🌞डा.हजारिया💤バカ (@oichinis_7) 's Twitter Profile
🌞डा.हजारिया💤バカ

@oichinis_7

अलिकति हाइट भाको भए,अलिकति थोप्डा मिल्या भए,अलिकति बड्डि भाको भए,अलिकति एक्टिङ आको भए त हिरै होनि केहि नभार पो मार्यो simple leaving vulgar thinking

ID: 1251754307248025601

calendar_today19-04-2020 06:07:55

18,18K Tweet

2,2K Takipçi

1,1K Takip Edilen

गौतम थापा (@thapa_gaut38659) 's Twitter Profile Photo

नजाउ पर आउ वर वर, तिम्रो म छु मेरो पो को छ र ! सिमसुमे पानीमा………. ज्यानले बेईमान गर्यो कि ज़िन्दगीनामा 😎

🌞डा.हजारिया💤バカ (@oichinis_7) 's Twitter Profile Photo

फाइन्नलि 1.6m viwes Check out डा. हजारिया~हम नेपालि छु's video! #TikTok vt.tiktok.com/ZSM4gPfs7/

गौतम थापा (@thapa_gaut38659) 's Twitter Profile Photo

सधैं ईमानदार रहनुहोस, सार्है सोझो पनि होईन, गल्तीलाई माफ गरिदिनुस तर षड्यन्त्रलाई होईन……….😎

🌞डा.हजारिया💤バカ (@oichinis_7) 's Twitter Profile Photo

\楽天モバイルのご紹介です!/ 新規ご契約でポイントプレゼント! ※楽天会員にログインまたは新規登録後、楽天モバイル紹介キャンペーンページに遷移します。 ▼キャンペーンはこちら r10.to/hR1VCc #楽天モバイル #紹介キャンペーン

गौतम थापा (@thapa_gaut38659) 's Twitter Profile Photo

आज PET-CT scan गर्नु पर्ने, सुगर बडेर तनाव भै राखेको छ ! 160mg/dl भन्दा बडी भएमा scan गर्न मिल्दैन भन्छ ! हेरौ के गर्छ तिनीहरुले…………

गौतम थापा (@thapa_gaut38659) 's Twitter Profile Photo

महसुस गरि रहन्छु, हरपल हरदिन ! गीत बनेर मुटुमा बगीरहन्छौ, शब्द बिना पनि आत्माले , तिमीलाई सुनिरहन्छ हर बखत……….❤️ #प्रभु🙏

गौतम थापा (@thapa_gaut38659) 's Twitter Profile Photo

हातको इशाराले धेरै चोटी बोलाए मैले ! देखेर नि नदेख्ने झै गरिन् ! मलाइ थाहा थिएन, मनको कुरा बुझ्नेहरु, वास्तविक संसारमा, नेत्र विहीन भएका हुन्छन……😎

गौतम थापा (@thapa_gaut38659) 's Twitter Profile Photo

आज फेरी आएको छु , एउटा नया दिन, नया जीवन लिएर ! भोलि के हुन्छ , कसलाई थाहा छ र ? आजको लागि बाच्नु पर्छ भोलिको चिन्ता गरेर आफ्नो बर्तमान बरबाद नगरौ, जिउने आजको लागि हो , भोलि कसले देखेको छ र ? भोलि त जे पनि हुन् सक्छ ...............🌸 #शुभ_प्रभात_वंदन 🙏🌹

गौतम थापा (@thapa_gaut38659) 's Twitter Profile Photo

भन्ने कुरा धेरै हुनु, सुन्ने कोहि नहुनु ! त्यसैले त मौनताहरु, कवितामा परिणत हुन्छ……….🌸

गौतम थापा (@thapa_gaut38659) 's Twitter Profile Photo

जीवनको सबै भन्दा सुन्दर यात्रा त्यो हो, जहा तपाइ आफ्नो गतिमा हिड्नु हुन्छ, न कसैलाइ ज़िले लोभ हुन्छ, न कसैसंग हार्ने डर ………🌸

गौतम थापा (@thapa_gaut38659) 's Twitter Profile Photo

जोगबनीबाट चौंध हजारको सामान ल्याइयो ! कस्टममा छिरिक्क कसैले चेक गरेन ……..😎

गौतम थापा (@thapa_gaut38659) 's Twitter Profile Photo

सम्बन्धहरुको सवालमा सधै हार स्वीकार्नुस ! जितेर बचाएको सम्बन्ध भन्दा, हारेर जोगाएको सम्बन्धहरुको सौन्दर्य, कयौ गुणा गुणात्मक हुन्छ................🌸

गौतम थापा (@thapa_gaut38659) 's Twitter Profile Photo

जीवनमा surprise को नाममा सानो हुदा दाइहरुले झुक्याएर पछाडिबाट कट्टु तानेको बाहेक केहि थाहा छैन ...............😎

गौतम थापा (@thapa_gaut38659) 's Twitter Profile Photo

सबैको जीवनमा एउटा यस्तो व्यक्ति हुन्छ, जोसँग तपाईले चाहेर पनि नरम भएर कुरा गर्न सक्नुहुन्न !😎

गौतम थापा (@thapa_gaut38659) 's Twitter Profile Photo

बोली बुझ्नेले भाव बुझ्दैन, शब्द बुझ्नेले मौनता बुझ्दैन, सबैलाई खुसि पार्न कहाँ सकिन्छ र यहाँ, आफ्नै सासले त बाँच्ने रहर भएको बुझ्दैन। 😥

गौतम थापा (@thapa_gaut38659) 's Twitter Profile Photo

जसले प्रेम मात्रै गर्छ ,उसले छल बुझ्दैन ! जसले छल मात्रै गर्छ,उसले प्रेम बुझ्दैन !

पागल ♑️ मान्छे 🐐 (@bsngtm) 's Twitter Profile Photo

यदि उस्को बच्चा भयो भने बच्चा हुदै हुदैन भनेकि माता हुदै हुदैन भनेका ज्योतिष दुबैले यो पेशा त्याग्देउ । तिमीहरुले सहि सल्लाह भन्दा मान्छे को मन नै भड्काई दियौ ।