Surya Pathak, Ph.D (@pathaksara) 's Twitter Profile
Surya Pathak, Ph.D

@pathaksara

Former Member Of Parliament, Nepal

ID: 970162218951049216

linkhttps://suryapathak.com/ calendar_today04-03-2018 05:01:12

113 Tweet

936 Takipçi

192 Takip Edilen

Surya Pathak, Ph.D (@pathaksara) 's Twitter Profile Photo

कानुनमा सुधार र पूर्वाधारको ब्यबस्थापन सहितको निर्देशन प्रभावकारी हुन्छ।प्रधानमन्त्रीज्युको र मंत्री ज्युहरुको निर्देशन कार्यान्यवन नभएको समाचारले राज्यप्रणाली संचालनमा गंम्भिर प्रश्न उठन सक्छ

Surya Pathak, Ph.D (@pathaksara) 's Twitter Profile Photo

'माघ ११ गते गृहमन्त्रीको नागरिकता विवादमा अदालतले उहाँको पक्षमा फैसला गर्यो भने दोहोरो नागरिकता प्राप्तिका लागि बाटो खुल्ने छ। एनआरएनए साथीहरुले उठाउदै आएको नागरिकताको निरन्तरताको मुद्धा सम्बोधन हुनेछ । एनआरएन नागरिकतामा थप अधिकार सुनिश्चित हुने छ’

Surya Pathak, Ph.D (@pathaksara) 's Twitter Profile Photo

नेपालमा हरेक क्षेत्र यति बेथिति र बिकृतिले गाजिएका छन्। कुनै पनि क्षेत्रको एथिक्स भन्ने शब्द सित भेटनै हुदैन।

Surya Pathak, Ph.D (@pathaksara) 's Twitter Profile Photo

समस्या छन् सुधार गर्ने हो। तर प्रेश माथि हमला गर्ने तरिका भने बेठिक हो।राजनीतिकर्मी जति शालीन , मर्यादित र सहनशील हुन्छन त्यति नै बडि ओझ बड्छ। सबैको भलो होस्। शुभ दिन।

Surya Pathak, Ph.D (@pathaksara) 's Twitter Profile Photo

धोका भएछ भने पनि अचम्म नमाने हुने भयो। जानेकै हो बुझेकै हो तर पनि मौका दिएको हो। बाकी जवाफ समयले नै दिने छ।

Surya Pathak, Ph.D (@pathaksara) 's Twitter Profile Photo

छाट्काट राम्रो छैन।५ बर्षेनै प्रधानमन्त्री हुने लोभले ढोक्सा थाप्नेहरु हौसिएको देखिन्छ। राती राति ढोक्सा बोकेर साथीहरु हुल बाधेर बालुवाटार गएकै छन्। ढोक्सामा माछा पार्छन कि पार्दैनन १३ गते सम्म हेरौ।

Surya Pathak, Ph.D (@pathaksara) 's Twitter Profile Photo

धेरै प्रकारका घेराबन्धिलाइ छिचोल्दै यो ठाउमा आएको नेकपा एमाले ले यो घेराबन्धिलाई पनि सजिलै तोडनेछ। नेपाली काँग्रेस र बाह्य शक्तिले जति जति घेराबन्धि गर्छन त्यति त्यति एमाले बलियो बन्छ।नेपालको रास्ट्रपति एस डि मुनिले सिफारिस गर्ने होइन यो नेपालका दलहरुको बिषय हो।

Surya Pathak, Ph.D (@pathaksara) 's Twitter Profile Photo

ढाडमा टेकेर टाउकोमा हान्ने नीति यसपाली गलपासो हुनेत होइन युद्दकालिन सोचाइले पारदर्शिता माग गर्ने लोकतन्त्रमा काम गर्ला ? आगे कमरेडको जो मर्जी !

