Pradip Paudel (@paudelpradipnc) 's Twitter Profile
Pradip Paudel

@paudelpradipnc

Minister, Health and Population, Nepal | Member of Parliament, Kathmandu-5 | Central Committee Member, Nepali Congress

ID: 754332480946049025

linkhttp://pradip-paudel.com.np calendar_today16-07-2016 15:10:53

971 Tweet

43,43K Followers

342 Following

Pradip Paudel (@paudelpradipnc) 's Twitter Profile Photo

Truly result-oriented discussions! We have reached the conclusion that we will soon reach an understanding on Nepal's possible cooperation with the Maldives in medical education. We expect full support and facilitation from the Maldives government in addressing the problems

Pradip Paudel (@paudelpradipnc) 's Twitter Profile Photo

***डिजिटल स्वास्थ्य- बैंकक विमर्श***  राष्ट्रसंघीय क्षेत्रीय मन्त्रीस्तरीय सम्मेलनमा नेपालका तर्फबाट सम्बोधन गरेका छौं । नागरिकका छरिएर रहेका स्वास्थ्य तथ्यांक झन्झटरहित रूपमा एकीकृत गर्न शुरु गर्न लागिएको डिजिटल स्वास्थ्य तथ्यांकसहितका नयाँ प्रयासबारे एसिया प्यासिफिकका नीति

***डिजिटल स्वास्थ्य- बैंकक विमर्श*** 

राष्ट्रसंघीय क्षेत्रीय मन्त्रीस्तरीय सम्मेलनमा नेपालका तर्फबाट सम्बोधन गरेका छौं ।

नागरिकका  छरिएर रहेका स्वास्थ्य तथ्यांक झन्झटरहित रूपमा एकीकृत गर्न शुरु गर्न लागिएको डिजिटल स्वास्थ्य तथ्यांकसहितका नयाँ  प्रयासबारे एसिया प्यासिफिकका नीति
Pradip Paudel (@paudelpradipnc) 's Twitter Profile Photo

***स्वदेशी आर्युर्वेदिक उत्पादकका पक्षमा*** अब नेपालकाआयुर्वेदिक तथा परम्परागत चिकित्सामा आधारित औषधी उत्पादन विदेश निर्यातका लागि आवश्यक कुशल उत्पादन अभ्यास (जिएमपी) प्रमाणपत्र प्राप्त गर्न सक्ने गरी नीतिगत व्यवस्था गरेका छौं । प्रशस्त गुणस्तरीय उत्पादन भए पनि हालसम्म जिएमपी

Pradip Paudel (@paudelpradipnc) 's Twitter Profile Photo

*** गुरुहरुप्रति नमन*** पुर्वीय दर्शनमा विषेश श्रद्धापुर्वक लिइने गुरु पुर्णिमा तथा व्यास अवतरण दिवसका अवसरमा समस्त जगतलाई ज्ञानको ज्योती फैलाउने गुरुजनप्रति सादर नमन !

Pradip Paudel (@paudelpradipnc) 's Twitter Profile Photo

***जनसंख्याका चुनौती सम्बोधन प्रयास*** नेपालमा बढिरहेको जनसंख्या असन्तुलन, घट्दो प्रजनन दर तथा जनसंख्या वृद्धि दर अनि युवा जनसांख्यिकीय लाभ लिन नसकिएको अवस्थालाई मध्यनजर गर्दै यसको समाधानका लागि हालै राष्ट्रिय जनसंख्या नीति २०८२ स्वीकृत भएको छ । नेपालको जनसंख्यालाई उच्चतम

***जनसंख्याका चुनौती सम्बोधन प्रयास***

नेपालमा बढिरहेको जनसंख्या असन्तुलन, घट्दो प्रजनन दर तथा जनसंख्या वृद्धि दर अनि युवा जनसांख्यिकीय लाभ लिन नसकिएको अवस्थालाई मध्यनजर गर्दै यसको समाधानका लागि हालै राष्ट्रिय जनसंख्या नीति २०८२ स्वीकृत भएको छ ।

नेपालको जनसंख्यालाई उच्चतम
Pradip Paudel (@paudelpradipnc) 's Twitter Profile Photo

***त्रिवि शिक्षण अस्पतालको क्षमता विस्तार*** आकस्मिक अवस्थाका धेरै नागरिकले शैय्या अभावका कारण भोग्नुपरेको कठिनाई कम गर्न त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्षको ग्रीन एरियाको क्षमता दोब्बर पारेर १५ शैय्याको बनाइएको छ । साथै, आधुनिक प्रविधिको एमआरआईका लागि बिरामी बाहिर

***त्रिवि शिक्षण अस्पतालको क्षमता विस्तार***

आकस्मिक अवस्थाका धेरै नागरिकले शैय्या अभावका कारण भोग्नुपरेको कठिनाई कम गर्न त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्षको ग्रीन एरियाको क्षमता दोब्बर पारेर १५ शैय्याको बनाइएको छ । 

साथै, आधुनिक प्रविधिको एमआरआईका लागि बिरामी बाहिर
Pradip Paudel (@paudelpradipnc) 's Twitter Profile Photo

