Devil ™ (@ops_devil) 's Twitter Profile
Devil ™

@ops_devil

Goddess turned into Devil. #RobertBWeide #Selenophile #Neophyte #CR7Fan

ID: 2984241888

calendar_today15-01-2015 14:56:11

80,80K Tweet

7,7K Followers

779 Following

Devil ™ (@ops_devil) 's Twitter Profile Photo

देश हिड्ने गति नै यही हो। भोलि झन् के देख्नुपर्छ आँखा नफुटोस् हाम्रो।

Tamanna (@tama_nnaa) 's Twitter Profile Photo

देशको सामान्य कानुन र संविधान पनि नबुझ्ने(बुझाउँदा पनि नबुझ्नेहरु) लाई म मेरो सामाजिक सञ्जाल फोहोर गर्न नदिई एक-एक गरि हटाउँदै छु। यिनीहरूले समाज भाँड्ने मात्र हुन, वुद्धि कहिल्यै आउँदैन यिनीहरूको। हजुरहरूले पनि यो काम सुरु गर्नुस् आनन्द हुन्छ।

Devil ™ (@ops_devil) 's Twitter Profile Photo

घुम्ने यहीँ नै हो। मेच नै यही छ। खारेज गरेपनि घुम्ने यहीँ हो। नेपाल घुमफिर गर्न सबै बाह्य पर्यटक लाई आव्हान गर्दछौं।

Devil ™ (@ops_devil) 's Twitter Profile Photo

जलेको शीतलनिवास सेलाईसक्यो?? राष्टपति त्यही छन् रे! के हो के??

Real Enemee (@realenemeee) 's Twitter Profile Photo

हेलिकप्टर भन्ने जन्तु आकाशमा नै नाच्छ, भुँईमा नाच्ने गरि तेसको आविष्कार नै भा हैन, सामान्य लिनुस्, शर्माजी 😂😂

Devil ™ (@ops_devil) 's Twitter Profile Photo

प्रधानमन्त्री को update कुर्दा कुर्दा वाक्क लागेर चामल गन्न थालेको १ किलो चामल मा ७८६७ दाना हुदो रैछ अहिले एकछिन मा दाल गन्दैछु ।😂

Devil ™ (@ops_devil) 's Twitter Profile Photo

रु ५ अभियान पुन: सुचारु गर्नुभएकोमा धन्यबाद 😃

(: (@bisha1_ach) 's Twitter Profile Photo

यसो गरौं, हामी कसैको झोला नबोक्ने र सबै जेनजीलाए गोली हानौं । यसो गरेपछि यी जस्ता गेडाचटुवालाई सजिलो हुन्छ ।

Devil ™ (@ops_devil) 's Twitter Profile Photo

मौका छोपेका छोपेचोर हरु त सच्चिएर सामान फिर्ता गर्न लागिसके, तपाईँ नेताहरु अझै सच्चिनु हुन्न??

Devil ™ (@ops_devil) 's Twitter Profile Photo

सुदन सगै आन्दोलन लडेर आफ्नो हिरो नमान्ने हरु पनि बलजफ्ती उसकै पेरिफरी नै रहेछन्। यो बाझिएला की एकता होला त?

Devil ™ (@ops_devil) 's Twitter Profile Photo

खुशी व्यक्त पनि कस्तो नमजा लागेर गरेको जस्तो देखिएको 😃

(: (@bisha1_ach) 's Twitter Profile Photo

सुदन संग मेरो व्यक्तिगत चिनाजानी छैन । मिराज भाईलाई केही अघि देखि चिन्छु । मिराजले आन्दोलन सुरूगरे सुदनले फाईदा उठाए भन्नेकुरामा म पुर्णरूपमा सहमत छैन । मिराजले सक्दैन्थे जे सुदनले सके । अब यो उपलब्धिलाई भाग लाउन जरुरी छैन । दुवैलाई धन्यवाद 🙏

सामन्ती (@hariw0n) 's Twitter Profile Photo

हुन्न रैछ दाजु । नत्र जनयुद्धका सेना,एमाले का नुनचिउरा खादै गरेका संगठन र चुनाव प्रचार, कांग्रेसका कर्तब्यनिस्ठ कार्यकर्ता सम्झेर धेरैलाइ अपराधबोध हुनुपर्ने हैन ? भएन त ! देखिहाल्नु भो म भन्दा पाकै हुनुहुन्छ

Devil ™ (@ops_devil) 's Twitter Profile Photo

आज सुदन दाई कता हराए? नाराबाजी गर्न जाऊ की भनेको :)