Surya Pathak, Ph.D (@pathaksara) 's Twitter Profile Photo

एमालेको कुरा प्रस्टै छ पौष १० गतेको सहमति लागु गर्ने एमालेले प्रस्ताब गरेको व्यक्ति लाई सत्तारुढ दलहरुको साझा उम्मेदवार बनाउने। एमालेको यति सिम्पल फर्मुला पनि प्रचण्ड जी लाई बुझ्न गाह्रो भयो भने उहालाई बुझाउन थप छलफलको कुनै आबश्यकतानै रहदैन।

Surya Pathak, Ph.D (@pathaksara) 's Twitter Profile Photo

संसदमा लगाउने कपडाको बारेमा बहस गर्ने ठाउमा बल्ल आइपुगौ।दुनिया भन्दा कति पछाडी छौ भन्ने कुरा यसैले संकेत गर्छ।संसद कुनै कन्सर्ट हल होइन, बिदा मनाउन जाने ठाउ होइन जहाँ सजिलोको लागि भनेर जिन्सपैन्ट र टिसर्टमा हिड्ने।एउटा संसद सदस्य सभ्यताको प्रतिक पनि बन्न सक्नुपर्छ।अहिले लाइ यति।

Surya Pathak, Ph.D (@pathaksara) 's Twitter Profile Photo

धर्म कर्म पापको प्रयास्चित पनि हो अन्यथा लिनुपर्ने कारण छैन। उहाले हिजो ( हिंसात्मक द्वन्द्दको बेला ) गरेको गलत हो आजको सहि हो। अझै थप मन्दिरहरुको दर्शन गर्ने प्रेणा मिलोस। धर्म र मन्दिर भनेको मानिसको आस्था हो यसलाई सम्मान गर्नु पर्छ।

Surya Pathak, Ph.D (@pathaksara) 's Twitter Profile Photo

कमरेड प्रचण्डले एकपटक ( संबिधान निर्माणको बेला ) ३६ वटा दलको मोर्चा बनाएको पनि यिनै आखाले देखेकै हो क्यारे। फेरी पनि धेरै नाङले पसल हुनुभन्दा एउटै पसल बनाएको राम्रो।

Surya Pathak, Ph.D (@pathaksara) 's Twitter Profile Photo

जतिसुकै असहमति विवाद र झैझगडा भएतापनि दुखको क्षणमा आत्मियता प्रदर्शित गर्नु पिडामा मलम लगाउनु र दुख साट्नु हाम्रो पुर्खाहरुले जोगाउदै ल्याएको हाम्रो गरौवपुर्ण परम्परा हो। यसलाई जोगाउनु र भावी सन्ततिलाई हस्तान्तरण गर्नु हाम्रो दायित्व हो।

Surya Pathak, Ph.D (@pathaksara) 's Twitter Profile Photo

I am excited to share that I will be attending a young leadership program organized by Observer Research Foundation (ORF) in India from 10th December to 20th December. During this time, I will be visiting New Delhi, Simla, and Mumbai .

भारतको नीति आयोगका विशेषज्ञ र सल्लाहकारहरुसँगको भएको एक अन्तरक्रिया कार्यक्रम

भारतको नीति आयोगका विशेषज्ञ र सल्लाहकारहरुसँगको भएको एक अन्तरक्रिया कार्यक्रम
Surya Pathak, Ph.D (@pathaksara) 's Twitter Profile Photo

Today, there was a meeting with Barry Gardiner, a former minister of the United Kingdom and a prominent MP of the ruling party. The topics discussed during the meeting were: The relationship between Nepal and the United Kingdom. Climate change and its impacts.

Today, there was a meeting with Barry Gardiner, a former minister of the United Kingdom and a prominent MP of the ruling party.

The topics discussed during the meeting were:

The relationship between Nepal and the United Kingdom.
Climate change and its impacts.
Surya Pathak, Ph.D (@pathaksara) 's Twitter Profile Photo

जन्मस्थान पुग्दा जनताको माया l सो सम्मानलाई ठूलो जिम्मेवारीको रुपमा लिएको छु।

जन्मस्थान पुग्दा जनताको माया l  सो सम्मानलाई ठूलो जिम्मेवारीको रुपमा लिएको छु।