माइला काका (@purnaga17136418) 's Twitter Profile
माइला काका

@purnaga17136418

आमा बुबाको सेवाभन्दा ठूलो अरु कुनै सेवा हुँदैन।

ID: 1206189145220997120

calendar_today15-12-2019 12:28:18

37,37K Tweet

6,6K Followers

5,5K Following

माइला काका (@purnaga17136418) 's Twitter Profile Photo

~~ केही दिन भयो, यो झोले भन्ने कुराको देशैभरि चर्चा र वादविवाद जारी छ। " तातो न छारो "। चाहिने कुरामा चर्चा छैन । झोलेहरुको भक्ति?? हामी हेरेको हेरै........~~✍️✍️😁😁 #शुभबिहानी 🎆🎆🎆 #ॐ_नमः_शिवाय 🔱🔱🔱 #शुभ_सोमबार 🙏🎇⚜️☕️🙏

माइला काका (@purnaga17136418) 's Twitter Profile Photo

~~ अरुलाई पो राजिनामा माग्ने हो । आफुले राजिनामा मरिगए दिइँदैन ।। राजिनामा दिए त सक्किगो नि !! समाती हाल्छन् ...भन्नुहुन्छ वरिष्ठ लेखक ~~……✍️✍️😁😁😁😁 #शुभ_प्रभात_🎆🎆🎆 #ॐ_गं_गणपतये_नमः⚜️⚜️⚜️ #शुभ_मंगलबार 🙏🎇🙏☕️🌹

माइला काका (@purnaga17136418) 's Twitter Profile Photo

~~झोले नै बन्ने हो भने सत्य, न्याय, समानता, सदाचार, परोपकार, सत्कर्म, सद्धर्म, सद्भाव र उदारताको झोला बोक्नुस् !!......✍️✍️😁😁😁 #शुभबिहानी 🎆🎆🎆 #ॐ_नमो_भगवते_वासुदेवाय⚜️ #शुभ_बुधवार🙏🎇🙏🎆🌹☕️

माइला काका (@purnaga17136418) 's Twitter Profile Photo

~~ गृहमन्त्रीले राजीनामा दिन्थे होला, किन्तु नदिन भनिएको छ।राजीनामा दिए छानबिन उच्चस्तरसम्म पुगेर कोही पनि वच्न नसक्ने स्थिति छ।~~…✍️ #शुभबिहानी 🎇🎇🎇 #ॐ_श्री_गणाधिपतये_नमः ⚜️ #शुभदिन_शुभपल🙏🎇🙏🎆

Muma Ram Khanal (@mumaramkhanal) 's Twitter Profile Photo

कुनै द्विविधा छैन- राज्यले अधिकांश मामिलामा विरोध सुन्नै सक्तैन। तर समाज पनि कम्ति भाँडिएको छैन। कुनै पनि प्रमाणबिना जसलाई जतिवेला जे मन लाग्यो त्यही आरोप लगाउँदै मिडियामा अन्तर्वार्ता दिने बाढी आएको छ। अराजक शासकभन्दा अराजक समाज अझ बढी पिडादायी हुन्छ। मिडिया पनि सुध्रिने कि?

Sanjib Mainali 🇳🇵 (@sanjib77380808) 's Twitter Profile Photo

सर्वमंगल मांगल्ये शिवे सर्वार्थ साधिके। शरण्ये त्र्यंबके गौरी नारायणि नमोस्तुते॥ ॐ महालक्ष्म्यै नमो नम:ॐ विष्णुप्रियायै नमो नम:ॐ धनप्रदायै नमो नम:ॐ विश्वजनन्यै नमो नम: शुभ प्रभात🌅 नमस्कार 🙏🌹🌹🌻🌻💐💐

सर्वमंगल मांगल्ये शिवे सर्वार्थ साधिके। 
शरण्ये त्र्यंबके गौरी नारायणि नमोस्तुते॥
ॐ महालक्ष्म्यै नमो नम:ॐ विष्णुप्रियायै नमो नम:ॐ धनप्रदायै नमो नम:ॐ विश्वजनन्यै नमो नम: शुभ प्रभात🌅 नमस्कार 🙏🌹🌹🌻🌻💐💐
माइला काका (@purnaga17136418) 's Twitter Profile Photo

