कृष्ण KP PAUDEL (@paudelkrishne) 's Twitter Profile
कृष्ण KP PAUDEL

@paudelkrishne

Agriculture for Food activist working on Agroecology for sustainable food System in Nepal

ID: 701111197

calendar_today17-07-2012 14:03:42

1,1K Tweet

440 Takipçi

333 Takip Edilen

कृष्ण KP PAUDEL (@paudelkrishne) 's Twitter Profile Photo

आम जनसमुदायले धैर्य गरौ । राजा र रजौटा आपसमा लडेर भष्म भएकै राम्रो ।

कृष्ण KP PAUDEL (@paudelkrishne) 's Twitter Profile Photo

कृषि नीति २०८१को मस्यौदा पढियो यो कृषि सपार्ने भन्दा थप धरासायि बनाउने तर्फ उन्मुख रहेको प्रारम्भिक निश्कर्ष निकालियो । यो मस्यौदा सुधार गर्न केही सुझाव दिन सकिन्छ भनेर पढेको तर अब यस्तो आस गर्ने ठाउँ नदेखिएकोले यो नीति लागु हुन नदिने प्रयत्न निरन्तर गर्ने मनस्थिति बनाईयो ।

कृष्ण KP PAUDEL (@paudelkrishne) 's Twitter Profile Photo

निरकुंश राजा र आफैलाइ राजा ठान्ने नेता म गणतन्त्रवादीका लागि एउटै सिक्काका दुई पाटा हुन । कसैलाइ दुबिधा होला मलाइ छैन

कृष्ण KP PAUDEL (@paudelkrishne) 's Twitter Profile Photo

गणतन्त्रमा राजा रजौटाको स्थान हुदेन । यिनलाइ ठाँउ दिएर नै यो व्यवस्थामा विकृति बढेको हो । सार्वभौम नागरिकले यत्ति त भन्ने आँट गरौ ।

कृष्ण KP PAUDEL (@paudelkrishne) 's Twitter Profile Photo

आज घर आउदै गर्दा थाहा पाएँ । मेरो घर छिर्ने बाटो पिच हुने भएछ । नेताको चाकडी गरेर पिच गर्न लागेको बाटोले हाम्ररो दशकौ देखिको बाटो पिच नगनै भएछ । यो थाहा पाए पछि दलाली र स्वार्थको बारेमा थप कही भन्न परेन । गज्जव लाग्यो। २५ बर्ष सगै बसेका साथीले एक पटक सोध्ने आँट गरेनन् ।

कृष्ण KP PAUDEL (@paudelkrishne) 's Twitter Profile Photo

रवि चितवन जाने भएछन् । उनले ठगेको सहकारी रकम बुझाउन म साथै छु

कृष्ण KP PAUDEL (@paudelkrishne) 's Twitter Profile Photo

यो कपट हो । दआफ्नो देशकोकृषि विषाक्त बनाउने धुन्धुकारी बाहिर गएर साखिलो हुने नाटक गर्छ थाइल्यान्डमा प्रधानमन्त्री ओलीको उद्घोष- ‘समृद्ध विश्व, सुखी मानव जाति’ onlinekhabar.com/2025/04/165547…

कृष्ण KP PAUDEL (@paudelkrishne) 's Twitter Profile Photo

थाइल्यान्डमा प्रधानमन्त्री ओलीको उद्घोष- ‘समृद्ध विश्व, सुखी मानव जाति’ onlinekhabar.com/2025/04/165547…

कृष्ण KP PAUDEL (@paudelkrishne) 's Twitter Profile Photo

बिचरा! यसबाट जोगिन गरेको नाटक सफल भएन । फेरि कोशिस गर ‌ । रवि लामिछानेलाई थुनामा पठाउने उच्च अदालतको आदेश ekantipur.com/news/2025/04/0…

कृष्ण KP PAUDEL (@paudelkrishne) 's Twitter Profile Photo

ठिक हो रवी जि सबै भष्ट्र र ठगको यसै गरि पालो लगाउनु पर्छ । यो पालो प्रतिशोधले लगाउने हैन अपराधको कसीमा लगाउने हो । कारागारबाट रविको सन्देश- पहिलो विद्यार्थी म भएँ, पालो सबैको आउँछ onlinekhabar.com/2025/04/165768…

कृष्ण KP PAUDEL (@paudelkrishne) 's Twitter Profile Photo

पुजिंवादको जुत्ता लगाएर समाजवादको गफ त गर्दिन तर यस्तो गर्ने कपटिहरुको संगत गर्न वाध्य छु किनकि आज घरबार चलाउन म जस्तो भुईफुट्टालाई गोजिमा पैसा चाहिन्छ।

कृष्ण KP PAUDEL (@paudelkrishne) 's Twitter Profile Photo

सत्र | माटोको सुगन्ध, जीवनको रंग | Madhesh Literature Festival 2025 | Bi... youtu.be/jTqCNC3UrMI?si… via YouTube

कृष्ण KP PAUDEL (@paudelkrishne) 's Twitter Profile Photo

खन्चुवा चेतले संकटमा फस्दै गएको मान्छे र पृथ्वी बचाउन यो मति फेरौ । खानका लागि हैन बाँच्नका लागि खाने गरौ ।

कृष्ण KP PAUDEL (@paudelkrishne) 's Twitter Profile Photo

वैश्य युगका दाशका दश जिब्रा हुन्छन् । कतिबेला के बोल्छन तिनलाइ थाहा हुदैन ।

कृष्ण KP PAUDEL (@paudelkrishne) 's Twitter Profile Photo

खेतीपाती नगरे के खाने हो युवा साथी युवाले खेती नगर्ने खतरा onlinekhabar.com/2025/05/167712…

कृष्ण KP PAUDEL (@paudelkrishne) 's Twitter Profile Photo

कृषि चेत नै विषाक्त राजनीतिसँगै हावापानी र माटो पनि विषाक्त ekantipur.com/opinion/2025/0…

कृष्ण KP PAUDEL (@paudelkrishne) 's Twitter Profile Photo

राजा बनेका नेता र तिनका आसेपासे भारदार बाहेक कसैलाई प्रस्तुत कृषि नीति र कार्यक्रम ले कृषिका बिकराल समस्या संवोधन गर्दै यसको उन्नतिको दिशावोध गर्छ भन्ने पत्यार छैन । कृषिक्षेत्रले दमकको भ्यूटावरको नीयति भोगेको देख्न नपरोस् ।