***क्यान्सरको महँगो र दुर्लभ औषधि नि:शुल्क व्यवस्था*** आर्थिक अभावमा विदेश उपचार गराउन नसकेका नागरिक लक्षित गरि स्वदेशमा उपलब्ध हुन नसकेका दुर्लभ र महँगो औषधि राज्यलाई कुनै भार नपर्ने गरि प्राप्त गरेर सरकारी क्यान्सर अस्पतालमा वितरण व्यवस्था मिलाएका छौँ । यस कार्यमा साथ दिने

Pradip Paudel (@paudelpradipnc) 's Twitter Profile Photo

***मधेशलाई स्वास्थ्य उपहार*** मधेश प्रदेशका महिलाको स्वास्थ्य रक्षाका लागि नारायणी अस्पतालमा  स्तन क्यान्सर परीक्षण र नि:सन्तान उपचार सेवा शुरुआत भएको छ । यसले यी सेवा लिन महँगो खर्चमा काठमाडौं तथा छिमेकी मुलुक जानु पर्ने समस्या हटेर आफ्नै घरदैलोमा सेवा लिन सकिने वातावरण तयार

***मधेशलाई स्वास्थ्य उपहार***

मधेश प्रदेशका महिलाको स्वास्थ्य रक्षाका लागि नारायणी अस्पतालमा  स्तन क्यान्सर परीक्षण र नि:सन्तान उपचार सेवा शुरुआत भएको छ ।

यसले यी सेवा लिन महँगो खर्चमा काठमाडौं तथा छिमेकी मुलुक जानु पर्ने समस्या हटेर आफ्नै घरदैलोमा सेवा लिन सकिने वातावरण तयार
Pradip Paudel (@paudelpradipnc) 's Twitter Profile Photo

***स्वास्थ्य बीमाको प्रथम सेवा बिन्दुका सम्बन्धमा*** स्वास्थ्य बीमाको प्रथम सेवा बिन्दु हट्दा नागरिकलाई परेको कठिनाई सम्बोधन गर्दै नजिक प्रथम सेवा बिन्दु नभएर सेवा लिन अप्ठ्यारा पर्ने स्थानहरुका केन्द्रीय सरकारी अस्पतालमा प्रथम बिन्दु कायमै रहने गरी व्यवस्था मिलाएका छौं ।

Pradip Paudel (@paudelpradipnc) 's Twitter Profile Photo

***डेङ्गी नियन्त्रण राष्ट्रिय अभियान*** डेङ्गीका कारण हरेक वर्ष भैरहेको जन धनको क्षति भैरहेको छ । यस वर्ष डेङ्गीको प्रकोप बढ्न नदिन आजबाट देशैभर डेङ्गी सचेतना महिना शुरु गरेका छौं । हामी बसोवास गरिरहेको स्थान वरपर पनि डेङ्गी फैलाउने लामखुट्टेको लार्भा हुन सक्ने भएकाले यसको

Pradip Paudel (@paudelpradipnc) 's Twitter Profile Photo

***स्वास्थ्य बीमामार्फत उपचार सहायता वृद्धि सम्बन्धमा*** सरकारबाट प्रदान हुने विपन्न नागरिक उपचार सहायतासहितका सहुलियत स्वास्थ्य बीमा कार्यक्रममार्फत नै उपलब्ध गराउन नीतिगत सुधार गर्ने पूर्व प्रतिबद्धता अनुसार कार्यान्वयन प्रक्रिया आरम्भ गरेका छौं । यस अघि जटिल आठ प्रकारका

Pradip Paudel (@paudelpradipnc) 's Twitter Profile Photo

***श्रद्धासुमन पृथ्वीमान दाइ!*** संगठनप्रति अगाध लगाव र निष्ठा भएका सदाचारी व्यक्तित्व नेपाली कांग्रेस चितवनका पूर्व सभापति एवं गण्डकी प्रदेशका पूर्व प्रमुख आदरणीय पृथ्वीमान गुरुङ दाइको असामयिक निधनको खबरले स्तब्ध भएको छु । यस शोकको पीडादायी घडीमा आत्माको बैकुण्ठवासको

***श्रद्धासुमन पृथ्वीमान दाइ!***

संगठनप्रति अगाध लगाव र  निष्ठा भएका सदाचारी व्यक्तित्व नेपाली कांग्रेस चितवनका पूर्व सभापति एवं गण्डकी प्रदेशका पूर्व प्रमुख आदरणीय पृथ्वीमान गुरुङ दाइको असामयिक निधनको खबरले स्तब्ध भएको छु । 
 
यस शोकको पीडादायी घडीमा आत्माको बैकुण्ठवासको
Pradip Paudel (@paudelpradipnc) 's Twitter Profile Photo

🇳🇵In #BoaoForum I have returned home after addressing the Boao Forum for Asia: Global Health Forum 2025 Beijing Conference. During the address, we informed international community about: 1) Nepal's International efforts to address the health impacts of climate change 2)

🇳🇵In #BoaoForum

I have returned home after addressing the Boao Forum for Asia: Global Health Forum 2025 Beijing Conference. 

During the address, we informed international community about:

1) Nepal's International efforts to address the health impacts of climate change 
2)