~~ आफू जोगिन र बाँच्न आएकाहरुले अरुलाई जोगाउलान र बँचाउलान भन्ने आशा गर्नु नै व्यर्थ छ । " नैराश्यं परम सुखम।"........✍️✍️😁😁 #शुभबिहानी 🎆🎆🎆 #ॐ_श्री_लक्ष्मी_नारायण_नमः #शुभ_शुक्रबार 🙏⚜️🎇🙏☕️

माइला काका (@purnaga17136418) 's Twitter Profile Photo

गाउँघरमा आज.. ~~पुराना झोलेहरुको अपार मिलन पश्चात् .... नयाँ झोलेहरुको रोईलो ....हामी हेरेको हेरै....हामी हेरेको हेरै.....😁😁😁 #शुभबिहानी🎆🎆🎆 #ॐ_शं_शनैश्चराय_नमः ⚜️⚜️ #शुभ_शनिबार 🙏🎆🙏⚜️☕️

माइला काका (@purnaga17136418) 's Twitter Profile Photo

~~ कुनै व्यक्ति विशेषलाई जोगाउन होइन, सबै जोगिन पर्ने अवस्थाले गर्दा विषय पेचिलो बन्दै गएको छ...भिजिट भिसामा हजुर .....✍️😁😁 #शुभ_प्रभात🎆🎆🎆🎆 #ॐ_सूर्य_देवाय_नमः 🎇🎇🎇 #आजको_दिन_शुभरहोस्🙏🌹

माइला काका (@purnaga17136418) 's Twitter Profile Photo

~~ दुःखमा अरुले साथ देलान भन्ने आश कहिल्यै नगर्नुस् किनकि हरेक पीडामा रुने आँखा, दुख्ने मन र आँसु पुछ्ने हात जहिल्यै आफ्नै हुन्छ अरुको होइन ।~~😀 #शुभ_प्रभात_🎆🎆🎆 #ॐ_आदित्याय_नमः 🔱🔱🔱 #शुभ_सोमवार 🙏🎇🙏🎆🌹

माइला काका (@purnaga17136418) 's Twitter Profile Photo

~~ इज्जत गर्न चाहने मान्छेले एकान्तमा सुझाव दिन्छन् , बेइज्जत गर्न चाहनेले समुहमा सुझाव दिएर आफू महान बन्न खोज्छन् ,,,...~~✍️✍️😁 #शुभ_प्रभात_🎇🎇🎇 #ॐ_गं_गणपतये_नमः⚜️⚜️⚜️ #शुभ_मंगलवार🙏🎇🙏🎆🌹

Bipin Sapkota (@bipinsapkota213) 's Twitter Profile Photo

शुभ प्रभात सबैमा 🙏 आज बुधबार श्रीकृष्णको बार। श्री कृष्ण भगवानलाई कोटी नमस्कार🙏🙏 श्री कृष्ण गोविन्द हरे मुरारी। हे नाथ नारायण बासुदेव।। मुरलीधर भगवान् की जय हो.......🙏

शुभ प्रभात सबैमा 🙏
आज बुधबार श्रीकृष्णको बार।
श्री कृष्ण भगवानलाई कोटी नमस्कार🙏🙏
श्री कृष्ण गोविन्द हरे मुरारी।
हे नाथ नारायण बासुदेव।।
मुरलीधर भगवान् की जय हो.......🙏
माइला काका (@purnaga17136418) 's Twitter Profile Photo

~~ आँसु उसैको अगाडि खसाल्नु जस्ले आँसुको पीडा बुझ्दछ, आशिर्वाद उसैबाट लिनुस जस्ले मनैबाट आशिर्वाद दिन्छन् र सम्बन्ध उसैसँग राख्नुस जसले सम्बन्धको कदर गर्छ ।~~……😀 #शुभ_प्रभात_वंदन 🎆🎆🎆 #ॐ_शिवाय_नमस्तुभ्यं 🔱🔱🔱 #शुभदिन_शुभपल🙏🎇⚜️🌹🙏

माइला काका (@purnaga17136418) 's Twitter Profile Photo

~~ मुखले मात्र माया गर्छु भनेर हुँदैन व्यवहारमा माया हुनु पर्छ, जरुरी पर्दा मात्र सम्झिने होइन जरुरत पर्दा साथ दिन सक्नुपर्छ। गल्ती अरुको मात्र देखाउने होइन आफ्नो पनि स्वीकार्न सक्नुपर्छ ।~~………✍️😀😀😁 #शुभबिहानी 🎆🎆🎆 #ॐ_नमो_नारायण 🔱🔱🔱 #शुभदिन_वंदन 🙏🎇🙏🎆⚜️

