Advocate Tulsi R. Parajuli (@parajulitulsi9) 's Twitter Profile
Advocate Tulsi R. Parajuli

@parajulitulsi9

Founder Advocate At : Resunga Law Firm Anamnagar Kathmandu) O+ve🩸

ID: 2334782604

calendar_today09-02-2014 08:39:47

9,9K Tweet

5,5K Takipçi

439 Takip Edilen

Nirmal Prasai🇳🇵 (@nirmalprasai5) 's Twitter Profile Photo

कुनै पार्टीलाई गालीगलौज नगरिकन, कुनै व्यक्तिलाई चरित्रहत्या नगरिकन, कुनै सिंहदरबार र सर्वोच्च नजलाइकन, सकरात्मक प्रचारप्रसार गरिरहेको छ नयाँ नेपाली कांग्रेसले। राजनीतिक संस्कार र संस्कृतिलाई संरक्षण र प्रवर्द्धन गरेर अघि बढेको नेपाली कांग्रेसको शैलीलाई अरु पार्टीले अनुशरण गरुन्।

Advocate Tulsi R. Parajuli (@parajulitulsi9) 's Twitter Profile Photo

सत्ता कालेले चलाओस् या गोरेले, जनतालाई चाहिएको एउटै कुरा सुसासनको प्रत्याभूति हो । सत्ता कसको हातमा छ भन्ने कुरा मुख्य होइन, सत्ता कसका लागि चलाइयो भन्ने नै मुख्य कुरा हो।

Nepali Congress (@nepalicongress) 's Twitter Profile Photo

थामी समुदाय कांग्रेसमा प्रवॆश: जो बद्लिन सक्छ उसले नै बदल्न सक्छ ! विश्व प्रकाश शर्मा -उपसभापति, नेपाली कांग्रेस #NepaliCongress #biswopraksh #GaganThapa #vision #Vision10

Onlinekhabar (@online_khabar) 's Twitter Profile Photo

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मधेश प्रदेशकी संस्थापक सभापति ममता शर्मा नेपाली कांग्रेस प्रवेश गरेकी छन् । #onlinekhabar onlinekhabar.com/2026/02/187067…

Advocate Tulsi R. Parajuli (@parajulitulsi9) 's Twitter Profile Photo

जेन्जी आन्दोलनको मुल मर्म पुराना दल र दलका केहि नेतामा परिबर्तन ,परिमार्जन स्पष्ट निति ,युवामुखी नेतृत्व र जनतालाई सुसासन ? बदलियो त नेपाली काँग्रेस तपाईहरुकै माग अनुरुप अब नयाँ भनेकै परिबर्त्तित भयर आयको काँग्रेस त हो किन दुबिधा

Routine of “X”banda (@xroutine49881) 's Twitter Profile Photo

देश परिवर्तनको लागि, एकमात्र बिकल्प - नेपाली कांग्रेस

Advocate Tulsi R. Parajuli (@parajulitulsi9) 's Twitter Profile Photo

प्रश्न सोध्ने ठाउँमा हुँदा र प्रश्नको उत्तर दिने ठाउँमा पुग्दा कति अन्तर रहेछ पुर्ब पत्रकार जगदिस खरेल को आक्रोस बाट थाहा भयो

Advocate Tulsi R. Parajuli (@parajulitulsi9) 's Twitter Profile Photo

विकास, रोजगारी, सुशासन— सबै भाषणमा हुन्छ, कार्यान्वयनमा हुँदैन

Advocate Tulsi R. Parajuli (@parajulitulsi9) 's Twitter Profile Photo

नेता भनाउँदाहरु हो कहिले सम्म नागरिक माथी गलत हर्कत गर्छौ - तिमिहरु चुनाबको बेला मतदाताको घर आँगनमा मत माग्न जाँदै गर्दा तिमि माथी मतदाताले प्रश्न गर्दा ,अराजक शैलिमा थर्काउने ,झर्कियर जवाफ दिने ,चोर औँला ठडायर उल्टै मतदातालाई तर्साउने ?

Advocate Tulsi R. Parajuli (@parajulitulsi9) 's Twitter Profile Photo

एकजना पुर्ब पत्रकार नेता बनेपछी एकाएक पत्तुर पो भयछन !

Advocate Tulsi R. Parajuli (@parajulitulsi9) 's Twitter Profile Photo

चुनाबको बेला मतदाताको मत स्विकार गर्ने तर सचेत नागरिकले प्रश्न गर्दा उल्टै मतदातालाई धम्काउने तर्साउने तिमि नेता होइनौ अबसरबादी हौ ?

Advocate Tulsi R. Parajuli (@parajulitulsi9) 's Twitter Profile Photo

चरम अबसरबादी भिडतन्त्र बाट जन्मियका सस्तो लोकप्रीयताको आडमा नेता बनेका पत्तुर हरुलाई चुनाबमा मतदाताले बहिस्कार गर्नैपर्छ ।

Advocate Tulsi R. Parajuli (@parajulitulsi9) 's Twitter Profile Photo

चटके अबसरबादी भिडतन्त्र बाट जन्मियका उम्मेदवार हरुको पहिचान गरौँ ।

Nirmala Dhakal (@nirmaladhakal44) 's Twitter Profile Photo

अबको प्रधानमन्त्री चाँही गगन थापा नै हुन जस्तो लाग्या छ मलाई चाँही 😎

Advocate Tulsi R. Parajuli (@parajulitulsi9) 's Twitter Profile Photo

सामाजिक संजालमा चुनाब लक्षित अल्गोरिदम मात्र भरम हुँदैछ, यसको प्रभाव बुझेर मात्र सामाजिक सञ्जाल प्रयोग गरौँ। विविधता खोजौँ, सन्तुलन राखौँ, अनि दृष्टिकोण फराकिलो बनाऔँ

Advocate Tulsi R. Parajuli (@parajulitulsi9) 's Twitter Profile Photo

सामाजिक सञ्जाल प्रयोगकर्ता हामी सबैले चुनाव लक्षित गतिविधि, धारणा–विचार, बहस, समर्थन र विरोध गर्दा Algorithm को सकारात्मक तथा नकारात्मक प्रभाव दुवै बुझेर जिम्मेवार रूपमा प्रयोग गरौँ।

Advocate Tulsi R. Parajuli (@parajulitulsi9) 's Twitter Profile Photo

चुनाबमा आफ्नो दल वा मन परेको उम्मेदवारको पक्षमा समर्थन गर्नु असल राजनितिक चरित्र हो । बिपक्षीलाई गाली गरेर अन्टसन्ट बोलेर भोट माग्नु कायरता हो। आरोप–प्रत्यारोप र पैठेजोरीले जनमत बढ्दैन यसले नेताको स्तर देखाउँछ र भोट घटाउँछ ।