Onlinekhabar (@online_khabar) 's Twitter Profile
Onlinekhabar

@online_khabar

अनलाइनखबर डटकमको अफिसियल ट्वीटर ह्यान्डिल
Official Twitter handle of onlinekhabar.com |
Follow @OnlineKhabar_En for the news in English.

ID: 365918709

linkhttp://www.onlinekhabar.com calendar_today01-09-2011 07:28:39

348,348K Tweet

1,3M Followers

60 Following

Onlinekhabar (@online_khabar) 's Twitter Profile Photo

नेपालमा एआईसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन पहिलो पटक झापामा हुँदै onlinekhabar.com/2025/06/170505…

Onlinekhabar (@online_khabar) 's Twitter Profile Photo

नेपाल प्रहरीको साइबर ब्यूरोले कार्यालयमा उपस्थित हुन भन्दै पत्रकार दिलभूषण पाठकको नाममा सूचना जारी गरेको छ । #onlinekhabar #DilBhushanPathak onlinekhabar.com/2025/06/170507…

Onlinekhabar (@online_khabar) 's Twitter Profile Photo

एमएस वायर आयात भन्सार दोब्बर बढ्यो, नघटाए आन्दोलनमा उत्रिने उद्योगीको चेतावनी #onlinekhabar onlinekhabar.com/2025/06/170506…

Onlinekhabar (@online_khabar) 's Twitter Profile Photo

पहिरोले अवरुद्ध कालिगण्डकी करिडोर एकतर्फी खुल्यो #onlinekhabar onlinekhabar.com/2025/06/170507…

Onlinekhabar (@online_khabar) 's Twitter Profile Photo

दरबन्दीको अस्पतालमा हाजिर हुन दिएको संघको निर्देशन प्रदेश मन्त्रालयको अटेरी onlinekhabar.com/2025/06/170508…

Onlinekhabar (@online_khabar) 's Twitter Profile Photo

आगामी तीन आर्थिक वर्ष औसत ७.१ प्रतिशतको आर्थिक वृद्धिदर प्राप्त हुने लक्ष्य छ । यो तीन वर्षमा मुद्रास्फीति भने औसत ५.८ प्रतिशत रहने अनुमान छ । #onlinekhabar #EconomyofNepal #GDP onlinekhabar.com/2025/06/170508…

Onlinekhabar (@online_khabar) 's Twitter Profile Photo

‘डिटेक्टिभ शेरदिल’देखि ‘कपिल शर्मा शो’सम्म : ओटीटीमा हेर्नूस ७ फिल्म, सिरिज र शो #ott onlinekhabar.com/2025/06/170476…

Onlinekhabar (@online_khabar) 's Twitter Profile Photo

तीज गीतको चटारो : स्टुडियो र छायांकनमा व्यस्त हुन थाले कलाकार #okmusic onlinekhabar.com/2025/06/170443…

Onlinekhabar (@online_khabar) 's Twitter Profile Photo

रसुवामा छुट्टाछुट्टै घटनामा ३ जनाको मृत्यु onlinekhabar.com/2025/06/170510…

Onlinekhabar (@online_khabar) 's Twitter Profile Photo

सरकारले सात वर्षमा ३ सहकारी संस्थाको समस्या समाधान गरेको छ, तीमध्ये २२ संस्थाका बचतकर्ताले मात्र आफ्नो बचत फिर्ता पाएका छन्। #onlinekhabar onlinekhabar.com/2025/06/170509…

Onlinekhabar (@online_khabar) 's Twitter Profile Photo

न्यायलाई विकृत पार्ने न्यायाधीशमाथि कारवाही होस् : पूर्वन्यायाधीश फोरम #onlinekhabar onlinekhabar.com/2025/06/170510…

Onlinekhabar (@online_khabar) 's Twitter Profile Photo

निर्देशित कर्जामा सहजीकरण गरिदिन बैंकरहरूको आग्रह onlinekhabar.com/2025/06/170511…

Onlinekhabar (@online_khabar) 's Twitter Profile Photo

विद्यार्थीहरूले एनओसी लिने क्रममा भएको अनियमितताबारे छानबिन गर्न गठित कार्यदल सानोठिमीस्थित वैदेशिक अध्ययन अनुमति शाखामा प्रवेश गरेको छ । #onlinekhabar onlinekhabar.com/2025/06/170512…

Onlinekhabar (@online_khabar) 's Twitter Profile Photo

विद्यार्थीहरूले एनओसी लिने क्रममा भएको अनियमितताबारे छानबिन गर्न गठित कार्यदल सानोठिमीस्थित वैदेशिक अध्ययन अनुमति शाखामा प्रवेश गरेको छ । #onlinekhabar #NOC onlinekhabar.com/2025/06/170512…

Onlinekhabar (@online_khabar) 's Twitter Profile Photo

प्रतिनिधि सभा नियमावली अनुसार सभामुख घिमिरेले ३१ वैशाख २०८० मा संसद बैठकमा सहभागी हुँदा सांसदहरूले लगाउने पोशाक तय गरेका थिए । #onlinekhabar onlinekhabar.com/2025/06/170513…

Onlinekhabar (@online_khabar) 's Twitter Profile Photo

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर #onlinekhabar #moneyexchange onlinekhabar.com/2025/06/170516…

Onlinekhabar (@online_khabar) 's Twitter Profile Photo

बालप्रसाद खनाललाई चौथो चरणको क्यान्सर पत्ता लागेसँगै निराशामा डुबेको परिवारले दोस्रो परामर्शका लागि पाटन अस्पताल जाने निर्णय गर्‍यो। क्यान्सर रोग विशेषज्ञ डा. अरुण शाही र टोलीले जुन उपचार योजना बनायो, त्यसले खनाल परिवारमा पहिलो पटक आशाको किरण देखियो । #onlinekhabar

Onlinekhabar (@online_khabar) 's Twitter Profile Photo

वायु प्रदूषण नेपालको प्रमुख स्वास्थ्य समस्या, वार्षिक २६ हजारको अकालमा मृत्यु #airpollution #nepal #onlinekhabar onlinekhabar.com/2025/06/170515…

Onlinekhabar (@online_khabar) 's Twitter Profile Photo

यस्तो छ आज विदेशी मुद्राको मूल्य सूची - onlinekhabar.com/2025/06/170516…

यस्तो छ आज विदेशी मुद्राको मूल्य सूची -

onlinekhabar.com/2025/06/170516…
Onlinekhabar (@online_khabar) 's Twitter Profile Photo

कैलाली कारागारमा बेहोस अवस्थामा भेटिएका युवकको उपचारको क्रममा मृत्यु भएको छ । onlinekhabar.com/2025/06/170518…