माइला काका (@purnaga17136418) 's Twitter Profile Photo

~~ पैताला नभिजाइ समुन्द्र पार गर्न सकिएला तर आँखा नभिजाइ जिन्दगी पार गर्न नसकिंदो रहेछ भन्नुहुन्छ उहाँ ~~………✍️😁😁😁 #शुभ_प्रभात_वंदन 🎇🎇🎇 #जय_शनिदेव⚜️⚜️⚜️🔱 #शुभ_शनिबार 🙏🎇🙏🎇⚜️

माइला काका (@purnaga17136418) 's Twitter Profile Photo

-जसले जे कुकर्म गर्छ,त्यो गर्नेलाई पुरै थाहा छ। अरुले थाहा नपाएर के हुन्छ ? गर्नेले किन यस्तो गरेँ? भनेर चिन्तित पनि हुन्छ । त्यही इश्वरको आवाज हो। त्यो चिन्दा अबेर भइसकेको हुन्छ ।- ....✍️♥️ #शुभबिहानी🎆🎆🎆 #ॐ_सूर्य_देवाय_नमः 🎇🎇🎇 #शुभदिन_शुभपल🙏🌹☕️🔱

-जसले जे कुकर्म गर्छ,त्यो गर्नेलाई पुरै थाहा छ। अरुले थाहा नपाएर के  हुन्छ ? गर्नेले किन यस्तो गरेँ? भनेर चिन्तित पनि हुन्छ । त्यही इश्वरको आवाज हो। त्यो चिन्दा अबेर भइसकेको हुन्छ ।- ....✍️♥️
#शुभबिहानी🎆🎆🎆
#ॐ_सूर्य_देवाय_नमः 🎇🎇🎇
#शुभदिन_शुभपल🙏🌹☕️🔱
माइला काका (@purnaga17136418) 's Twitter Profile Photo

~~ सामान किन्दा राम्रो र नराम्रो छुट्याउन नसके पैसा खेर जान्छ संगत गर्दा मान्छे चिन्न नसके जिन्दगी खेर जान्छ तेसैले बेलैमा विचार पुर्‍याउनुस् भन्नुहुन्छ उहाँ ।~~ ………✍️😁😁 #शुभबिहानी 🎆🎆🎆 #ॐ_श्री_गणेशाय_नमः ⚜️⚜️⚜️ #शुभ_मंगलबार 🙏🎇🙏🔱🌹

माइला काका (@purnaga17136418) 's Twitter Profile Photo

~~ आफू भन्दा राम्रो भएको हेर्न चाहाने त बाउ आमाले मात्रै हो बाँकी दुनियाँले त राम्रो खाको लाको देख्यो भने पनि रिसले आगो हुन्छ हाम्रो समाज।~~……✍️😁 #शुभबिहानी 🎇🎇🎇 #ॐ_नमो_नारायण 🔱🔱🔱 #शुभदिन_शुभपल🙏🎇⚜️🌹♥️

Sanjib Mainali 🇳🇵 (@sanjib77380808) 's Twitter Profile Photo

संन्ध्याकालिन को समयमा आ-आफ्नो बाँस स्थान मा साँझ को बत्ति बाल्ने समय भएको हुँदा संन्ध्याकालिन नमस्कार 🙏

संन्ध्याकालिन को समयमा आ-आफ्नो  बाँस स्थान मा साँझ को बत्ति बाल्ने समय भएको हुँदा संन्ध्याकालिन नमस्कार 🙏
माइला काका (@purnaga17136418) 's Twitter Profile Photo

~~ हामी घर बदल्छौं, कपडा बदल्छौं, साथी बदल्छौं... तर पनि चिन्तित रहन्छौं किनकि हामी आफुलाई बदल्दैनौ...जिन्दगी भर एउटै भुल गरिरहन्छौं धुलो अनुहारमा छ हामी ऐना सफा गरिरहन्छौं।..~~✍️✍️😁😁 #शुभबिहानी 🎆🎆🎆 #ॐ_श्री_हरि_विष्णु 🔱🔱🔱 #शुभ_शुक्रबार 🙏🎇🙏🌹🎆🙏