प्रमिला अधिकारी (@pramilaadhikary) 's Twitter Profile
प्रमिला अधिकारी

@pramilaadhikary

जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी।🇳🇵 Dreamer.....💫

ID: 1369312575926722565

calendar_today09-03-2021 15:42:44

1,1K Tweet

3,3K Followers

555 Following

प्रमिला अधिकारी (@pramilaadhikary) 's Twitter Profile Photo

म कसै प्रती कठोर बन्न सक्दिन मेरो कमजोरी नै यहि हो ।🤦‍♀️

Prime Minister Sushila Karki (@pmsushilakarki) 's Twitter Profile Photo

जित–हार खेलको नियम हो । हामीले कसरी खेल्यौँ, त्यो महत्त्वपूर्ण हो । आज नेपाली टोलीको प्रदर्शन तारिफयोग्य छ । आशा अझै बाँकी छ । (तस्बिर: क्यान) #T20WorldCup2026 #Nepal

जित–हार खेलको नियम हो । हामीले कसरी खेल्यौँ, त्यो महत्त्वपूर्ण हो । आज नेपाली टोलीको प्रदर्शन तारिफयोग्य छ । आशा अझै बाँकी छ ।
(तस्बिर: क्यान)
#T20WorldCup2026 #Nepal
प्रमिला अधिकारी (@pramilaadhikary) 's Twitter Profile Photo

प्रश्नपत्र र नोट्सबीच अल्झिँदा, प्रेमपत्र सपनामै सीमित अहिलाई यत्ति .....🤣🙏

प्रमिला अधिकारी (@pramilaadhikary) 's Twitter Profile Photo

हल्लाका लागि होइन, इतिहास कोर्नका लागि हुने हो चुनाव। त्यसैले मत भन्दा अघि स्मरण आवश्यक छ। ३२ अर्बको खर्च हाँसोमा होइन, विवेकमा उत्तर खोज्नुपर्छ।🙏

प्रमिला अधिकारी (@pramilaadhikary) 's Twitter Profile Photo

प्रश्न पत्र पढ़दै फुर्सद पाइएँन , केको प्रेमपत्र?? परको कुरा 💌 😜

प्रमिला अधिकारी (@pramilaadhikary) 's Twitter Profile Photo

म राजनीति भन्दा धेरै पर जान चाहन्छु, तर देश भने politics मै अल्झिएको छ।🤦‍♀️

प्रमिला अधिकारी (@pramilaadhikary) 's Twitter Profile Photo

मलाई कहाँ थाहा थियो र, आफैंमा केन्द्रित हुनु नै परिवर्तनको सुरुवात रहेछ।💫

प्रमिला अधिकारी (@pramilaadhikary) 's Twitter Profile Photo

"सन्तान जन्मिँदा सन्तानको अलिकति अंश आमाको गर्भमै छोडिन्छ, जसरी ठेकीको घिउ खन्याउँदा अलिकति अंश ठेकीमै छोडिन्छ । त्यसैले नभनेरै आमाले सन्तानको तन, मन र जीवनको कुरा थाहा पाउँछिन् ।" #गुलाबीउमेर

प्रमिला अधिकारी (@pramilaadhikary) 's Twitter Profile Photo

Over ambitious हुनु पनि कहिलेकाहीँ आफ्नै अपेक्षाले थिचिनु हो।जस्तोकी; धेरै माथि उड्ने चाहना राख्दा, खस्दा चोट पनि गहिरो लाग्छ ।🙂🙂

प्रमिला अधिकारी (@pramilaadhikary) 's Twitter Profile Photo

आफूलाई यति अनुशासित र भद्र बनाऊ, कि आफ्नै सन्तानलाई पनि ‘म पनि तिमी जस्तै बन्न चाहन्छु’ भन्न मन लागोस्।