प्रज्ञा सापकोटा (@pragyasapkota10) 's Twitter Profile
प्रज्ञा सापकोटा

@pragyasapkota10

जे गर्छ समय र परिस्थितिले गर्छ तिमी त केबल त्यस्को पछि दौडिनछौ।प्रज्ञा सापकोटा 💕💓

ID: 1177873767642456064

calendar_today28-09-2019 09:13:05

1,1K Tweet

1,1K Takipçi

156 Takip Edilen

प्रज्ञा सापकोटा (@pragyasapkota10) 's Twitter Profile Photo

आज बाटो छेक्नी दिन 😊तिम्रो दिलमा आउने बाटोको गेटमा म चापी लगाएर बस्छु प्रिय 🙈🙈 #happyshivaratri 🙏🙏

Nitisha Dahal (@dahalnitisha) 's Twitter Profile Photo

जब दुरी बढ्छ नि तब थाहा हुन्छ काे कति खास छ भनेर😋❣️

Shiksha Poudel (@shikshapoudel6) 's Twitter Profile Photo

निकै फरक छ, तिमिले देखेको“म”र मैले भोगिरहेको “म” मा ☝️🖤~GN~

✌️दिप✌️🇳🇵 (@dipbabau1) 's Twitter Profile Photo

मैले तिमिलाइ,जिन्दगी ठानेर भुल गरिछु,आफ्नै झै मानेर सुनलाई छोड्यौ,पित्तल रोज्न भन्छेउ गए अझै,राम्रो छानेर फेर्दै हिड्ने,बानी लाग्या रहेछ फालिन्छ उ पनि,लात्ताले हानेर बैँस छौन्जेल,भन्ने हुन सबैले अघिपछि लाग्दै,म सग जानेर जब तिम्रो छाला,चाउरी पर्छनि छोड्छन बजारमा,लान्नन तानेर

प्रज्ञा सापकोटा (@pragyasapkota10) 's Twitter Profile Photo

भन्छन् नि बिहानी पखको सपना पूरा हुन्छ,त्यसोभए किन सेतो फिजारिएको कपाल ,फुलो परेको आँखा ,कालो दातँ ,लामो लामो चुच्चो नङ्ग भएका ,खुट्टा पछाडि फर्किएका ,माथी देखि तलसम्म सेतो कपडा बेरिएका किच्कन्डीले मलाइ बिपनिमा तर्साउन ,खेदाउन ,खान अनि मार्न सकेन्न 🤔🤔 सपना पीडित 😑😂

✌️दिप✌️🇳🇵 (@dipbabau1) 's Twitter Profile Photo

एकान्तमा एक्लै टोलाउन धेरै कुरा हुन्छन आफुले चाहेजती सबै कहाँ ? पूरा हुन्छन हार नमान,जिन्दगी सम्भावनाको खेल हो प्रयास गरम, केही पूरा केही अधुरा हुन्छन

प्रज्ञा सापकोटा (@pragyasapkota10) 's Twitter Profile Photo

प्रिय साथी ! covid-19 contact tracing बाट सर्नी हो contact number,अनि कुनै पनि social media बाट सर्दैन 😊🙏 wish for my speedy recovery

✌️दिप✌️🇳🇵 (@dipbabau1) 's Twitter Profile Photo

कमजोर थियो,त्यसैले कतै,तलास भएन एक घाइते मुटुको,कहिँ पनि,बास भएन धेरै भैयो,तिम्ले त मेरो नाम बिर्सेउ होला म बाट तिम्रा याददरुको,अवकाश भएन घमण्डको टुप्पो बाट,सायद तारा टिप्यौ सुन्दर मनको झुप्रो,तिम्लाइ खास भएन सक्थेँ होला,मैले पनि,टुटाउन तिमिलाइ तर तिम्रो लागि,मेरो मन,बदमाश भएन

Shiksha Poudel (@shikshapoudel6) 's Twitter Profile Photo

छाडिदिए मैले अब प्रेमको भिख मान्न जब थाहा पाए रोएर पाएको सम्बन्धको आयु हुँदैन भनेर ।।😊💔💔

Shiksha Poudel (@shikshapoudel6) 's Twitter Profile Photo

कुनै कुनै पीडाहरू यस्ता हुन्छन् न सहन सकिन्छ न सुनाउन सकिन्छ ।।।☺💔💔 #शुभबिहानी

✌️दिप✌️🇳🇵 (@dipbabau1) 's Twitter Profile Photo

मलाई पनि त अब, त्यही नाम दिए हुन्छ स्वार्थी म छु,निस्वार्थी तपाइँले लिए हुन्छ मैले सकिन चाहेको गर्न,हजुर खुसि हुनुस जानुस भट्टीमा, रक्सी पिएर मात्तिए हुन्छ ठूलो भिड छ,घाँटी थिची रामराम भन्नेको तपाईंपनि जानुस,त्यही गएर मिसिए हुन्छ

Shiksha Poudel (@shikshapoudel6) 's Twitter Profile Photo

मोबाइल मा brightness घाटाएर battery.... टिकाएजस्तो सजिलो छैन 😌 जिन्दगीमा खुशीहरु टिकाउन ।।।😊

प्रज्ञा सापकोटा (@pragyasapkota10) 's Twitter Profile Photo

"त" र "म" मिलेर बनेको भएर होला "तिमी " भित्र म "मलाइ"भेट्छु ।💓🙈

Nitisha Dahal (@dahalnitisha) 's Twitter Profile Photo

सताइरहेछाै बार बार नयनमा बसेर तक्दिरमा किन बसेनाै,मनमा बसेर? यी मन र मस्तिष्क एक हुनै सकेनन् कसरी चल्छ जीवन उल्झनमा बसेर? छाेड्नुस पूजा गर्न बरु नास्तिक बन्नुस अरुकाे कुरा नकाट्नुस भजनमा बसेर अन्दाजकाे भरमा ,गलत साेचिरहेछाै एकदिन बाँची हेर मेराे जिवनमा बसेर 💗💗

प्रज्ञा सापकोटा (@pragyasapkota10) 's Twitter Profile Photo

खाट सम्म पुराउने प्रेमी अनि, घाट सम्मै पुराउने प्रेम बाट बचौ । सस्तो प्रेम र स्वार्थी/घटिया प्रेमी/प्रेमिकाको लागि जिन्दगी खेर फालेर के फाइदा? Everthing is not fair in love #sucideisnotasolution #ripshraddhaghimire

प्रज्ञा सापकोटा (@pragyasapkota10) 's Twitter Profile Photo

अहिलेको अवस्था 😂😂 लोक गित ❌ दोहोरि ❌ फिल्मी गित ❌ आधुनिक गित❌ सास्कृतिक गित❌ नेपाली हिपहप ❌ चुनावी गित ☑️ हामी मरि बचाउछौ रबि दाइ ☑️✔️ भोट दिनुश घण्टीमा ☑️✔️☑️✔️

प्रज्ञा सापकोटा (@pragyasapkota10) 's Twitter Profile Photo

Bf - प्रचण्ड gf- ओलि ex- बिना ढेउवा darsak - देउवा हामी फेरि उल्लु 🙂