lure (@poudelnawraj) 's Twitter Profile
lure

@poudelnawraj

ID: 4361626033

calendar_today26-11-2015 01:16:06

8,8K Tweet

5,5K Followers

5,5K Following

धर्मेन्द्र दाहाल (@managarick) 's Twitter Profile Photo

हामी केटाहरु २४-२५ बर्ष सम्म हो Handsome हुने, त्यसपछि हामी कि धनी कि गरिब हुन्छौ ।।

𝓝𝓮𝓹𝓪𝓵 ₜBₙ (@nepaltbn) 's Twitter Profile Photo

बिश्वमै नेपाल जलस्रोतको दोस्रो धनी देश हो भनेर पनि के फुर्ति लाउनु र खै एक बोतलको पानी २०/३० रुपैयामा किनेर पिउनु परेपछि ।

lure (@poudelnawraj) 's Twitter Profile Photo

बिहानको सुन्दर किरणसँगसँगै, तपाईंको जीवनमा नयाँ आशा आओस्, हरेक पल सुखद् र समृद्धिशाली होस्, शुभ प्रभात, आजको आनन्दमय दिन बनोस्।

lure (@poudelnawraj) 's Twitter Profile Photo

हाम्रो पात्रो डाउनलोड गरी क्विज, प्रिडिक्ट एण्ड विन प्रतियोगितामा सहभागी भएर जित्नुहोस् आकर्षक उपहारहरू। hamropatro.app/kuS7

lure (@poudelnawraj) 's Twitter Profile Photo

हाम्रो पात्रो डाउनलोड गरी क्विज, प्रिडिक्ट एण्ड विन प्रतियोगितामा सहभागी भएर जित्नुहोस् आकर्षक उपहारहरू। hamropatro.app/hbTj

lure (@poudelnawraj) 's Twitter Profile Photo

हाम्रो पात्रो डाउनलोड गरी क्विज, प्रिडिक्ट एण्ड विन प्रतियोगितामा सहभागी भएर जित्नुहोस् आकर्षक उपहारहरू। hamropatro.app/qkKX

पाैडेल साब❤️ (@paudel_saab) 's Twitter Profile Photo

व्यबहार यति सरल बनाउनु कि सबै तिमीसङ्ग बस्न सकुन, र कर्म यति ठुलो बनाउनु कि तिमी उठेपछि कोई बसिनरहुन्। #शुभबिहानी #शुभप्रभात ☕️☕️☕️

𝓝𝓮𝓹𝓪𝓵 ₜBₙ (@nepaltbn) 's Twitter Profile Photo

जनसंख्या दिवस रछ आज । जनसंख्या बढाउने प्रमुख तत्व भनेको बोली रछ । जब मिठास बोली हुन्छ यक अर्कामा दया माया प्रेम बिबाह अनि उत्तराधिकारीको प्रकृया चल्छ, तेसैले बिश्वमै बिकराल रुपमा बढ्दै गइरहेको जनसंख्या घटाउनु छ त म जस्तै गरेर कोहीसंग नबोलि माया प्रेम नगासि बस्न सबैमा अनुरोध छ ।

𝓝𝓮𝓹𝓪𝓵 ₜBₙ (@nepaltbn) 's Twitter Profile Photo

भाबनामा बहकिएर मलाई माया नगर्नुहोला कसैले पनि धन्यवाद ! म हरेक सरकार जस्तै नालायक छु ।

𝓝𝓮𝓹𝓪𝓵 ₜBₙ (@nepaltbn) 's Twitter Profile Photo

धनी बर्गलाई चिलाए एलर्जि निमुखा जनतालाई चिलाए लुतो ! बर्खा भरि किसानले खेतबारीमा काम गरेर हिलो पखालेर रोग लाग्न नदिन लुतो फाल्ने चलन चलाए , तर देशमा बिडम्बडा तेहि किसान बर्गको शोषण गरेर नेता कहलिएकाहरु बारबार लुतो फाक्ने दिन नै प्रधानमन्त्री बन्ने भए ।

𝓝𝓮𝓹𝓪𝓵 ₜBₙ (@nepaltbn) 's Twitter Profile Photo

साउन महिनामा एक महिना धर्म कर्मको नाममा व्रत बसेर माछा मासु खान छाडेर मात्रै पुण्य मिल्दैन नि दिदिबहिनी ह‍ । पुण्य कमाउन पाप नगर्न त अरुको देखासिकि त्याग्नु पर्छ अरुलाई रिस गर्न छाड्न पर्छ, अझ अरुको पिठ पछाडि नथाक्ने गरेर कुरा काट्ने बानी हटाउनुपर्छ ल ।

𝓝𝓮𝓹𝓪𝓵 ₜBₙ (@nepaltbn) 's Twitter Profile Photo

विश्वकर्मा पुजा भनेकै नालायक छोराहरुलाई बाउले किनिदिएको केटाहरुले " बाइक " अनि श्रिमतिहरुलाई श्रिमानले खाईनखाई खुसि पार्न किनिदिएको " स्कुटि " प्रदर्शन गर्ने पर्व रहेछ । #धेरैसंगमेलखाएमाखुच्चिम !

𝓝𝓮𝓹𝓪𝓵 ₜBₙ (@nepaltbn) 's Twitter Profile Photo

गरिब छु , मजदुरी गर्छु , जीवन निर्वाह गर्नको लागि इज्जत लिलाम हुन देको त छैन नि तर पनि दुनियाँलाई किन टाउको दुखाइ हुन्छ , अरुको प्रगति देखेर ।

𝓝𝓮𝓹𝓪𝓵 ₜBₙ (@nepaltbn) 's Twitter Profile Photo

इक्जाममा त चिट पाउँदा इक्जाम गाड सरले पक्रिन्थे झन राजनीति अस्त्र सहित सहकारी ठगमा क्लिन चिट पाउँदा सुरक्षा निकायले नपक्रेर फुलको माला लगाउनु त भगवानलाई ।