प्रस्तुति™🇳🇵 (@prasthuti) 's Twitter Profile
प्रस्तुति™🇳🇵

@prasthuti

🇳🇵(M.Phil)सुन्दरताले आँखालाई छुन्छ,If U follow me I will follow 999% back. Can you please turn on your notifications so you can see when I Tweet #NOmessageplz

ID: 1249477425605406720

calendar_today12-04-2020 23:20:31

2,2K Tweet

24,24K Followers

21,21K Following

Sudisma Katuwal (@katuwalsudisma) 's Twitter Profile Photo

रहर लागेका बेला घर छाड्नेले मात्रै रहर लागेको बेला घर फर्किन पाउछन ।। Nawaraj Parajuli

Aryal (@anjanaryal43) 's Twitter Profile Photo

अरुलाइ मन पर्ने भएर बाँच्दा बाँच्दा, आँफैलाई मन नपर्ने भएर कसैले मर्नु नपरोस् Nawaraj Parajuli

Subin Bhattarai (@subinbhattarai1) 's Twitter Profile Photo

जिन्दगी "वाह !" होस् नहोस् मतलब छैन, तर मनमा "उत्साह" सधैँ होस् !

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

समयले धेरै कुरा सिखाउँछ, तर आफूले आफूलाई बुझ्न थालेपछि मात्र जिन्दगी बदलिन्छ !!

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

समयलाई बुझ्न सिक्नुस्, रिसलाई रोक्न सिक्नुस् पिडालाई भोग्न सिक्नुस्, अनि गल्तीमा झुक्न सिक्नुस्।। बाँकी कुरा सिकाउने त हर पाईलामा भेटिन्छन् ॥ #शुभ_प्रभात #शुभ_दिन ☕️😊♥️

Dev (@karn_dev1) 's Twitter Profile Photo

सुन्दर हुँदैमा जता पनि स्थान पाइन्छ भन्ने छैन नी हजुर, मन्दिरमा गुलाफको 🌹 फूललाई भन्दा पातीलाई प्राथमिकता दिइन्छ।

Jivan k c (@kcjivan1) 's Twitter Profile Photo

जुन ढुङ्गामा ठेस लाग्यो त्यही ढुङ्गाको सीढी बनाएर उक्लिनु छ, जिन्दगानी निर्बिकल्प हो।बाच्ने आधारका अनेक बिकल्प छन। #शुभबिहानी 🙏☕️😊

Jivan k c (@kcjivan1) 's Twitter Profile Photo

आश त्यति नै राख , जति राख्दा निराश हुनु पर्दैन । #शुभबिहानी 😊☕️🙏

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

आफ्नो खुशीको लागि अरूको मन नदुखाऊँ खोसिएर लिएको चिज कहिल्यै आफ्ना हुदैनन्।

Ma Ne Sa (@manesa428) 's Twitter Profile Photo

छोरा शब्द हो,- छोरी अर्थ हो ! छोरा गीत हो,- छोरी संगीत हो ! छोरा सुख हो, - छोरी खुशी हो! छोरा प्रेम हो, - छोरी पूजा हो ! त्यसैले छोरी र छोरा लाई समान ब्यबहार गरौ !

Jivan k c (@kcjivan1) 's Twitter Profile Photo

हरेक कुराको आफ्नै समय हुन्छ धैर्य गरेर पर्खिन सक्नुपर्छ।

Agyat Mitra (@mitraagyat) 's Twitter Profile Photo

अब म बोल्दिनँ, बोल्दा बोल्दा शब्दहरू आफै थाकिसके, जसरी कहिले काँही घाउहरूले पनि उपचार माग्न छोडिदिन्छन्...!! म हाँस्दछु एक निर्विकार अनुहारले, जसरी चिसो भित्तामा टाँसिएको एउटा पुरानो तस्बिर हाँस्छ — त्यसको हाँसोमा जीवन जिवन हुँदैन, स्मृति मात्रै बाँकी रहेको हुन्छ...!!!😪🤐

Jivan k c (@kcjivan1) 's Twitter Profile Photo

नियती त दैबको खेल हो तर.नियत चाहिँ स्वयं आफैले सफा राख्नु पर्छ। #शुभबिहानी🙏😊☕️

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

जिउँदो मान्छेलाई ढाल्नमा र मरेको मान्छेलाई उठाउनमा अचम्मैको एकता देखाउँछन् मान्छेहरु ॥

Ghimire Rana 🇳🇵🤝🇮🇱🇮🇳🇸🇦 🇸🇬🇲🇴🇧🇭 (@raazbg) 's Twitter Profile Photo

"वरिष्ठ मान्छे होईन 'उत्कृष्ट' मान्छे बनौ, वरिष्ठ मान्छेहरुमा प्राय अहंकार हुन्छ- उत्कृष्ट मान्छेहरुमा उदारता र सृजनशिल हुन्छ। #शुभप्रभात #सामाजिकसञ्जाल ~bg T- 5973 🇳🇵

Dev (@karn_dev1) 's Twitter Profile Photo

चरित्र कर्मले बताउँछ, स्वभावले बताउँछ। कुन स्थान बाट कुन दृष्टिले हेर्दै हुनुहुन्छ सही या गलत हेर्ने दृष्टिकोणमा भर पर्छ खराब चरित्र, चाहना होइन, बाध्यता हो!! #शुभ_समय 🙏🙏

Agyat Mitra (@mitraagyat) 's Twitter Profile Photo

व्यस्तता त बस बहाना हो, मान्छेले चाह्यो भने आफ्नाको लागी समय त जसरि पनि निस्कन्छ...😏

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

ढुङ्गा एक पटक मन्दिर,पुग्यो र भगवान् बन्यो, मानिसहरु जिवनभर मन्दिर जान्छन्, तर पनि मान्छे बन्न सकेका छैनन् ॥ #शुभ_प्रभात #शुभ_दिन ☕️😊♥️

✍️दारी (@iamsdari16) 's Twitter Profile Photo

भगवान् श्री कृष्ण भन्नुहुन्छ, "तिमी कहिले पनि आफूले अरुसँग तुलना नगर तिमी जे छौ आफैंमा सर्वश्रेष्ठ छौ।" #शुभबिहानी ☕️💖 #दारी💞