Olitics (@olitics2022) 's Twitter Profile
Olitics

@olitics2022

नक्कली बाम राष्ट्रवाद नमान्ने र सेक्युलरको आडमा हिन्दु संस्कृतिको विरोधीलाई नछोड्ने

ID: 850696513

calendar_today28-09-2012 08:19:43

7,7K Tweet

14,14K Takipçi

14,14K Takip Edilen

Anil Ram (@anilram29482186) 's Twitter Profile Photo

नेपाली राजनीतिमा दोहरो मापदण्ड जब आफ्ना पर्छन -प्रतिशोध जब अरु पर्छन - न्याय Olitics

नेपाली राजनीतिमा दोहरो मापदण्ड 
जब आफ्ना पर्छन -प्रतिशोध 
जब अरु पर्छन - न्याय
<a href="/olitics2022/">Olitics</a>
Olitics (@olitics2022) 's Twitter Profile Photo

एमाले अब केवल सार्वजनिक सम्पत्ति तोडफोडमै सीमित छैन, अब सर्वसाधारणलाई कुटपिट गर्ने चरणमा पुगेको छ। त्यो संस्कार होइन—खतराको संकेत हो। ⚠️ #लोकतन्त्र #अभिव्यक्तिस्वतन्त्रता #राजनीति

Olitics (@olitics2022) 's Twitter Profile Photo

"And this is Six " जब तपाईं IPL र आन्दोलन संग संगै हेर्नू हुन्छ । यस्तै आभास हुन्छ

"And this is Six "

जब तपाईं IPL र आन्दोलन संग संगै हेर्नू हुन्छ । यस्तै आभास हुन्छ
Olitics (@olitics2022) 's Twitter Profile Photo

“Balen Shah को सरकारको 100 दिने मार्गचित्र सार्वजनिक—अब काम देखिन्छ कि केवल योजना मात्रै?”

“Balen Shah को सरकारको 100 दिने मार्गचित्र सार्वजनिक—अब काम देखिन्छ कि केवल योजना मात्रै?”
Olitics (@olitics2022) 's Twitter Profile Photo

“अब परीक्षा सुरु 🔥Balen Shah को 100 दिने मार्गचित्र—देश बदलिने कि फेरि पुरानै कथा?”

Olitics (@olitics2022) 's Twitter Profile Photo

एमाले कार्यकर्ताद्वारा सर्वसाधारण माथि आक्रमण आन्दोलनको नाममा आक्रमण ? सर्वसाधारणमाथि हात उठाउनेले कुन लोकतन्त्रको कुरा गर्छ ? #लोकतन्त्र #जिम्मेवारी

Olitics (@olitics2022) 's Twitter Profile Photo

Nato त No To भएको बेला Nato जस्ताको के कुरो नेटो जस्तो भनिएको साउदी–पाकिस्तान सम्झौता, तर संकटको घडीमा साथ कहाँ हरायो? 🤔 आक्रमण हुँदा मौन बस्ने साझेदार, कि कागजमै सीमित गठबन्धन? 🧐🔥 #SaudiPakistan #Geopolitics #MiddleEast #StrategicSilence

Nato त No To भएको बेला Nato जस्ताको के कुरो 
नेटो जस्तो भनिएको साउदी–पाकिस्तान सम्झौता, तर संकटको घडीमा साथ कहाँ हरायो? 🤔
आक्रमण हुँदा मौन बस्ने साझेदार, कि कागजमै सीमित गठबन्धन? 🧐🔥

#SaudiPakistan #Geopolitics #MiddleEast #StrategicSilence
Pankaj Mishra (@pankajkmishra00) 's Twitter Profile Photo

आजको ऐतिहासिक क्षण 😄 “हिजो सम्म टक्कर, आज नम्बर एक्सचेन्ज!” हर्क: “मेयर साब, यो तपाईंको पर्सनल नम्बर हो नि?” बालेन: “हो, अब Facebook status हैन, direct call गरौंला 😎📞”

आजको ऐतिहासिक क्षण 😄
“हिजो सम्म टक्कर, आज नम्बर एक्सचेन्ज!”

हर्क: “मेयर साब, यो तपाईंको पर्सनल नम्बर हो नि?”
बालेन: “हो, अब Facebook status हैन, direct call गरौंला 😎📞”
Olitics (@olitics2022) 's Twitter Profile Photo

सरकारले भन्यो: "स्वस्थ रहनुस्, हिँड्ने बानी बसाल्नुस्।" त्यसैले पेट्रोलमा १५ रुपैयाँ बढाइदिएछ! 🚶‍♂️💨 अब त गाडी ग्यारेजमा थन्काएर साइकल किन्ने बेला आयो। कसैले राम्रो साइकल बेच्न छ भने सम्पर्क गर्नुहोला! 🚲 #NOC #PetrolPrice #Inflation #Nepal #CycleLife

