SuN RisE (@paudeldip774) 's Twitter Profile
SuN RisE

@paudeldip774

कसैलाई बुझ्नु छ भने उसको वानि व्यवाहर लाई नियाल्नुहोस॥॥॥

ID: 1066281661443129344

calendar_today24-11-2018 10:45:33

45 Tweet

8 Followers

25 Following

SuN RisE (@paudeldip774) 's Twitter Profile Photo

कुनै पनि व्यत्ति लाई धेरै सुधार्ने कोशिश गर्यो भने त्यो व्यत्ति तिम्रो सबैभन्दा ठुलो दुश्मन हुनेछ॥॥॥

__srizuu__🕊️❤️ (@123srizuu) 's Twitter Profile Photo

कोहि छैन बोल्ने मान्छे अब एकछिन भित्तासग गफ गर्छु अनि सुत्छु....!!🥺🥲

SuN RisE (@paudeldip774) 's Twitter Profile Photo

न गरि खान सकीयो न मरि जान सकियो खै कस्तो कस्तो छ जिन्दगी!!!!!!

SuN RisE (@paudeldip774) 's Twitter Profile Photo

जो सॅंग कुरा गर्दा खुसि दुई गुना अन्दुघ चाही आधा हुन्छ भने सम्झिनुस त्यो आफ्नो मान्छे हो🥰😘😘😘

SuN RisE (@paudeldip774) 's Twitter Profile Photo

पर्खाइ त्यहिॅं रातको छ, जुन रातमा मनमा कुनै पनि कुराहरू नखेलाई आनन्दले निदाउन सकु……!!

SuN RisE (@paudeldip774) 's Twitter Profile Photo

बिहे गरेर गयकि छोरि माईत राखेर आमा र बहिनीले हुने भय किनविहे गरिस भन्झिन सासु आमै॥॥॥॥॥

SuN RisE (@paudeldip774) 's Twitter Profile Photo

Library मा कीताब पढ्न गयको अनमलमा परे के पढ्नि के पढ्नि ॥॥॥॥

SuN RisE (@paudeldip774) 's Twitter Profile Photo

보는 재미를 버는 재미로, 포인트가 쏟아지는 다양한 이벤트와 미션! lite.tiktok.com/t/ZS2FFV4vR/