Bhaskar Paudel (@paudel_bhaskar) 's Twitter Profile
Bhaskar Paudel

@paudel_bhaskar

An outgoing introvert.

ID: 3186433099

calendar_today06-05-2015 08:40:59

1,1K Tweet

187 Takipçi

2,2K Takip Edilen

Surya Raj Acharya (@suryaracharya) 's Twitter Profile Photo

राजनीतिमा असल, युवा र विज्ञ व्यक्तिको आवश्यकता हुन्छ। तर त्यससँगै राष्ट्रहितप्रति अविचलित निष्ठा, सामूहिक एजेन्डामा मिलेर काम गर्न सक्ने धैर्य र अनुशासनसहितको राजनीतिक चरित्र झन् आवश्यक हुन्छ। यस्तो राजनीतिक चरित्र पुराना पुस्तामा स्खलित हुँदै गएको छ, र नयाँ पुस्तामा यसको महत्वको

Dreamdweller@ArunKSubedi (@arunkumarsubed1) 's Twitter Profile Photo

सडक मापदण्ड भन्दा जेठो हो हेटौडा,राजमार्ग जनसंख्यकेन्द्रबाट जान्छ भने संसारभरी बाइपास बनाइन्छ न कि सहर भत्काइन्छ तर हेटौडामा सहर भत्काइयो।ध्वॅसात्मक लोकपृयतावादमा राजनीति गर्न यो हदसम्मको काम हुनु निन्दनीय छ । म हेटौडावासीको भावना र अधिकारको पक्षमा छु।

Binary Guyy (@binaryguyy) 's Twitter Profile Photo

- Programming sits on maths. - Algorithms run on maths. - Every AI model is maths. - Machine learning is maths. - Deep learning is maths. - Graphics are maths. - Simulations are maths. - Cryptography is maths. - Blockchain is maths. - Data science is maths. - Optimization is

- Programming sits on maths.
- Algorithms run on maths.
- Every AI model is maths.
- Machine learning is maths.
- Deep learning is maths.
- Graphics are maths.
- Simulations are maths.
- Cryptography is maths.
- Blockchain is maths.
- Data science is maths.
- Optimization is
Rameshwar Bohara (@rambohara) 's Twitter Profile Photo

धेरैलाई अपेक्षा थिएन, तर हितेन्द्रदेवले अन्ततः न्याय पाए। कुलमानले सत्तारोहणसँगै देखाएको एउटा उन्मादलाई अदालतले करेक्सन गरिदिएको छ।

Bipin Adhikari 🌺🇳🇵 (@bipinlaw) 's Twitter Profile Photo

Neither the treatment of Kulman Ghising nor that of Hitendra Dev Shakya was lawful. In the end, the rule of law has prevailed over the rule of convenience. Justice, not revenge, must guide the actions of the Government.

रामेश (@raameshkoirala) 's Twitter Profile Photo

उहिलेको कुरो हो, अर्थमन्त्रीका हैसियतले आफूले बर्खास्त गरेका गभर्नर तिलक रावललाई सर्वोच्चले पदवहाली गर्नेबित्तिकै रक्षामन्त्री भइसकेका महेश आचार्यले 'नैतिकताका आधार'मा राजिनामा दिएका थिए किनकि उनी मान्छे थिए, भगवान बनिसकेका थिएनन्।🙏

Madhu Raman Acharya (@madhuramanach) 's Twitter Profile Photo

हात्तीहरू बोल्न सक्दैनन् । हामी बोल्नसक्नेले बोलिदिनु पर्छ। मान्छेलाई हात्तीको स्वामी हुने अधिकार छैन।आफूखुसी उनीहरूको बास स्थानान्तरण गर्ने वा स्वामित्व हस्तान्तरण गरिने अधिकार पनि छैन! पटक्कै!!

Milan Pandey (@milanpandey) 's Twitter Profile Photo

अब एमाले ओली र महेश बस्नेतको प्रा.लि. भयो। बधाई। नयाँ राजनीति गर्छु भन्ने हामीहरूलाई थप बधाई।

Yadab Devkota (@gaunkomanchhey) 's Twitter Profile Photo

एमालेले समाजको बदलिँदो धून सुन्न मानेन । आफुलाई नसुन्ने कोटरीलाई समाजले पनि सुन्न जरुरी छैन। उसलाई नसुन्ने जम्मा एउटा वैधानिक मैदान छ - निर्वाचन।

