर यो बेथिति निम्त्याउने बिचौलिया खासमा को हुन् भन्न आइतबार कुर्नु पर्दैन।🙏

रामेश (@raameshkoirala) 's Twitter Profile Photo

निजामतिका झापाली र स्याङ्जाली वा अझ भन्ने हो भने झापाली र ग्याप्सहरूले ऐनमा के कति खुराफात गर्छन् भन्ने त थाहै भो होला, तर यो खुराफात 'बाहेक'को ऐना हो, ऐन हैन, सिफारिस गरियो।😜😂 youtu.be/q8lX6wBHCwk?si…

रामेश (@raameshkoirala) 's Twitter Profile Photo

२७५ सांसदको बहुमतले नपढी सहमति जनाए त? विरोधमा हुन् वा अनुपस्थित हुन् मतलब भएन, तर मलाई यस्ता सांसदले मेरो चैँ प्रतिनिधित्व गर्दैनन् भन्नमा समस्या छैन। पानीमाथिको ओभानो सुहाउन्न र स्वभाविक हो, सुहाएन। नपढी 'हुन्छ र हुन्न' भन्ने यस्तो 'समावेसी' तोरी जमात मलाई त चाहिन्न। सिम्पल!🙏

रामेश (@raameshkoirala) 's Twitter Profile Photo

अदालतको फैसलामा चित्त नबुझे पूनरावेदन गर्ने हो, गलत भएमा ऐन नै संशोधन गराउन विधायक र सरकारलाई दवाब दिने हो, न्यायलयविरुद्ध जाने हैन। मेरालागि हस्ताक्षर र हडताल दुवै गलत हुन्। म मेरो पेशागत संस्था कमसेकम बस व्यवसायी संघभन्दा 'राम्रो' र मनमा 'हरि' भएको होस् भन्ने चाहन्छु।🙏

रामेश (@raameshkoirala) 's Twitter Profile Photo

र, म तपाईँको खुच्चिङ् रमाइरहेछु। एक्कासी शीप, देश, पेशा छाड्दा मन अमिलो त भो तर फरक कलेबरमा फर्किने सोच पनि ज्युँदै छ। र म सो बेला शायद सर्जन नहुँला। सरी! कुनै दिन म रिक्सा चलाएरै पनि घर चलाउन सक्छु भन्दा पत्याउने मेरा घरकालाई सलाम!🙏