Prakash Singak (@prakashsingak1) 's Twitter Profile
Prakash Singak

@prakashsingak1

if time of need refine it❤️

ID: 615330999

linkhttps://www.youtube.com/c/PrakashSingak calendar_today22-06-2012 15:14:36

67,67K Tweet

7,7K Followers

7,7K Following

Prakash Singak (@prakashsingak1) 's Twitter Profile Photo

सफर त फगत आश र त्रास भन्दा धेरै पाउँने अनि गुमाउँने सन्देहले थिच्दो रहेछ । शुभ प्रभात☕️

💕🇳🇵अविरल🇳🇵💕 (@bistakaji41) 's Twitter Profile Photo

झुपडी नै किन नहोस् घर भनेको घरनै हो🥰 "पिजँडा चाहे सुनकै होस् वनको चरी वनमै रमाउँछे"🥰 🌻🌻🌻शुभदिन🌻🌻🌻

Prakash Singak (@prakashsingak1) 's Twitter Profile Photo

मान्छेहरुको अन्त्य त्यो दिन सुरु हुनेछ । जब बोल्नै पर्ने कुराहरुमा चुप लागेर बस्ने गर्छन्। शुभ बिहानी❤️

Prakash Singak (@prakashsingak1) 's Twitter Profile Photo

सबै भन्दा प्यारो सम्बन्ध त आँखाको हुन्छ रे । सँग सँगै खुल्छन सँग सँगै बन्द हुन्छन् । शुभ बिहानी❤️

Prakash Singak (@prakashsingak1) 's Twitter Profile Photo

मुस्कानले खर्च नगरी अनुहार सुन्दर बनाउछ रे ..| हो है हो चार्ल्स रेडले पनि एक बखत भनेका थिए, सुन्दरता शक्ति हो । मुस्कान हतियार हो "। शुभ प्रभात❤️

Prakash Singak (@prakashsingak1) 's Twitter Profile Photo

मान्छेलाई, जाहाँ राख्नु पर्ने हो त्यही राखेको राम्रो रे , नत्र टाउकोमा राख्ने नाम्लो घाँटी मा पुग्यो भने पासो बन्ने गर्छ । शुभ बिहानी ❤️

Jisan Mayal (@jisanmayal) 's Twitter Profile Photo

झ्यालको चेपबाट म देख्छु हतार हतार हिडेका मौन मान्छेहरु मौन भिजेका सडक म पनि दौडिरहेको छु, प्रत्येक दिन सहरका कुना कुनामा न यो सहरलाई मेरो खाचो छ न यो सहरले मेरो खाचोलाई औल्याउन सकेको छ र पनि वर्षौ देखि विना कुनै गुनासो यो सहर र म एकअर्कोलाई बेहोरी रहेका छौ। #शुभबिहानी🌄💐🌼☕️🙏

💕🇳🇵अविरल🇳🇵💕 (@bistakaji41) 's Twitter Profile Photo

#मुक्तक 💞💞💞 संका लाग्छ त, कुरा गएर बुझ्न पर्छ है माहोल बनाउ, आपसमा खुल्न पर्छ है तिमी कता उ कता,मजाक पनि हुन्छनि भर नगर, होस गरन सगैं डुल्न पर्छ है 💞💞💞 #अविरल #शुभविहानी☕️🌷😍🙏 #शुभदिनको_कामना❤️❤️🙏🙏

🇳🇵गाम्ले केटाे🇳🇵 (@gamleketo) 's Twitter Profile Photo

हाम्राे प्रेम आरम्भ हाेस्,अन्त नहाेस्,मन यति धेरै स्वतन्त्र पनि नहाेस्............सुख बरु थाेरै मिलाेस केही बात छैन,मनमा कुनै षडयन्त्र नहाेस!!!

Uꜱʜᴀ Kᴀʀᴋɪ (@ushakarki143) 's Twitter Profile Photo

...🌿 कसैको लागि राम्रो सोच्न सक्दैनौ भने नराम्रो पनि नसोच किनकी अपांग मानसिकताले स्वस्थ शरीरलाई पनि अपांग बनाइदिन्छ....! #शुभ_बिहानी ☕️😊 #राधेराधे🙏🥰

Kripa Shrestha (@kripash97232562) 's Twitter Profile Photo

टुट्नुकाे मतलब सधैं खतम नै हुन्छ भन्ने छैन कहिले काहिँ टुट्दा जिन्दगीको नयाँ सुरुवात पनि हुनसक्छ ! 😪❤️

Uꜱʜᴀ Kᴀʀᴋɪ (@ushakarki143) 's Twitter Profile Photo

जब बिस्तारै बिस्तारै धन सकिन्छ तब सुरुमा आफ्नाहरूको मन सकिन्छ ती सम्बन्धहरू दुश्मन भन्दा खतरनाक हुन्छन् जहाँ सम्बन्ध भन्दा पहिले आफ्नोपन सकिन्छ। #शुभरात्री🙏😊

RAM PRASAD 🇳🇵🙏 (@rphitang2) 's Twitter Profile Photo

बरु एक्लै रहनु कसैको खालि समयमा खेल्ने खेलौना कहिल्यै नबन्नु ।। #goodnight#matlabiduniya😂

Jisan Mayal (@jisanmayal) 's Twitter Profile Photo

डायरीका पानाहरु बलात्कृत छन्, कलमको चुम्बनले र त्यसको हर थिचाईले पीडा महशुस हुन्छ कहिले काहिँ त त्यो डायरी पनि आत्महत्या गर्न खोज्दो हो आफैं च्यातिएर वा आगोमा होमिएर कस्को के कल्पना गरेर लेखौं म? मेरा लागी त औँसीको रात निस्पट्ट अन्धकार जून रहुन्जेल मात्र हो!! #शुभबिहानी🌄💐🌼☕️🙏

Prakash Singak (@prakashsingak1) 's Twitter Profile Photo

भाग्यमा लेखेको पाईन्छ भन्दा भन्दै, देखेका हरेक सपनाहरु छुटेर नजाओस् । शुभ प्रभात❤️

Meenu (@kandelmeenu) 's Twitter Profile Photo

प्रकरण: नागरिकता किर्ते पक्राउ आदेश दिने: अदालत कार्यान्वयन गर्ने: नेपाल प्रहरी बिषयान्तरण: प्रेस माथिको हमला मिडिया बाजी : कालो दिन।। अनि भेडाहरु अभियोग मात्र लागेको कुरालाई आरोप प्रमाणित भएर सजाय नै तोकेजसरी रुँदैछन्। 🤦

Prakash Singak (@prakashsingak1) 's Twitter Profile Photo

भक्तपुर -2 घण्टी अगाडि गयो: रास्वपा ( राजिव खत्री) 🔔 : 1400 एमाले (महेश बस्नेत)🌞 : 1200