Pankaj Mishra (@pankajkmishra00) 's Twitter Profile
Pankaj Mishra

@pankajkmishra00

South Nepali

ID: 1900896134937088000

calendar_today15-03-2025 13:06:05

7 Tweet

59 Followers

123 Following

Pankaj Mishra (@pankajkmishra00) 's Twitter Profile Photo

एमाले जनहरु एकातिर संविधान र लोकतन्त्र बचाउ भन्छ्न अर्को तिर संविधान र लोकतन्त्रको धजिया उडाउन कुनै कसर बाकी राखेका छैन्न। मधेस प्रदेश मुख्यमन्त्री नियुक्ति

आज NPL मा दिउसोको खेल नभएको बेला के हेरौ हेरौ भैराखेको थियो । झोले Vs जेन जी

Pankaj Mishra (@pankajkmishra00) 's Twitter Profile Photo

बेरोजगारी एउटा प्रमुख समस्या एकै घरका 5 जना बेरोजगार भएका छ्न । 😁😁 मधेस प्रदेशका एमालेबाट सभामुख भएका रामचन्द्र मंडल पदमुक्त

बेरोजगारी एउटा प्रमुख समस्या

एकै घरका 5 जना बेरोजगार भएका छ्न । 😁😁

 मधेस प्रदेशका एमालेबाट सभामुख भएका रामचन्द्र मंडल पदमुक्त
Pankaj Mishra (@pankajkmishra00) 's Twitter Profile Photo

किशोरहरुको रगतले मुछिएको माटोको बोली । अब धेरै भयो केपी ओली ।।

Olitics (@olitics2022) 's Twitter Profile Photo

नागपञ्चमीमा गोबर लगाएर नाग टाँसे जसरी टाँसिएको सरकार हो यो : केपी शर्मा ओली

Pankaj Mishra (@pankajkmishra00) 's Twitter Profile Photo

कांग्रेसको माया कांग्रेसीभन्दा बढी ओलीमा देखिन्छ । ओली आफ्नो हरेक सम्बोधनमा कांग्रेस र देउवाको नाम लिदै आएका छ्न । उनले यसो गर्दा कांग्रेस र एमाले नाम मात्र फरक हो भने भाष्य स्थापीत हुन्छ ।

Pankaj Mishra (@pankajkmishra00) 's Twitter Profile Photo

उनको मानसिकता - "मेरा कुरा नमान्ने जेनजीलाई गोलि ठोके । तिम्रो कुरा म मान्दिन गोली ठोक्न सक्छौ । "

Olitics (@olitics2022) 's Twitter Profile Photo

बिहान ४ बजे भुइँचालो आयो। जसको केन्द्र बिन्दु गुण्डु रहेको थियो । तर कम्पन बुढानिलकण्ठ र खुमलटारसम्म पनि तीव्र पुग्यो? 🤔 यो भुइँचालो ले सत्ताको केन्द्र हल्लिएको संकेत हो कि? #GunduEpicenter #Budhanilkantha #Khumaltar #PowerCenterQuake #NepalPolitics

Pankaj Mishra (@pankajkmishra00) 's Twitter Profile Photo

बिहान एउटा झटका बेलुका अर्को झटका अझै कति झटका दिने हो ।

बिहान एउटा झटका 
बेलुका अर्को झटका 
अझै कति झटका दिने हो ।
Pankaj Mishra (@pankajkmishra00) 's Twitter Profile Photo

अहिलेका गृहमन्त्री बालेनका खासै मान्छे होइन र ! सुनसरीमा 15 हजारको चिनिको लागि मान्छे मारे छ त ।

Pankaj Mishra (@pankajkmishra00) 's Twitter Profile Photo

आफ्नो नेतालाई भगवान ठानेर गल्ती ढाकछोप गर्नेहरू कांग्रेसको विशेष महाधिवेशन हेरेर “राजनीति यस्तो पनि हुन्छ र?” भन्दै अचम्म परेका होलान्।

Pankaj Mishra (@pankajkmishra00) 's Twitter Profile Photo

सेटिङ र समीकरणमा हिँडेको कांग्रेस, अब विचार र बहसमा हिँड्ने संकेत देखिँदैछ।

Pankaj Mishra (@pankajkmishra00) 's Twitter Profile Photo

कोन-कोन लाई खाएल गेल? तिल-खिचड़ी संक्रान्तिक बहुत-बहुत शुभकामना। मिठास बनल रहय, सम्बन्ध मजगूत होय ।

कोन-कोन लाई खाएल गेल?
तिल-खिचड़ी संक्रान्तिक बहुत-बहुत शुभकामना।
मिठास बनल रहय, सम्बन्ध मजगूत होय ।
Pankaj Mishra (@pankajkmishra00) 's Twitter Profile Photo

रास्वपाको तीन बर्षमा तीन काम 1. मुद्दा  मिलाउने 2. मुद्दा  दबाउने 3. मुद्दा  सल्टाउने

Pankaj Mishra (@pankajkmishra00) 's Twitter Profile Photo

देउवा पक्षले न्याय पाउने भनेको गुण्डुबाट मात्र हो ।

Pankaj Mishra (@pankajkmishra00) 's Twitter Profile Photo

रास्वपा गंगाजल भएको हो ? पहिले देखी विभिन्न आरोप लागेकाहरु रास्वपा प्रवेश गर्दै , आफूलाई चोख्याउदै ।।

Pankaj Mishra (@pankajkmishra00) 's Twitter Profile Photo

चुनावको बेला मधेस सम्झीनु । पुरानै दलको पारा भएन । गुणस्तर पुरानै, प्याकेजीङ मात्र नयाँ

Pankaj Mishra (@pankajkmishra00) 's Twitter Profile Photo

चुनावी मधेसीको इतिहास खोज्दै थिए । त्यो त धेरै पुरानो नै रहेछ ।

Pankaj Mishra (@pankajkmishra00) 's Twitter Profile Photo

रास्वपाको प्रतिबद्धता पत्रमा संघीयता बलगर बनाउने मुद्दा गायब । हुन पनि हो फैनहरुलाई मुद्दा किन चाहियो ? हात हलाए पुग्छ ।