🇳🇵🇳🇵नयाँ जङ्गबहादुर 💙...✍️ ✊ 🇳🇵🇦🇷 (@pokhareli123) 's Twitter Profile
🇳🇵🇳🇵नयाँ जङ्गबहादुर 💙...✍️ ✊ 🇳🇵🇦🇷

@pokhareli123

दोष कसैलाई दिन चाहन्न ।🇳🇵

ID: 1158084528411484162

calendar_today04-08-2019 18:37:22

34,34K Tweet

12,12K Followers

11,11K Following

🇳🇵🇳🇵नयाँ जङ्गबहादुर 💙...✍️ ✊ 🇳🇵🇦🇷 (@pokhareli123) 's Twitter Profile Photo

शेरबहादुर र गनगने थापा प्रधानमन्त्री नभएर भन्ने कुरो थियो है खरानी भाइ ? कुरो नघुमाउ त ? 🤣🤣

🇳🇵🇳🇵नयाँ जङ्गबहादुर 💙...✍️ ✊ 🇳🇵🇦🇷 (@pokhareli123) 's Twitter Profile Photo

🍁पहिलेको राजारानि रातो कार्पेटमा हिडे,गरिबको छोराछोरीलाई चप्पल छैन,यो ब्यवस्था फेर्नपर्छ भनेर उफ्रेकाहरु अहिले आफु छोटेराजा भएपछि आफै रातो कार्पेटमा हिडदैछ्न।🍁 #गाणेबाद 🤣🤣

🍁पहिलेको राजारानि रातो कार्पेटमा हिडे,गरिबको छोराछोरीलाई चप्पल छैन,यो ब्यवस्था फेर्नपर्छ भनेर उफ्रेकाहरु अहिले  आफु छोटेराजा भएपछि आफै रातो कार्पेटमा हिडदैछ्न।🍁
#गाणेबाद 🤣🤣
🇳🇵🇳🇵नयाँ जङ्गबहादुर 💙...✍️ ✊ 🇳🇵🇦🇷 (@pokhareli123) 's Twitter Profile Photo

🍁दर खान जान लागेको नभनौ,दारु खान जान लागेको भनौ,कम्फुजन हटाऔ।🍁 😜😛🤣🍁

🇳🇵🇳🇵नयाँ जङ्गबहादुर 💙...✍️ ✊ 🇳🇵🇦🇷 (@pokhareli123) 's Twitter Profile Photo

हेहे नेपालमा के हुदैछ ? जताततै सुन मात्रै समाउछ्न,तर त्यो फाइन गोल्ड लेखिएको धातु भोलि बिहान सम्म तामा हुन पनी सक्छ। 🤣🤣

🇳🇵🇳🇵नयाँ जङ्गबहादुर 💙...✍️ ✊ 🇳🇵🇦🇷 (@pokhareli123) 's Twitter Profile Photo

हैन नेपालको प्रधानमन्त्री अमेरिकाको भ्रमणमा आएको कुरो अमेरिकी परराष्ट्र मन्त्रालयलाई थाहा छैन कि क्या हो ? एउडो अर्दलिले स्वागत गरेको फोटो आथो त ? के हो गाणेबादी हो!तिमेर्को बा जाने कुरो उता बिन्ति चढाएनौ ? 🤔🤔😂🤣

🇳🇵🇳🇵नयाँ जङ्गबहादुर 💙...✍️ ✊ 🇳🇵🇦🇷 (@pokhareli123) 's Twitter Profile Photo

भिकारिहरुले भिक माग्ने र भिक लिने बाहेक अन्य केही नगर्ने भए,नागरिकको टाउकोमा रिणको भारी बोकाउने काम मात्रै भो यो गाणेबादिहरुको। 😠😠

🇳🇵🇳🇵नयाँ जङ्गबहादुर 💙...✍️ ✊ 🇳🇵🇦🇷 (@pokhareli123) 's Twitter Profile Photo

गाणेबादिहरु आफ्नो यो लुटेरातन्त्रको असफलतालाई ढाकछोप गर्न पुरानो कुरा खोदल्दैछ्न,त्यो तोरिहरुलाई एउटा प्रश्न राजाको ब्यवस्था नराम्रो भयो भनेर यो जनतको ब्यवस्था ल्यायौ भनेको होइन ? किन यो गाणे ब्यवस्था त्यो राजाको ब्यवस्था भन्दा चोर ब्यवस्था भो ?😠 #तेरिमा_अण्डले 😂🤣

🇳🇵🇳🇵नयाँ जङ्गबहादुर 💙...✍️ ✊ 🇳🇵🇦🇷 (@pokhareli123) 's Twitter Profile Photo

🍁म मेरै लाएक हुन नसकिरहेको बेला तिम्रो लाएक कसरी हुन सकुला र ? 🍁 #शुभरात्री 🍁🙏💐

🇳🇵🇳🇵नयाँ जङ्गबहादुर 💙...✍️ ✊ 🇳🇵🇦🇷 (@pokhareli123) 's Twitter Profile Photo

गाणेबादिहरुको गैडा चोर भन्ने जागिर सकियो क्या हो ? चालचुल छैन त ? एकपछि अर्को लेख आएको आएकै थियो लेख लेख्ने कै चरित्र खोलेर संजालमा राखिदिए पछि सबैको मुखमा बुझो लागेको हो र ?. 🤣🤣

🇳🇵🇳🇵नयाँ जङ्गबहादुर 💙...✍️ ✊ 🇳🇵🇦🇷 (@pokhareli123) 's Twitter Profile Photo

येस्तो बिजोग देखाउन बिदेश किन जान्छ्न यीनिहरु? आधा बाटोमा नै आफुलाई प्रगतिशील देखाउनु पर्ने के कारण आईपरेछ देशको प्रतिनिधित्व गर्ने प्रधानमन्त्रीलाई ? 🤔🤔😠😠

हो नि अर्काको देशमा गएर जोगाएका सम्रचनाको तारिफ गर्दै गर्दा पाल्पाको दरबार भत्काएर आगो लागाएको याद आउँछ कि नाई ? 😤😤

🇳🇵🇳🇵नयाँ जङ्गबहादुर 💙...✍️ ✊ 🇳🇵🇦🇷 (@pokhareli123) 's Twitter Profile Photo

🍁जिन्दगी यस्तै चल्दैछ हजुर,आफ्ना सपना र रहरहरु त हिजै मरिसके,केही जिम्मेवारी पूरा गर्नु छ तेसैले सास चल्दैछ।🍁 #शुभरात्री 🍁🙏💐