Praveen Dhakal (@praveendhakal) 's Twitter Profile
Praveen Dhakal

@praveendhakal

Editor @Swasthyakhabar ।।।। Writer @Nepallive1 ।। b4 worked @nagarik_news (Nagarik Daily). @NAYA_PATRIKA
(NayaPatrika Daily).

ID: 150555623

linkhttp://www.swasthyakhabar.com calendar_today01-06-2010 06:39:18

11,11K Tweet

4,4K Takipçi

600 Takip Edilen

Swasthya Khabar (@swasthyakhabar) 's Twitter Profile Photo

आर्थिक वर्ष २०८०/८१ समीक्षा: बजेटमा उल्लेखित यी २८ कार्यक्रमको प्रगति के छ? -एक आर्थिक वर्षमा चार जना स्वास्थ्यमन्त्री swasthyakhabar.com/story/56898

Swasthya Khabar (@swasthyakhabar) 's Twitter Profile Photo

महिलामा गठिया बाथको समस्या भएपछि प्रजनन् स्वास्थ्यमा असर पर्न सक्छ? –डा श्रेया श्रेष्ठ Full Video ▶- youtube.com/watch?v=brDpig… #swasthya #swasthyakhabar #healthtips #health #Tips

Swasthya Khabar (@swasthyakhabar) 's Twitter Profile Photo

अस्पतालमा सेवाग्राहीको भीड व्यवस्थापन गरी समयमै सेवा प्रवाह गर्न स्वास्थ्य मन्त्री पौडेलको ९ बुँदे निर्णय -दुई सिफ्टमा ओपीडी सञ्चालन गर्नेदेखि औषधिको उपलब्धतासम्म swasthyakhabar.com/story/56933

Swasthya Khabar (@swasthyakhabar) 's Twitter Profile Photo

स्वास्थ्य मन्त्री पौडेलको ९ बुँदे निर्णयको रिपोर्ट कार्ड : कुन अस्पतालमा के सुधार? swasthyakhabar.com/story/57221

Swasthya Khabar (@swasthyakhabar) 's Twitter Profile Photo

#कभर_स्टोरी विस्तार हुँदै मुटु उपचार, कहाँ के सेवा? - समयमै उपचारका लागि अस्पताल पुग्दैनन् बिरामी story by Rita Lamsal #heart #nepal #healthnews swasthyakhabar.com/story/57445

Swasthya Khabar (@swasthyakhabar) 's Twitter Profile Photo

आवासीय चिकित्सकको निर्वाह भत्ता विवाद: निजी मेडिकल कलेजले पिजी नपढाउने! के होला ७०० बढी सिट? -एमडी/एमएस सिटका लागि अन्तिम दिनसम्म कुनै पनि निजी कलेजले दिएनन् आवेदन swasthyakhabar.com/story/57578

Praveen Dhakal (@praveendhakal) 's Twitter Profile Photo

भाई Deepesh tamang को Kayoze Custom tailored suits मा आईयो। बाँकी, सुट रेडी भएपछि फोटोले दिन्छ 😘😘

भाई <a href="/deepeshtamang22/">Deepesh tamang</a> को Kayoze Custom tailored suits मा आईयो। बाँकी, सुट रेडी भएपछि फोटोले दिन्छ 😘😘
Praveen Dhakal (@praveendhakal) 's Twitter Profile Photo

गजब Sudeep Shrestha दाई अझ स्वास्थ्य पत्रकारितामा त यो महत्वपूर्ण छ। 'हामीले पत्रकार भएर होइन, विद्यार्थी भएर अन्तर्वार्ता लिनुपर्छ। विज्ञहरूको ज्ञानलाई जतिसक्दो ग्रहण गर्नुपर्छ। कसैगरी बुझिएन भने यसलाई सजिलोसँग कसरी भन्ने होला' भनेर सोध्न धक मान्न हुन्न। setopati.com/exclusive/jour…

