कृष्ण पौडेल (@pdl_krrish) 's Twitter Profile
कृष्ण पौडेल

@pdl_krrish

Never Mind

ID: 3250715312

calendar_today20-06-2015 13:51:53

11,11K Tweet

1,1K Takipçi

851 Takip Edilen

विस्मय ! (@nepali_poetry) 's Twitter Profile Photo

छुट्छ भनेर सुरु भएको हुन्न प्रेम तर छुट्छ। टुट्छ भनेर जोडिएको हुन्न सम्बन्ध तर टुट्छ। जसरी कोलाहलबाट भागुँ भन्छु र दब्छु आफ्नै मनको कोलाहलमा निस्किएको त हुन्छु कुनै काम लिएर र पुग्छु कतै अकल्पित मोडतिर.. भर्खरै जो मर्यो पहिरोमा थिचिएर, उसलाई पनि कतै त जानु नै थियो होला! 😊

कृष्ण पौडेल (@pdl_krrish) 's Twitter Profile Photo

यो देश बन्छ। आर्थिक, सामाजिक र सुरक्षित सम्बृद्धिको लागि आफ्नो परिवार, घर, समाज र देश छोड्न सक्ने हामीले यो पुस्तौलि पार्टी छोड्ने निधो गरेको दिन देखि देश बन्छ। यि पुस्तौलि पार्टीको अस्तित्व अस्तु देशमा रहिन्जेल देश बन्दैन अंह बन्दै बन्दैन।

कृष्ण पौडेल (@pdl_krrish) 's Twitter Profile Photo

यो सामाजिक सञ्जाल कहिले बाट बन्द हुन्छ? छिट्टै बन्द भए हुन्थ्यो। 😂

कृष्ण पौडेल (@pdl_krrish) 's Twitter Profile Photo

लेखजंगलाई बधाई तथा बिजयी घण्टी बजाउनको लागि अग्रिम शुभकामना।

रामेश (@raameshkoirala) 's Twitter Profile Photo

लिम्पियाधुरा वा लिपुलेक त छाड्नुस् कि, कालापानी नै टाढाको कुरो, जाबो फेसबुकसमेत हामी बन्द गर्न सक्दैनौँ। तपाईँको दलले त के सबै दल मिलेर पनि असम्भव। तपाईँको नसामा रगत र मेरो नसामा पानी हैन, यो यथार्थ हो। (कथंकदाचित दर्ता नभएका प्लेटफर्म बन्द अनि जमिन फिर्ता भए म खुसी हुन्छु नै)।🙏

कृष्ण पौडेल (@pdl_krrish) 's Twitter Profile Photo

नेपाल सरकारले सुचिकृत नभएका सामाजिक संजाल निस्क्रिय गर्ने निर्णय गरेको ४० घण्टा बितिसक्दा पनि निर्णय कार्यान्वयन गर्न नसक्ने यो गन्हाउने भस्ट्र प्रशासन पालेर देश बिकास हुँदैन? देशको प्रशासनिक निकाय कति निकम्मा छ यो एक उदाहरण हो।

𝐃𝐞𝐞𝐩𝐚𝐤 𝐑𝐚𝐣 𝐉𝐨𝐬𝐡𝐢 (@kapeed) 's Twitter Profile Photo

जेब्रा क्रसिङमा मान्छे हिर्काएपछि गाडी रोक्नु पर्नेमा वास्तै नगरी कुदाउने, त्यो पनि बहालवाला मन्त्रीले! अनि मिडियामा आएर ‘सामान्य हिर्काइ’को सर्टिफिकेट बाँड्दै हिँड्ने। अब त यो देशमा सभ्यताको नयाँ मापदण्ड यही रहेछ: ठोकिने पनि सामान्य, हिर्काइने पनि सामान्य, असामान्य त मन्त्रीको

कृष्ण पौडेल (@pdl_krrish) 's Twitter Profile Photo

यस्तो क्रुर र झुर शासक नेपालको इतिहासमा अब कहिलै देख्न नपरोस 🙏

कृष्ण पौडेल (@pdl_krrish) 's Twitter Profile Photo

अब देशलाई नयाँ सिराबाट उठाउनु पर्छ। एक खराब र अहङ्कारी शासकले देश कुन अवस्थामा पुर्‍याउन सक्छ भन्ने आज देखियो। अब रास्ट्रिय र अन्तर्राष्ट्रिय परिवेशको आकलन गर्दै सुझबुझ र इमानदार पुर्वक देशको नेतृत्व चयन र छनोट गर्नुपर्छ।

कृष्ण पौडेल (@pdl_krrish) 's Twitter Profile Photo

आफ्नै राज्य आतङ्ककारी भयो। देशका वर्तमान भाइबहिनीहरूलाई ताकि ताकि बुलेटले ढाल्यो। राज्यमा सुख, शान्ति र समृद्धि शासकिय व्यवस्थाले होइन शासकको क्षमता, सुझबुझ र इमानदारिताले दिने हो। बर्तमान राजनीतिक दल र नेतृत्वलाई सहिदको रगतमा होलि खेल्ने बानि परि सक्यो यिनिहरु रक्तपिचास हुन।

कृष्ण पौडेल (@pdl_krrish) 's Twitter Profile Photo

देश जल्दा मन पनि जल्दो रैछ। परिवर्तनको नाममा देश पटक पटक जल्यो। अब देश बन्ला कि फेरि जल्ला?

देश जल्दा मन पनि जल्दो रैछ। 
परिवर्तनको नाममा देश पटक पटक जल्यो।
अब देश बन्ला कि फेरि जल्ला?