Prabhat Kaflé (@pravatkafley) 's Twitter Profile Photo

I don’t dislike Balen (except for that one time when he forced the vendors off the streets with gleeful cruelty which is hard to forget), but I think he’s got limited utility as a political figure. I don’t believe he’s fit (at least not yet) to be the PM. Between the two, Rabi is

Onlinekhabar (@online_khabar) 's Twitter Profile Photo

धनगढीका मेयर हमालले भने : घरदैलोमा पुग्ने नेता र उम्मेदवारसँग सुदूरपश्चिमको गरिबी घटाउने रोडम्याप माग्नु | Gopal Hamal

Bipin Adhikari 🌺🇳🇵 (@bipinlaw) 's Twitter Profile Photo

"कसैप्रति 'घाह' नराख्ने शान्तिक्षेत्र नेपाल नै हाम्रा अभिष्ट र मार्गचित्र हुन ।" यति बोल्न सक्ने ‘आमाको नानी’ कोही छ अहिलेको नेपाली राजनीतिमा? deshsanchar.com/2026/01/10/113…

Bipin Adhikari 🌺🇳🇵 (@bipinlaw) 's Twitter Profile Photo

राष्ट्र निर्माता पृथ्वीनारायण शाह विश्वका ती एकीकरणकर्ताहरूको श्रेणीमा पर्दछन, जसले कूटनीति, युद्ध र राज्यकौशलको संयोजनमार्फत छरिएका भू–भागहरूलाई एकीकृत गरी एउटै बलियो मुलुक निर्माण गरे। उनी जर्मनीका राष्ट्र निर्माता ओटो भान बिस्मार्क, इटालीका भिक्टर इम्यानुएल द्वितीय, चीनका छिन

राष्ट्र निर्माता पृथ्वीनारायण शाह विश्वका ती एकीकरणकर्ताहरूको श्रेणीमा पर्दछन, जसले कूटनीति, युद्ध र राज्यकौशलको संयोजनमार्फत छरिएका भू–भागहरूलाई एकीकृत गरी एउटै बलियो मुलुक निर्माण गरे। उनी जर्मनीका राष्ट्र निर्माता ओटो भान बिस्मार्क, इटालीका भिक्टर इम्यानुएल द्वितीय, चीनका छिन
Imtiaz Mahmood (@imtiazmadmood) 's Twitter Profile Photo

A wife tells her programmer husband: “Go to the store and buy a gallon of milk. If they have eggs, get six.” He comes back with six gallons of milk. When she asks why, he replies: “They had eggs".

Bipin Adhikari 🌺🇳🇵 (@bipinlaw) 's Twitter Profile Photo

निर्वाचन कानुनमा अविलम्ब संशोधनको आवश्यकता छ। निर्वाचन गराउन राज्यले समय, श्रम र साधनको धेरै खर्च गर्नुपर्छ।त्यस्तै निर्वाचित प्रतिनिधिहरूले आफ्नो कार्यावधि पूरा नगरी आफ्नो पदलाई अझ माथि उक्लिने खुड्किलो बनाएर निर्वाचनका बेला मतदातालाई दिएको आश्वासन, भरोसा र प्रतिबद्धतालाई ठट्टा

Mahesh Kushwaha (@okaymahesh) 's Twitter Profile Photo

There is a growing call for an open debate among Gagan Thapa, Balen, and KP Oli. While such debates are common and meaningful in presidential systems, where a directly elected president governs for a fixed term, their relevance is limited (to informational/symbolic values) in

Surya Raj Acharya (@suryaracharya) 's Twitter Profile Photo

अनुभुती: स्कुलमा इतिहासको पढाइ कुरा सन् २००५ तिरको हो। ठूलो छोरा टोकियोको सेन्ट मेरिज इन्टरनेसनल स्कुलमा पढ्दै थियो। समर बिदापछि ऊ हाईस्कुल (कक्षा ९–१२) मा प्रवेश गर्न लागिरहेको थियो। स्कुलले IB पाठ्यक्रम अपनाएको थियो। समर बिदामा समय निकालेर छोराको आगामी कक्षाको पढाइबारे म प्रायः

अनुभुती: स्कुलमा इतिहासको पढाइ
कुरा सन् २००५ तिरको हो।
ठूलो छोरा टोकियोको सेन्ट मेरिज इन्टरनेसनल स्कुलमा पढ्दै थियो। समर बिदापछि ऊ हाईस्कुल (कक्षा ९–१२) मा प्रवेश गर्न लागिरहेको थियो। स्कुलले IB पाठ्यक्रम अपनाएको थियो। समर बिदामा समय निकालेर छोराको आगामी कक्षाको पढाइबारे म प्रायः