सरकारले भन्यो: "स्वस्थ रहनुस्, हिँड्ने बानी बसाल्नुस्।" त्यसैले पेट्रोलमा १५ रुपैयाँ बढाइदिएछ! 🚶‍♂️💨

अब त गाडी ग्यारेजमा थन्काएर साइकल किन्ने बेला आयो। कसैले राम्रो साइकल बेच्न छ भने सम्पर्क गर्नुहोला! 🚲 #NOC #PetrolPrice #Inflation #Nepal #CycleLife
Pankaj Mishra (@pankajkmishra00) 's Twitter Profile Photo

पेट्रोलको भाउ बढे पछि मेरो एउटा साथी पनि यस्तै सुते 😴⛽ भन्दै थियो-“यहाँ केही पनि सस्तो हुँदैन, निन्द्रा मात्रै फ्री छ… त्यसैले म त सुत्दै छु 😎💤” #NoTension #FuelPrice #ChillLife

पेट्रोलको भाउ बढे पछि मेरो एउटा साथी पनि यस्तै सुते 😴⛽

भन्दै थियो-“यहाँ  केही पनि सस्तो हुँदैन, निन्द्रा मात्रै फ्री छ… त्यसैले म त सुत्दै छु 😎💤”

#NoTension #FuelPrice #ChillLife
Olitics (@olitics2022) 's Twitter Profile Photo

पेट्रोल महँगो भयो भनेर टेन्सन? Pakistan हेरेपछि मन आफैँ शान्त 😌 #Relatable #FuelPrice #RealityCheck

पेट्रोल महँगो भयो भनेर टेन्सन?
Pakistan हेरेपछि मन आफैँ शान्त 😌
#Relatable #FuelPrice #RealityCheck
Olitics (@olitics2022) 's Twitter Profile Photo

🔥 वेदमा डायनासोर र कंगारु किन छैन ? 📜,🦖 वेद दर्शन हो, डिस्कभरी च्यानल होइन। #ThinkDifferent #Sanatan #ज्ञानVsविज्ञान #NepaliDebate

🔥 वेदमा डायनासोर र कंगारु किन छैन ?
📜,🦖 वेद दर्शन हो, डिस्कभरी च्यानल होइन।
#ThinkDifferent #Sanatan #ज्ञानVsविज्ञान #NepaliDebate
Olitics (@olitics2022) 's Twitter Profile Photo

🚨 मध्यपूर्वमा तनाव चरम! “४८ घण्टे समय सीमा सकिने बित्तिकै” अमेरिका–इजरायलको संयुक्त आक्रमण ⚠️ आईआरजीसीको गुप्तचर प्रमुख मारिए 🔥 #BreakingNews #MiddleEastCrisis #Iran #Israel #USA

🚨 मध्यपूर्वमा तनाव चरम!

“४८ घण्टे समय सीमा सकिने बित्तिकै” अमेरिका–इजरायलको संयुक्त आक्रमण ⚠️
आईआरजीसीको गुप्तचर प्रमुख मारिए 🔥

#BreakingNews #MiddleEastCrisis #Iran #Israel #USA
Olitics (@olitics2022) 's Twitter Profile Photo

10 नम्बरसम्म काउन्ट गरेको व्यक्ति, आफैबाट 3 बाट 5 मा झरे

Olitics (@olitics2022) 's Twitter Profile Photo

🔥 टमाटरको भाउले हल्लायो बजार! 🇵🇰 पाकिस्तानमा एउटा टमाटर नै ७५ रुपैयाँ 😳 🍅 अब तरकारी होइन—लक्जरी आइटम! 👉 भान्सामा भन्दा बैंकमा राख्दा सुरक्षित होला जस्तो अवस्था 😅 👉 एक टमाटर = एक दिनको खर्च ! #महँगीको_मार #PakistanCrisis #TomatoShock #SouthAsiaReality

Olitics (@olitics2022) 's Twitter Profile Photo

पाकिस्तानले आफूलाई क्षेत्रीय शक्तिको रूपमा प्रस्तुत गर्न खोज्दै छ… तर वास्तविकता के हो? 👉 Pakistan अमेरिकी रणनीतिमा गोटी बन्दै 👉 Iran लाई धोखा दिने खेलमा देखियो। ✖️ प्रधानमन्त्रीको X मा “ड्राफ्ट काण्ड” ✖️ Lebanon माथिको आक्रमणमा विवादास्पद भूमिका

पाकिस्तानले आफूलाई क्षेत्रीय शक्तिको रूपमा प्रस्तुत गर्न खोज्दै छ…
तर वास्तविकता के हो?
👉 Pakistan
अमेरिकी रणनीतिमा गोटी बन्दै
👉 Iran लाई धोखा दिने खेलमा देखियो।
✖️ प्रधानमन्त्रीको X मा “ड्राफ्ट काण्ड”
✖️ Lebanon माथिको आक्रमणमा विवादास्पद भूमिका