Pareedhy Adhikary (@pareedhy123) 's Twitter Profile
Pareedhy Adhikary

@pareedhy123

म मान्छे ! ए...होइन होइन, छोरी मान्छे।
#music🎶#journalism🖊️#literature 📖 #photography📷️ #psychology♥️

ID: 1121615319628255237

calendar_today26-04-2019 03:21:45

4,4K Tweet

2,2K Takipçi

1,1K Takip Edilen

Pareedhy Adhikary (@pareedhy123) 's Twitter Profile Photo

सत्यजुगमा समुन्द्र मन्थन गर्दा कालकुट विष निस्कियो। अहिले कलीजुगमा त खोला, खोल्सा, नदी, ताल, तलैया र समुन्द्रमा विनामन्थन नै प्लास्टिक फोहोरहरु तर परेर बसिरहेका हुन्छन्। जुन वातावण, जीवजनावर तथा मानव स्वास्थ्यका लागि कालकुट विष भन्दा बढी घातक छ।

Pareedhy Adhikary (@pareedhy123) 's Twitter Profile Photo

गोरूमा विवेक हुँदैन। तह लगायो भने खेतबारी जोत्न काम लाग्छ। रक्सी खुवायर भिड्न पठायो भने मालिकलाई तक्मा पनि भिराइदिन सक्छ। ज्ञानेन्द्र सडकमा छाडा गोरु जुध्न पठाएर घाँटी छामेर बस्ने स्वाँठ बाहेक केही हैनन्। दुर्गा प्रसाईं भन्ने चाहिं डामेर छोडेको गोरु हो।

Deshsanchar (@deshsanchar1) 's Twitter Profile Photo

बाबुरामको टिप्पणीः राजतन्त्र फर्काउनुपर्छ भन्नु भोक लाग्यो भनेर विष पान गर्नु हो

शाविक' (@shah_vka) 's Twitter Profile Photo

अस्टेरलिया औरिका बसेर नेपालका नेता कार्जेकर्ता लाइ गणे झोले भन्दै डीस हान्ने दादा हरु लाई यो भिड्यो किलिप डेलिकेट गर्न चान्छु !

Baburam Bhattarai (@brb1954) 's Twitter Profile Photo

गैरजिम्मेवार सरकार र असंवेदनशील शिक्षकहरूका कारण पचासौं लाख विद्यार्थीहरूको जीवन नै जोखिममा पर्नु अत्यन्त निन्दनीय छ। कति भयंकर विनाशकारी र क्रूर युद्ध त वार्तासम्वाद र लेनदेनबाट हल हुन्छ भने देशको अभिभावक सरकार र सबैलाई ज्ञानको ज्योति बाँड्ने गुरूहरू वीचको जुँगाको लडाइँ गम्भीर

गैरजिम्मेवार सरकार र असंवेदनशील शिक्षकहरूका कारण पचासौं लाख विद्यार्थीहरूको जीवन नै जोखिममा पर्नु अत्यन्त निन्दनीय छ। कति भयंकर विनाशकारी र क्रूर युद्ध त वार्तासम्वाद र लेनदेनबाट हल हुन्छ भने  देशको अभिभावक सरकार र सबैलाई ज्ञानको ज्योति बाँड्ने गुरूहरू वीचको जुँगाको लडाइँ गम्भीर
Pareedhy Adhikary (@pareedhy123) 's Twitter Profile Photo

हामीले पढ्दा अरुले आन्दोलन गरेर पढ्न दिँदैनथे । अहिले शिक्षक स्वयमले आन्दोलन गरेर स्कुल बन्द छ । जुग फेरियो, विद्यार्थीको भविष्य माथिको खेलवाड उस्तै छ ।

Pareedhy Adhikary (@pareedhy123) 's Twitter Profile Photo

मानिसलाई 'King anxiety disorder' भयो भने सुरक्षालाई पनि असुरक्षा हुन सक्छ ।

Baahrakhari (@12khari) 's Twitter Profile Photo

प्रस्तावित विश्वकै लामो मुक्तिनाथ केबलकार परियोजनाको लगानी तथा विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) स्वीकृत हुने भएको छ । baahrakhari.com/detail/451623

Pareedhy Adhikary (@pareedhy123) 's Twitter Profile Photo

राजतन्त्रमा छोरीको कुनै हैसियत छैन, कुनै राज्यको राजा या राजकुमारको श्रीमती हुन मात्र ती योग्य छन्। यी सारा दृष्टान्तका बाबजुद केही महिलाले यस युगमा राजतन्त्रजस्तो तन्नम शासनव्यवस्थाको वकालत गरेको देख्दा उदेक लाग्छ।ukaalo.com/opinion/202505…

रामेश (@raameshkoirala) 's Twitter Profile Photo

पृथ्विनारायणका कालाजादुवाला छोरा, भङ्ज्याहा रणबहादुर, राजेन्द्र र रानी, महेन्द्र, विरेन्द्रका छोरा अनि ज्ञानेन्द्र र छोरा: काटमार, नातेदारको हत्या, पदलोलुपता र खुराफातबाहेक केही छैन। र पनि आफ्नो कूलमा कल्पनै गर्न गाह्रो हुने यस्तो रक्तरंजित वंशको शासन कसैलाई किन रहर हो, बुझिएन।🙏

Pareedhy Adhikary (@pareedhy123) 's Twitter Profile Photo

फर्जी भन्ने वेवसिरिजमा एकजनाले भन्थे- "सबका अन्दर चोर हे, सब चान्स के लिए वेट कर्ते हे ।" आजभोलि चोरले ऐना चोर्छन् र त्यही ऐना हेरेर ङिच्च गर्दा नि सर्माउँदैनन् ।

Devendra R Bhattarai (@registandiary) 's Twitter Profile Photo

कतै साइबर-क्राइम नलागोस् ! * मेरा अनन्य दाजु गणेश रसिक(जो क्यान्सरले)हालै बिते र भाउजू निरा रसिक (जो कोरोनाले) ५ बर्षअघि बितिन । दुबैको निधन हुनुमा रोगभन्दा बढी औषधीको 'कारण' थियो । कारण- पुर्जामा लेखिएका औषधी नेपालमा पाइन्नथ्यो । Sagar Budhathoki 🇳🇵 Ukaalo ukaalo.com/ukaalo-vishesh…

रामेश (@raameshkoirala) 's Twitter Profile Photo

२७५ सांसदको बहुमतले नपढी सहमति जनाए त? विरोधमा हुन् वा अनुपस्थित हुन् मतलब भएन, तर मलाई यस्ता सांसदले मेरो चैँ प्रतिनिधित्व गर्दैनन् भन्नमा समस्या छैन। पानीमाथिको ओभानो सुहाउन्न र स्वभाविक हो, सुहाएन। नपढी 'हुन्छ र हुन्न' भन्ने यस्तो 'समावेसी' तोरी जमात मलाई त चाहिन्न। सिम्पल!🙏