profile-img
Devendra Pandey

@pandedev77

calendar_today02-08-2010 16:47:40

382 Tweets

75 Followers

91 Following

Devendra Pandey(@pandedev77) 's Twitter Profile Photo

सिद्धिन लागेको एैजेरू लाई काधमा वोकेर हिड्छन अनि मेरो रूख किन सुक्यो भनेर रोईलो काड्दैछन कांग्रेसी मनुवाहरू सुर्यको न्यानोमा वसेर खुसुक्क हठौडा हान्दै केहि भाग कलम वनाएर चोईट्याई दिए जस्तै हसियाले रूख छाट्न सफल हुदैछ एैजेरू

account_circle