Swasthya Khabar (@swasthyakhabar) 's Twitter Profile Photo

अल्ट्रासाउन्ड र भिडियो एक्सरेमा के फरक ? अल्ट्रासाउन्ड प्रयोगबारे कस्ता–कस्ता भ्रम छन् ? – डा रामचन्द्र पौडेल #HealthTips #swasthyakhabar #Tips #ultrasound

Swasthya Khabar (@swasthyakhabar) 's Twitter Profile Photo

सरकारी आठौं तह सरह निर्वाह भत्ता लागू नभए देशभरका आवासीय चिकित्सक सडकमा उत्रने -निजी मेडिकल कलेजले ब्ल्याकमेल गर्दै चिकित्सकलाई शोषण गर्न खोजे swasthyakhabar.com/story/58475

Swasthya Khabar (@swasthyakhabar) 's Twitter Profile Photo

'आवासीय डाक्टरमाथिको शोषणले सीमा नाघ्यो, अटेरी कलेजमा पिजी सदाका लागि बन्द गरौं' swasthyakhabar.com/story/58476

Praveen Dhakal (@praveendhakal) 's Twitter Profile Photo

भगवान कोइरालाको नेतृत्वमा बनिरहेको बाल अस्पतालमा कति सहयोग जुट्यो, अब कति चाहिन्छ? ३१८ व्यक्ति तथा संस्थाले गरे ५ सयदेखि ४१ करोडसम्म सहयोग swasthyakhabar.com/story/58751

Swasthya Khabar (@swasthyakhabar) 's Twitter Profile Photo

BREAKING : अब चुरोट तथा सुर्तीजन्य पदार्थको प्याकेटमा १०० प्रतिशत चेतावनीमूलक चित्र र सन्देश छाप्नुपर्ने - स्वास्थ्य मन्त्री प्रदीप पौडेलले ल्याए नयाँ निर्देशिका, के छ निर्देशिकामा? swasthyakhabar.com/story/59113

kamala gurung (@gurung357) 's Twitter Profile Photo

चुरोट तथा सुर्तीजन्य पदार्थको प्याकेटको अगाडि र पछाडिको भागमा अब १०० प्रतिशत चेतावनीमूलक चित्र र सन्देश छाप्नुपर्ने भएको छ।Praveen Dhakal Swasthya Khabar

Swasthya Khabar (@swasthyakhabar) 's Twitter Profile Photo

मन्त्रीलाई ढाँट्दै फेस्टिवल आयोजकको पत्र :  सहयोग नलिएको दाबी, लोगो प्रबर्द्धनबारे मौन swasthyakhabar.com/story/59291

Swasthya Khabar (@swasthyakhabar) 's Twitter Profile Photo

क्रमश: विकास- हेल्थ असिस्टेन्टदेखि स्वास्थ्य सचिवसम्म -स्वास्थ्य सेवा प्रवेशको २८ वर्षपछि सचिवमा बढुवा swasthyakhabar.com/story/59349

Swasthya Khabar (@swasthyakhabar) 's Twitter Profile Photo

नेपालबाट भाइरल हेपाटाइटिसको अन्त्य गरौँ article by Rajesh Pandav WHO Representative to Nepal WHO Nepal swasthyakhabar.com/story/60480

Swasthya Khabar (@swasthyakhabar) 's Twitter Profile Photo

ओम्नीको पक्षमा फैसला: स्वास्थ्य सेवा विभागले ४० करोड ८५ लाख क्षतिपूर्ति तिर्नुपर्ने, यी चार शिर्षकमा क्षतिपूर्ति पाउने swasthyakhabar.com/story/60546

Nirmala Dhakal (@nirmaladhakal44) 's Twitter Profile Photo

औषधि व्यवस्था विभागले रोयल सासालाई डब्लुएचओ जिएमपी र नेपालको औषधि उत्पादन कुशल अभ्यास संहिता प्रमाणीकरण गरेको हो। विभागको साउन २२ गतेको विभागीय निर्णय अनुसार रोयल सासाले डब्लुएचओ जिएमपी गाइडलाइन अनुसारको प्रमाणपत्र र औषधि उत्पादन कुशल अभ्यास प्रमाणपत्र पाएको छ।