prakriti Premi Pooja (@premipooja) 's Twitter Profile
prakriti Premi Pooja

@premipooja

देश प्रेम; आध्यात्म;लोकतन्त्र; समृद्ध विश्व मेरा आदर्श हुन।
जिन्दगि जिन्दावाद

ID: 1356978761539944448

calendar_today03-02-2021 14:53:20

344 Tweet

568 Followers

680 Following

𝓝𝓮𝓹𝓪𝓵 ₜBₙ (@nepaltbn) 's Twitter Profile Photo

भष्ट्रचारले आक्रान्त समाज छ हाम्रो । जरै देखि उन्मुलन गर्न अझ कयौं बर्ष लाग्नेछ । हामी आफै पनि चान्स पाएम भने तेसको भागिदार बन्ने गर्छौ । यति नै फरक हो । अलि ठुला बढाले गरेको चर्तीकला बाहिर छिट्टै आएर प्रचार हुन्छ तर सानातिना भष्ट्रचार बाहिर आउन समय लाग्ने गर्छ ।

prakriti Premi Pooja (@premipooja) 's Twitter Profile Photo

तिमिले झुट बोल्न छाडेनौ मैले बिश्वास गर्न छाडिन।😥

madanmohan (@madankkharel) 's Twitter Profile Photo

तानाशाहाहरु को अन्तिम अश्त्र - "सामाजिक संजाल नियम र नियन्त्र विधेयक ल्याईने " देशलाई वेथिती र चरम भ्रष्टिकरण गरेर पुगेन तानाशाहा शासकहरु लाई ,अव विरोधमा उत्रीएका भोका , निरिह ,वेरोजगार र गरिब जनताहरु लाई ,खुलेर विरोध गर्ने हरु लाई मार्ने र उसको स्वतन्त्रता खोस्ने तयारी भएको छ!✍️

prakriti Premi Pooja (@premipooja) 's Twitter Profile Photo

रामलाई अहङ्कार को ज्ञान थियो, जबकि रावणलाई ज्ञानको अहङ्कार | #goodmorning

prakriti Premi Pooja (@premipooja) 's Twitter Profile Photo

इससे पहले कि मैं आपसे मिलता, मुझे लगा कि मैं खुश हूं, और मैं था, लेकिन मुझे कभी पता नहीं चला भरपूर संतुष्टि, गहरी संतुष्टि, और पूर्ण पूर्ति तुम मेरे पास लाए तुम्हारे आने पर। इससे पहले कि मैं आपसे मिलता, मुझे बहुत सी चीजें महसूस हुईं😘

prakriti Premi Pooja (@premipooja) 's Twitter Profile Photo

पोष्टमार्टम ढिलो हुनु रिपोर्ट ढिलो आउनु रिपोर्टमा नेगेटिभ आउनु यो सब चलखेल हो|*पोस्टमार्टम हाम्रो तिर त रिपोर्ट आउन त 4 घन्टा नि लाग्दैन त्🙄

Meenu (@kandelmeenu) 's Twitter Profile Photo

आफूलाई मन पर्यो भन्दैमा मन परेको मान्छेको विष्टि खाईदैन। हजुरको हेण्डल खोलेर हेर्ने हो भने एकोहोरो एउटै संस्थाको गुणगान गाएको देखिन्छ । त्यसैले अरुलाई ट्याग लगाएर संस्कार सिकाउन भन्दा आफ्नो झोला बिसाए बेस होला महाराज ।😎

रामेश (@raameshkoirala) 's Twitter Profile Photo

४७सालदेखि नै ठुला दलबिचको कलह र दुई ठुला दल मिल्न नहुने भाष्यले हरदम च्याँखे दलहरूलाई सत्ताको भर्‍याङ चढायो। सुशासन र समृद्धिको अहिल्यै त आस छैन, तर यस्ता दोकान बन्द हुनु सो लक्षमा पुग्नका लागि पहिलो शर्त चै हो। स्थीर सरकारका लागि निर्वाचन प्रणालीको संशोधन होस् र खुद्रे हराउन्!🙏

prakriti Premi Pooja (@premipooja) 's Twitter Profile Photo

म्यासेज गर्छौ कि, पुरानै हेरेर निदाइदिउ😣? # गुडनाइट

prakriti Premi Pooja (@premipooja) 's Twitter Profile Photo

रित्त्तो रित्तो छु म, छैन केहि शब्द! हैन कोहि मेरो !

रित्त्तो  रित्तो छु म, 
  छैन केहि शब्द! 
  हैन कोहि मेरो !
prakriti Premi Pooja (@premipooja) 's Twitter Profile Photo

पाएर पनि खुसि थिएनौँ , गुमाउदा नि खुसि छैनौँ| भन न तिमि के चाइएको हो !

पाएर पनि खुसि थिएनौँ ,
 गुमाउदा नि खुसि छैनौँ|
 भन न तिमि के चाइएको हो !