Sabina Shrestha
@prachin03
writes
ID: 1894236667
http://setopati.com 22-09-2013 15:55:56
3,3K Tweet
1,1K Takipçi
471 Takip Edilen
'एउटा मानिसले आफ्नो पूरा जीवन लगाए पनि नेवा: समाज पूर्ण रूपमा बुझ्न सक्दैन। त्यही भएर हामीले नेवाः समुदायबारे अनुसन्धान गरिरहेका अनुसन्धाताको कामलाई संयुक्त रूपमा प्रकाशित गरेका थियौं,' प्रा गेल्नरले भने Sabina Shrestha David Gellner Krishna Adhikari setopati.com/social/364767
च्याउको सगरमाथा यात्रा ! Sabina Shrestha setopati.com/art/interview/…
आलोकसिद्धि तुलाधारले बनाएको फिल्म 'लुक डाउन नट अप' हेरेपछि भने मलाई अब हिमाल नजिक पुगेर तस्बिर खिचाउन मात्र होइन, भुइँमा यत्रतत्र उम्रिएका च्याउ हेर्न पनि पदयात्रामा जान मन छ। Sabina Shrestha writes: setopati.com/art/interview/…
हिमाल पदयात्रामा जानेहरूलाई आकाश छुने गरी अग्लिएका हिमाल सँगसँगै भुइँमा माटो सराबरी धस्सिएका होचा च्याउ हेर्न सिकाउनु यो फिल्मको सुन्दर र सबल पक्ष हो। फिल्मको नाम 'लुक डाउन नट अप' ले पनि यही भनिरहेको छ — तल हेर्नुस् माथि होइन! Alok Siddhi Tuladhar #LookDownNotUp setopati.com/art/interview/…
उनी एक यस्तो भ्रष्टाचार काण्ड छानबिनमा जोडिए, जसले करिअरभरि गुमनाम रहेका त्रिताललाई चर्चाको शिखरमा पुर्याइदियो। Sabina Shrestha writes: setopati.com/politics/365519
यो रोगले पूर्वसचिव शारदाप्रसाद त्रितालको सक्रिय जीवनमा त असर गर्यो नै, मानसिक रूपमा पनि कमजोर बनायो। 'तैपनि मर्छु भन्ने ख्याल चाहिँ कहिल्यै आएन,' उनले भने। By Sabina Shrestha setopati.com/politics/365519
एउटै घरमा दुई भिन्न स्वरूप कसरी आयो त? BY: Sabina Shrestha setopati.com/art/interview/…
What are the threads that tie the whole world together? Chan Chao's answer is: migrant workers. By Sabina Shrestha en.setopati.com/social/165053
This is a heartwarming story of a public school (and also the largest in the country) that has made a difference. Salute to the dedication of teachers and the management committee. Story by Sudeep Shrestha setopati.com/multimedia/367…
“जब कुनै सम्पदाको नाम नयाँ संरचनासँग जोडिन्छ, त्यसले सम्पदाको मर्म समेटेको छ कि छैन बुझ्नुपर्छ,' Alok Siddhi Tuladhar ले भने, 'बस बिसौनीलाई फल्चा शब्द जोडेर परम्परागत रूप दिन खोजे पनि त्यो सही अर्थमा फल्चा होइन। यसले गलत बुझाइ सिर्जना गर्छ।” Sabina Shrestha Setopati setopati.com/social/368229
सुवेदीसँगको संगतमा उनले सिकेको सादा जीवन र हकी स्वभावकै कारण आजका युवाले उनलाई मुलुक हाँक्ने यति ठूलो राजनीतिक जिम्मेवारी दिएका छन्। दोस्रो दर्जाकी शोभा setopati.com/politics/369234
What’s noteworthy here is that the Department of Archaeology was not protected by the army or police. It was safeguarded by conscious and aware citizens who understood the importance of the archaeological materials housed there Report by Sabina Shrestha en.setopati.com/social/165266
The day Ullens school was burned down, I felt deeply sad and ashamed of the society we have become. Heartfelt piece by Sudeep Shrestha setopati.com/social/370405
गरिब नेपाली बालबालिकालाई शिक्षा दिन, उनीहरूको भविष्य सपार्न, दु:खी जीवनमा थोरै भए पनि खुसी छर्न आफ्नो सारा जीवन समर्पण गरेकी ओल्गाले कम्तिमा यो देख्नुपरेन — नेपालीहरूले उनको जीवनभरको योगदानको कुनै कदर गरेनन्! Sabina Shrestha writes: setopati.com/social/370565
सधैं हाँसिरहने, साथीहरूसँग खेल्न पाए रमाउने स्वभावकी छन् नयाँ कुमारी आर्यतारा Sabina Shrestha writes: setopati.com/social/370612
कुमारीसँग जोडिएका ६ भ्रम र त्यसको वास्तविकता के कुमारीले खेल्न पाउँदिनन्? हाँस्न र रून पाउँदिनन्? के कुमारीको विवाह हुँदैन? By Sabina Shrestha setopati.com/social/370633