अमृत TheBackbencher (@oops_u) 's Twitter Profile
अमृत TheBackbencher

@oops_u

#ट्वीट_लेखक #छुच्चो_ट्वीटे #सदाबहार_प्रतिपक्ष #Backbencher #🤣🤣

ID: 164144727

calendar_today08-07-2010 04:12:15

276,276K Tweet

40,40K Takipçi

2,2K Takip Edilen

Satish Pandey (@satishktm) 's Twitter Profile Photo

५-६ दशक पहिले देखि नै यहां दांतको उपचार गरिन्थ्यो। पहिले 'भान्दाइ' नामले चिनिने कम्पाउण्डर हुनुहुन्थ्यो, त्यस पछि सुशिलज्यु। सानो छदा यता गइयो।

५-६ दशक पहिले देखि नै यहां दांतको उपचार गरिन्थ्यो। पहिले 'भान्दाइ' नामले चिनिने कम्पाउण्डर हुनुहुन्थ्यो, त्यस पछि सुशिलज्यु। सानो छदा यता गइयो।
Ranjit Tamang (@raneytam) 's Twitter Profile Photo

फेसबुक र एक्समा लेखेका कुराको स्क्रीन सर्ट नेताकहाँ पुर्याउनेहरू ‘सेवा गरेर मेवा खान खोज्ने’हरू आधुनिक नन्दी भृंगीहरू हुन् । मान्छेको जुनी लिएपछि नन्दी भृंगीको जस्तो काम नगर्नु नि ! तर अचेल मान्छेकै रुप लिएका नन्दी भृंगीहरूको बिगबिगी छ ।

अनु🦚 (@meappie) 's Twitter Profile Photo

मलाई यो कमिला सार्है मन पर्छ ~~~ बच्चा बेलामा यिनीहरूले के कुरा गरे भनेर translation पनि गर्थे! 😹😹😹😹

Baburam Bhattarai (@brb1954) 's Twitter Profile Photo

हाल सार्वजनिक प्रदर्शन भैरहेको चलचित्र "सिटामोल" पछिल्लो चरणमा निर्माण भएका नेपाली चलचित्रहरूमध्ये सबै हिसाबले उत्कृष्ट लाग्यो। समकालीन नेपाली राजनीति, आर्थिक-सामाजिक परिस्थिति र कर्णाली क्षेत्रको परिवेशमा बनेको सामाजिक यथार्थवादी विधाको यो चलचित्रले दर्शकलाई शुरूदेखि

हाल सार्वजनिक प्रदर्शन भैरहेको चलचित्र "सिटामोल" पछिल्लो चरणमा निर्माण भएका नेपाली चलचित्रहरूमध्ये सबै हिसाबले उत्कृष्ट लाग्यो। 

समकालीन नेपाली राजनीति, आर्थिक-सामाजिक परिस्थिति र कर्णाली क्षेत्रको परिवेशमा बनेको सामाजिक यथार्थवादी विधाको यो चलचित्रले दर्शकलाई शुरूदेखि
गौरव (@gpokhrel) 's Twitter Profile Photo

खास केहि गर्न सकिएन आउनुस् शहर हेरौं , देश बनाउन त छँदैछ ;))

Boss Studio (@boss_studioo) 's Twitter Profile Photo

अब त मान्छे नै मार्न थालिसक्यो बाँदरले। लौन सरकार, अब त केही गर्! shilapatra.com/detail/166280?…

डा. बिशाल ढकाल (@compassionncare) 's Twitter Profile Photo

विदेशी पैसामा चलेका ‘बुटलिकर एक्सपर्टस्’ अब लोकल साहु–महाजनको कोठीमा उद्यमशीलता विज्ञ बनेर देखिन थालेका छन्। गिरगिटे बानी बदल्न गाह्रो रहेछ 🙏🏼

Jhalak Subedi (@jhalaksubedi62) 's Twitter Profile Photo

एकता हुन हुन्न भनेर कुन शास्त्रमा लेख्या छ र ? यत्रो सम्भावनालाई यसरी हँसीमा नउडाउँ क्या !

अमृत TheBackbencher (@oops_u) 's Twitter Profile Photo

दुप्चेश्वर मादेबले सबको रख्खे गरून् !! जय शम्भो 🙏🙏

Naya Patrika (@naya_patrika) 's Twitter Profile Photo

गत वर्ष उत्कृष्ट करदाताको सम्मान पाएको पतञ्जली आयुर्वेदबाट पौने १६ करोड कर छली - चर्चित व्यवसायी उपेन्द्र महतोपत्नी समताप्रसादको ९०% सेयर भारतीय कम्पनी गंगोत्री आयुर्वेदलाई बेच्दा पुँजीगत लाभकर छली nayapatrikadaily.com/news-details/1…

राजन दादा (@adh_rajan) 's Twitter Profile Photo

चीन तिर ढल्केर भारत घुर्क्याउने अनि भारत तिर ढल्केर चीन घुर्क्याउने कुटनीति चीन र भारत मिलिदिदा उत्तानो परेको अवस्था देखियो। अब संसदमा प्रश्नोत्तर कार्जेक्रम झनै नहुने देखियो😂😂

गौरव (@gpokhrel) 's Twitter Profile Photo

फुर्सतमा भएकाले मात्र हेर्न हुने भिडियो है ! फेरि काम छोडेर हेर्नु होला नि पछुताउनु पर्छ बेकार हेरेछु भनेर ! पहिल्यै प्रष्ट पार्न परो नि ;))

Keshab DAHAL (@dahalkeshab) 's Twitter Profile Photo

मनमा एउटा असाध्यै राष्ट्रघाती विचार के आएको छ भने, निम्छरो स्वरमा लिपुलेक हाम्रै हो, चुच्चो नक्सा जिन्दावाद भन्नुभन्दा हाम्रा छिमेकीसँग छाती तन्काएर नयाँ लेनदेनको प्रस्ताव गर्दा कस्तो होला? जस्तो हामी सयबर्ष लिपुलेक उनिहरूलाई भाडामा दिने र बदलामा उनिहरूसँग समुन्द्रजोड्ने जमीन