🇳🇵 ...शाश्वत🙏सनातन...❣️ (@poudel26) 's Twitter Profile
🇳🇵 ...शाश्वत🙏सनातन...❣️

@poudel26

म साधु झै देखिन्न तर सन्त छु बिचारको !,,

म ज्ञानी झै देखिन्न तर सत्य छु बचनको ||

ID: 1756702341456089088

calendar_today11-02-2024 15:31:39

5,5K Tweet

685 Takipçi

615 Takip Edilen

🇳🇵 ...शाश्वत🙏सनातन...❣️ (@poudel26) 's Twitter Profile Photo

...✍️ छुट्टिए पछि किन भेटिन्थ्यो ऊ ? जो संगै रहे पनि आफ्नो भएन। ❣️🙏❣️

🇳🇵 ...शाश्वत🙏सनातन...❣️ (@poudel26) 's Twitter Profile Photo

...🌿 अरुको प्रिय बन्नको लागि आफ्नो इच्छा मार्नुहुदैन अरुका इच्छा पूरा भएसी दुत्कार्छन हामीलाई उसै। 🙏❣️🙏

🇳🇵 ...शाश्वत🙏सनातन...❣️ (@poudel26) 's Twitter Profile Photo

....❣️❣️ तेरे मुस्कान में है मेरी जान बसी ! तु ही मेरी दुनियाँ तु ही मेरी हँसी। ....✍️

🇳🇵 ...शाश्वत🙏सनातन...❣️ (@poudel26) 's Twitter Profile Photo

....✍️ संसारका प्राय बस्तु, सबै महंगा हुँदै गए, मान्छे त्यो बस्तु भो, झनै सस्तो हुँदै गयो। ❣️🙏❣️

🇳🇵 ...शाश्वत🙏सनातन...❣️ (@poudel26) 's Twitter Profile Photo

...🌿 जसलाई छुन भन्दा ज्यादा देख्नमा देख्नमा भन्दा ज्यादा याद गर्दामा आनन्द मिल्छ, सायद त्यही पो रहेछ प्रेम!! ❣️🙏❣️

🇳🇵 ...शाश्वत🙏सनातन...❣️ (@poudel26) 's Twitter Profile Photo

...🌿 तेरी खामोशी अगर तेरी मजबूरी है, तो सुनो ! अब रहने दे इश्क कौनसा जरुरी है। 🙏

🇳🇵 ...शाश्वत🙏सनातन...❣️ (@poudel26) 's Twitter Profile Photo

...🌿 मान्छेका बातले दिन त गुजारा होला जिन्दगी हुदैन सारा जमाना लाई छोडेर, कमाउनु पर्छ। 🙏

🇳🇵 ...शाश्वत🙏सनातन...❣️ (@poudel26) 's Twitter Profile Photo

...🌿 संघर्ष गरुन्जेल अनाथ झै हुँदोरहेछ मान्छे ! सफलता मिलेसी मान्छेको ताँती अघिपछि। 🙏🙏

🇳🇵 ...शाश्वत🙏सनातन...❣️ (@poudel26) 's Twitter Profile Photo

...✍️ हावाले माफी मागेर नै के हुन्छ ? भाचिएको हाँगो कहाँ जोडिन्छ ? 🙏

🇳🇵 ...शाश्वत🙏सनातन...❣️ (@poudel26) 's Twitter Profile Photo

...🌿 बोलिदेऊ माया हृदय खोलेर,, के नै जान्छ हौं म संग बोलेर !! मेरो कोही छैन रिसाउने मनको भारी को संग बिसाउने ? 🙏❣️🙏