
Pratima Makhim
@pmakhim
Self employed,
Former :Kantipur
Publication,@Ekantipur_com
Studied : Trivhuwan University
ID: 322552064
23-06-2011 10:52:56
9,9K Tweet
2,2K Takipçi
749 Takip Edilen



विचार चोगे Jhuma Limbu 😅 'उनको स्वीटर'😊


विश्व-ब्राम्हण्डबारे किरात धर्म गुरू आत्मानन्द लिङ्देन सेइङ भविष्यवाणी गर्दै!३३ वर्षअघि गुरू लिङ्देनले गरेको वाणीमा ठूला नेता मुलुकले गुमाउने, राजामहाराजाको शक्ति हराउने, विश्वमा ठूला युद्ध हुने, आगो-हावा-पानीको शक्ति बढेर जाने जस्ता भविष्यवाणी गरेका थिए। saralpatrika.com/2025/06/04/139…

विश्व-ब्रम्हाण्डबारे किरात धर्मगुरू आत्मानन्द लिङ्देन ज्यूको भोली हुने भविष्यवाणीको तयारी अन्तिम चरणमा ! ३३ वर्ष पछि दोस्रो पटक हुने भविष्यवाणीले सबैको ध्यान यतिबेला माङसेबुङतिर सोझिएको छ। धन्यवाद Devendra R Bhattarai🙏🏽😊 pahichan.com/2025/06/05/293…

लिङ्देनले उत्तरपूर्वी एसियामा एक शक्तिशाली नेताको जन्म हुने भविष्यवाणी गरे।‘त्यो बेला सबै उसको भनाइमा लाग्नुपर्ने समय आउँछ है’उनले भने,'हाम्रो पालामा त कोनी तपाईंहरूको पालामा पक्का ती शक्तिशाली नेता आउँछन्,त्यतिबेला जम्मैले उनको कुरा सुन्नुपर्ने हुन्छ है।’ saralpatrika.com/2025/06/07/140…


गुरु लिङ्देनले सबैलाई ध्यानाकर्षण गराउँदै भने,‘एक दीन मलाई विश्वले प्रश्न सोध्नेछ, त्यो बेला आफू निकै कडा रूपमा प्रस्तुत हुनुपर्छ।'त्यतिबेला त्यसको जवाफ आफूसँग मात्र भएको उनले बताए। धन्यवाद Madhav Dulal सर 🙏🏽😊 pahichan.com/2025/06/07/293…



कोलाहल शहरबीच उनको जीवनशैली लोभलाग्दो देखिन्छ। राजधानीको केन्द्रबिन्दुमा रहेको आश्चर्यपूर्ण ‘कुटी’मा पङ्क्तिकार पुग्छ। नेपालकै प्रमुख शहरभित्र कुटी जीवन! सहज कि असहज, कस्तो होला? कल्पना गर्दा पनि आजको यो समयमा आश्चर्य लाग्छ। Madhav Dulal Devendra R Bhattarai pahichan.com/2025/06/18/296…



आहा ! भौतिकवाद र अध्यात्मवादबीचको भेटवार्ता कस्तो रह्यो ? सुनौं ! माङसेबुङ पुगेका डा.महावीर पुन र किरात धर्म गुरू आत्मानन्द लिङ्देन ! Mahabir Pun youtube.com/shorts/3p_BIv_…




