पिलन्धरे बाहुन (@pilandhare) 's Twitter Profile
पिलन्धरे बाहुन

@pilandhare

महान मान्छे खोज्नु भन्दा आफैं महान हुने दुस्प्रयास गर्दैछु !!

ID: 1275310088

calendar_today17-03-2013 15:49:01

58,58K Tweet

22,22K Followers

974 Following

Subhash Adhikary (@subry2000) 's Twitter Profile Photo

यो प्रतिस्पर्धा शक्तिसँग मात्रै होइन, संरचनासँग हो। तर महिला नेतृत्वको हिम्मत भीड भन्दा ठूलो हुन्छ। 🌳

पिलन्धरे बाहुन (@pilandhare) 's Twitter Profile Photo

कांग्रेसीहरु किन प्रचण्डे पुत्रीको पक्षमा लागेका हुन् आफ्नै उमेद्वार छैन र ?? गठबन्धन् छैन हैन अहिले ? कम्युनिष्ठ निर्मुल पारौं पहिले घण्टेहरु त आफैं सक्किन्छन् क्या

पिलन्धरे बाहुन (@pilandhare) 's Twitter Profile Photo

तर यस्तो समाचारहरुलाई किन फोकस गर्दा हुन् मिडियाहरुले

Gagan Thapa (@thapagk) 's Twitter Profile Photo

यो जितको निरन्तरता रहिरहोस्। बधाई अनि शुभकामना टिम !

यो जितको निरन्तरता रहिरहोस्। बधाई अनि शुभकामना टिम !
पिलन्धरे बाहुन (@pilandhare) 's Twitter Profile Photo

कहाँ रैछ यो ?? हाम्रै वैत्यश्वरमा त होला नि घण्टीका ती मेरै वार्डका मामा हुन् ! हाम्रोमा यस्तो भनेको साधारण हो हुन चाहिँ !!

पिलन्धरे बाहुन (@pilandhare) 's Twitter Profile Photo

घण्टेहरु त्यो बेलाको YCL(Young Criminal League) भन्दा नि खत्तम भएर निस्किए !!

पिलन्धरे बाहुन (@pilandhare) 's Twitter Profile Photo

महिन्द्रा थार नेपाल आउँदैन भनेको के विधि मनपरेको त्यो गाडी

NepalPress (@nepalpressnp) 's Twitter Profile Photo

कांग्रेसकाे सरकार बनेपछि अस्पताल गएर कुनै नागरिकले खल्तीबाट एक रुपैयाँ तिर्नु नपर्ने बनाउँछौँ : गगन थापा

कांग्रेसकाे सरकार बनेपछि अस्पताल गएर कुनै नागरिकले खल्तीबाट एक रुपैयाँ तिर्नु नपर्ने बनाउँछौँ : गगन थापा
पिलन्धरे बाहुन (@pilandhare) 's Twitter Profile Photo

अब हुने प्रधानसेनापति मौवादीबाट सेनामा गएको के अधिकारी भन्ने हुन्छ रे हो ??